Bivek_OB

भारतबाट नेपाली रुपैयाँ २४ लाख ल्याउँदै गरेका दुई भारतीय नागरिक विराटनगरबाट पक्राउ

 विराटनगर, ८ पुस । हुण्डी करोवारका लागि भारतबाट नेपाली रुपैयाँ २४ लाख बोकेर आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार भारतबाट कारको डिकीमा लुकाएर ल्याउँदै गरेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले विराटनगर- १० रोडशेष चोकबाट पक्राउ गरेको हो । भारतबाट आउँद. . .


ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु

खोटाङ, ८ पुस ।   ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज बिहान करीब ३ बजेको समयमा दुर्घटना भएको हो । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइक�. . .


प्रदेश डिभिजन कार्यालय कोठा अभावमा प्यासेजमै संचालन, कार्यालय भवन कर्मचारीको कब्जामा

विराटनगर, ८ पुस । जताततै असरल्ल छरिएका फाईलहरु । कोठामा छितर्ने नमिल्ने गरी राखिएका दराजहरु । कोही त्यही दराजको बिमा बसेर काम गर्दै गरेका । कोठै पिच्छेका फयलहरु पोका पोका पारेर राखिएका छन् । एउटै कोठामा ३ वटासम्म कुर्सी लगाएर राखिएको छ । कर्मचारी धेरै उभिएर काम गर्नु परेको गुनासो सुनाउँदै । नत सामान रा. . .


निर्मला हत्या प्रकरण – घटनामा संलग्न रहेकाे आश‌ंकामा पक्राउ गरिएका विशाल चौधरी रिहा

कञ्चनपुर, ८ पुस ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न रहेकाे आश‌ंकामा पक्राउ गरिएका विशाल चौधरीलाई रिहा गरिएकाे छ। अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेका भीमदत्त नगरपालिका-१८, सालघारीका १६ वर्षीय विशाल चौधरीलाई �. . .


कतारमा ज्यान गुमाएका खगेन्द्रको परिवारलाई १४ लाख बीमा रकम प्रदान

खोटाङ, ८ पुस ।  वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ। गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमई लाइफ इन्स्यो�. . .


जनता आवास गरिबलाई उठिवास, घर भत्काएपछि कटेरामा बस्दै

सिरहा, ८ पुस । नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका तारादेवी महराले पुरानो घर भत्काइन् । तर, दुई वर्ष भयो, न नयाँ घर बन्यो, न त पुरानो घर नै रह्यो । ‘बरु फुसकै घर ठीक थियो । सरकारलाई पत्याएर नयाँ बनाउन खोजेपछि दुःख पाइयो,’ ताराले भनिन् । नयाँ बन्ने आसमा भएको घर भत्काएका उनीहरूले �. . .


वर्ड प्रेस क्याम्प युवाकाेलागि फलदायी, विराटनगर क्याम्पमा ४ सय ५० युवा सहभागी

विराटनगर, ८ पुस । “सूचना प्रविधिको विकासमा बामे सर्दै आएको हामीहरुका लागि वर्ड प्रेस निक्कै लाभदायक थलो बन्दै गएको छ”, विराटनगरमा सम्पन्न वर्ड क्याम्प २०१८ को पहिलोसंस्करणमा भेटिएका सकिन श्रेष्ठ बताउदै थिए। काठमाडौं भैसेपाटीका स्थायी ३६ वर्षिय श्रेष्ठ विषयगत रुपमा बिजनेस स्टडिजका विद्यार्थी हुन्�. . .


बुढीगंगा युवा सम्मेलन सकियो, १३ बुँदे घाेषणा पत्र जारी, धेरै युवाहुँदा आयोजकलाई नै सकस

विराटनगर, ७ पुस । “समृद्धिका लागि युवा अभियान” भन्ने मुलनाराका साथ मोरङको बुढीगंगामा शुरु भएको बृहत् युवा सम्मेलन सकिएको छ । जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको उक्त कार्यक्रममा ९ सय बढी युवा सहभागी थिए । युवा जागरण र सशक्तीकरणका लागि संचालन गरिएको उक्त कार्यक्रममा सहभागीहरुलाई उदघोषण क. . .


विराटनगरको सहकारी मार्ग कालाेपत्रे निर्माणमा अबरोध, कारण कमशल निर्माण (भिडियाे सहित)

विराटनगर, ७ पुस । विराटनगर महानगरपालिका १० को सहकारी मार्गमा कमशल काम हुन थालेपछि स्थानीय सहित केही ब्यक्तिले काम रोकेका छन् । नेपाल पत्रकार महासंघ अगाडीको सडक बिगत ३ बर्षको अबधिमा ४ पिच गर्न लाग्दै काम छाडिँदै आएको थियो । साँझ ७ बजेको समयमा बिच गर्न लागिएको सडकको हिलो नसुकेका तथा धुलोकै बिचमा पिच गर्न. . .


उखुको मूल्यमा सहमति नहुँदा उखु खरीद विक्रिमा अन्योल, सुनसरी -माेरङका किसान समस्यामा

विराटनगर, ७ पुस । सुनसरी मोरङका उखु कृषक र सुनसरीको बर्जु गाँउपालिकामा रहेको इष्टर्न सुगर मिलबीच उखु मूल्य बारे सहमति हुन नसक्दा यस वर्षको उखु खरिद विक्रीमा अन्यौल देखिएको छ । उखु मुल्य बारे सहमति खोज्न विराटनगरमा बसेको उखु कृषक र चिनी मिल सञ्चालकबीच भएको वार्तामा मूल्य बारे आआफ्नै अडान व्यक्त भएपछ. . .


पति र एक हात गुमाएकी मेचेको सहयोगमा ६ लाख रुपैयाँ जुट्यो, घर निर्माण सुरु

झापा, ७ पुस ।  सुत्केरी अवस्थामा नै पति बियोग र एक हात गुमाएकी असाहय देवी मेचेको शनिबार घरको शिलान्यास भएको छ ।झापा मेची नगरकी मेचेकोे घर निर्माणका लागि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जग्ग किनिदिएका थिए ।   त्यही जग्गामा घर निर्माण गर्ने गरी शनिबार शिलान्यास भएको हो ।कांग्रेस प्रवक्ता शर्माले . . .


सुनसरीकाे भोक्राहामा इस्लामी संघ नेपालले गर्याे दाइजो विरुद्ध सचेतना

सुनसरी, ७ पुस । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा दाइजो विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इस्लामी संघ नेपालले देशव्यापी चलाएको दाइजो विरुद्धको अभियान अन्तरगत सुनसरीको भोक्राहामा सचेतना कार्यक्रम आयोजना गरिएको हो । इस्लामी संघ भोक्राहा नरसिंह गाउँकमिटीले आयोजना गरेको कार्यक्रममा �. . .