विराटनगर, ६ पुस । ताप्लेजुङबाट ल्याएर मोरङको उर्लाबारीकाे एक घरमा लुकाई राखेको अवस्थामा प्रहरीले बिहीबार राति १४ वर्षीय बालिकाको उद्धार गरेको छ। ताप्लेजुङको निउरादिन गाउँपालिका ८ घर भएकी बालिकालाई उर्लाबारी नगरपालिका ८ अठ्याबारीस्थित विना लिम्बूको घरबाट उद्धार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीए. . .
विराटनगर, ६ पुस । राष्ट्रिय खलकुद परिषदको खेलकुद प्रशिक्षण विभाग नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले आयोजना गर्ने खेलकुद प्रशिक्षणमै रकम लिने गरेको पाईएको छ । खेलाडी उत्पादन गर्ने तथा शैक्षिक कार्यक्रमको रुपमा शुरु गरिएको प्रशिक्षणमा जिल्ला खेलकुद विकास समितिबाट रकम उठाएको पाईएको हो । १४ बर्ष �. . .
सिराहा, ६ पुस । नक्कली सुन लिएर ठग्न नेपाल प्रवेश गरेका तीनजना भारतीय नागरिकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सीमावर्ती सिरहाको नवराजपुर गाउँपालिका ४ बाट पक्राउ गरेको हो । २ किलो २ सय ३४ ग्राम तौलको इँटा आकारमा अन्य धातुबाट बनाइएको सु�. . .
विराटनगर, ६ पुस । महेन्द्र मोरङ क्याम्पस विराटनगरले राष्ट्रपति बिद्यादेवी भण्डारीको स्वागतको लागि दुई सय एक सदस्य मुल समारोह समिति गठन गरिएको छ । यही पुस तेश्रो साता हुने विराटनगर भ्रमणको शिलसिलामा राष्ट्रपति महेन्द्र मोरङ आउने कार्यक्रम तय भएको छ । क्याम्पसले १५ सदस्य स्वात तथा ब्यवस्थापन समिति स�. . .
विराटनगर, ६ पुस । नेपामा भारतको बिहार प्रान्तबाट दुई स्थानमा रेल आउने भएको छ । जयनगर देखि जयनगरसम्म र बथनाहा देखि मोरङको कटहरीसम्म रेल आउन लागेका हुन् । आधुनिक प्रबिधि र उच्च गतिको चिनियाँ रेलको चर्चा भईरहँदा नेपालमा भने पहिलो आधुनिक रेल आउन लागेको हो । जयनगरबाट जनकपुरसम्मको ३४ किलोमिटरमा नयाँ आधुनिक. . .
काठमाडौँ, ६ पुस । मकालु एयरको सिंगल इन्जिनयुक्त विमान दुर्घटना पाइलटकै कारण भएको प्रतिवेदनले औंल्याएको छ । छानबिन गर्न गठित चार सदस्यीय आयोगले बिहीबार नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा ‘दुर्घटनाको मुख्य कारण मानवीय पक्ष’ उल्लेख छ । ‘हाम्रो अध्ययनअनुसार जहाज बादलभित्र न�. . .
काठमाडौं, ६ पुस। ‘नेपाल आइडल सिजन–२ को ग्रान्ड फिनाले हुन केही घण्टा मात्रै बाँकी छ । फिनालेको समय जति छोटिँदैछ त्यति सिजन–२ को विजेता को हुनेछ भन्ने चर्चा पनि बढ्दैछ । ३६ वटा श्रृंखला प्रशारण गर्दा नेपाल आइडलको सिजन–२ फिनालेमा पुग्यो । सिजन–१ मा तीन जनालाई फिनालेका लागि प्रतिस्पर्धा गराएको नेपाल आइड. . .
काठमाडौं, पुस । प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारवाही गर्ने तयारी गरेको छ । एआईजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिले बुझाएको प्रतिवेदनक�. . .
कञ्चनपुर, ५ पुस । श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई कञ्चनपुर जिल्ला अदालतले डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ। भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बर राज जोशी बिरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दामा जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीक�. . .
विराटनगर, ५ पुस । विराटनगरमा बिहीबार दिउँसो एउटै नम्बर प्लेटका दुई एभेन्जर मोटरसाइकल भेटिएका छन्। दुबै मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा अनुसन्धानका लागि राखिएका छन्। विराटनगर ९ का दीपकराज जोशीले आफ्नो मोटरसाइकल नम्बर अर्को मोटरसाइकलमा पनि देखेपछि प्रहरीलाई खबर गरेका थिए। जोशीले . . .
काठमाडौं, ५ पुस । १५ वर्षीया बालिका सामूहिक बलत्कारको सिकार भएकी छिन्। धादिङ्ग घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ मातातिर्थ बस्ने बालिका बुधबार राति बलत्कृत भएकी हुन्। बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले कैलाली को अत्तरिया नगरपालिका–६ घर भई काठमाडौं बस्दै आएका ३३ वर्षीय डब्बल बहादुर ब�. . .
सुनसरी, ५ पुस । सुनसरीमा विगत केहि वर्षयता लागू औषध कारोवार नियन्त्रण प्रहरीका लागि टाउको दुखाईको विषय बन्दै आएको छ । सीमावर्ती भारतीय बजारबाट भित्रिने लागुऔषध नियन्त्रणमा कडाई गर्दै आएको प्रहरीका लागि खासगरी दक्षिणी भेगका वस्तीमा घरैपिच्छे लगाइने गाँजा फँडानी प्रत्येक वर्ष चुनौतीकारुपमा देखिने. . .