Bivek_OB

लागूऔषध सहित विराटनगरकाे महेन्द्र चोकबाट युवक पक्राउ

विराटनगर,  ५ पुस। लागूऔषध सहित प्रहरीले बिराटनगर महानगरपालिका-४ महेन्द्र चोकबाट बुधवार १ युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उप-महानगरपालिका-१५ बस्ने बर्ष २२ को बिकाश साहलाई पक्राउ गरेको हो ।   शंकास्पद अवस्थामा हिडिरहेका साहल. . .


नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा शुरु, २ सय बढी सहभागी

विराटनगर, ५ पुस । नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन बिराटनगरमा शुरु भएको छ । ७५ जिल्लाका जिल्ला अध्यक्ष तथा एशोसियट, प्रतिष्ठान तथा प्रदेश समितिका अध्यक्षहरु सम्मेलनमा सहभागि छन् । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उ्दघाटन गरेको सम्मेलनको संयोजन पत्रकार महासंघ प्रदेश १ समितिले गर�. . .


इलाममा १२ दिने मेची पर्यटन महोत्सव अाजदेखि

इलाम, ५ पुस ।  प्रदेश नम्बर १ का ४ जिल्लाको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विहिबारबाट इलाममा मेची पर्यटन महोत्सव सुरु भएको छ । जिल्लामा भएका आयोजनामध्येकै सबैभन्दा ठूलो महोत्सव ‘मेची पर्यटन महोत्सव’ मा झापा, इलाम, पाँचथर र ताप्लेजुङको सहभागिता रहनेछ । इलाम सदरमुकामको ठूलो टुँडिखेलमा पुष ५ . . .


मोनोरेल चलाउन दुई महानगरले देखाए तत्परता

काठमाडौं, ५ पुस ।  झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायःजसो स्थानीय तहमा चुनाव लड्नेले चुनावी घोषणापत्रमा मोनोरेल-मेट्रो रेल संचालन गर्ने मुख्य एजेन्डा नै बनाएका थिए । तर जनप्रतिनिधि निर्वाचित भएपछि ललितपुर र काठमाडौं महानगरपालिकाले भने संयुक्त रुपमा मोनोरेल संचालन गर्न कम�. . .


विराट ट्रेड एक्स्पोमा हेलिकप्टर मज्जा, विराटनगरदेखि पाथिभरासम्मको यात्रा गर्न पाईने

प्रेम देवान । विराटनगर, ४ पुस । विराटनगरमा आगामी पुस ६ गतेदेखि आयोजना हुन लागेको विराट ट्रेडको तयारी यतिबेला धमाधम भईरहेको छ । विराट टे«ड एक्स्पोमा अघिल्लो वर्ष झै यस पटक पनि हेलिकप्टर ल्याउने तयारी गरिएको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोमा माउन्टेन हेलिकप्टर ल्याई. . .


विराटनगरकाे काली मन्दिर निजक स्कुटर दुर्घटना, चालक प्रमिला घाईते

विराटनगर, ४ पुस। मोरङको विराटनगर महानगरपालिका-९ काली मन्दिर नजिक   स्कुटर दुर्घटनामा परि  चालक घाइते भएकी छन् ।  उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २१ प८२२८ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक बिराटनगर महानगरपालिका-१ बस्ने बर्ष-३४ की प्रमिला भगत घाईते भएकी हुन् । घाइते भगलताई उपचा. . .


वन मुद्दाका फरार प्रतिवादी मिक्लाजुङबाट पक्राउ

विराटनगर,  ४ पुस।  मोरङ जिल्ला अदालतबाट वन मुद्धामा कैद सजाय भई फरार रहेका प्रतिवादीलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । मोरङ मिक्लाजुङ गाउँपालिका-४ बस्ने बर्ष ३३ को रुपेश राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । राईलाई बन मुद्धामा २०६९ साल असार ७ गतेको सम्मानित जिल्ला अदालत म. . .


विराटनगरमै अन्तराष्ट्रिय स्तरका वर्डप्रेस सम्मेलन हुदै, नि:शुल्क वेवसाईड बनाईदिने

विराटनगर, ४ पुस । विराटनगरमा पहिलो पटक अन्र्तराष्ट्रिय स्तरको वर्डप्रेस सम्मेलन हुने भएको छ । आगामी पुस ७ गते हुने सम्मेलनमा स्वदेश र विदेशका गरि करिव ४ सय जना सहभागी हुने आयोजकले जनाएको छ । आयोजक समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलनमा विराटनगरको होटल एसियाटिकमा वर्डक्याम्प हुने जनाएको हो। वर�. . .


आयल निगम प्रमुखको लाचारीपुर्ण काम : ट्रेड युनियनका अध्यक्ष आउँदा काम नै ठप्प

विराटनगर, ४ पुस । नेपाल आयल निगम आधिकारिक ट्रेड युनियनका अध्यक्ष आउँदा बुधवार दिनभर नेपाल आयल निगम प्रदेश कार्यालयमा ईन्धन झार्ने र पठाउने काम दिनभर ठप्प भएको छ । निगम ट्रेड युनियनका अध्यक्ष देबी न्यौपाने आयल निगमका बोर्ड सदस्य समेत हुन् । उनी आउँदा कर्मचारी सहित कार्यालयका प्रमुख दिनेश कुमार यादव सह. . .


बुढीगंगा गाउँपालिकामा हुने युवा सम्मेलनको तयारी अन्तिम चरणमा, ५ सय युवा सहभागी हुने

विराटनगर, ४ पुस । वुढीगंगा गाउँपालिकामा हुन लागेको गाउँपालिका स्तरिय युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । बुधवार नेमुवामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्था जनजागृति युवा क्लबका अध्यक्ष मकर बुढाथोकीले युवा सहभागिता मुलक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले सम्म�. . .


झोराहाटमा जिन्दावाद र मुर्दावादको नारा, मदन भण्डारीको मृत्युसँगै खुसी हराएको त्याे क्षण

विराटनगर, ४ पुस । विगत केही दिन देखि झोराहाटमा जिन्दावाद र मुर्दावादको नारा लाग्दै छ । कोही भाषण गर्दै गरेका अनी कोही आफ्ना भाषणमा क्रान्ती र राजसंस्था ढाल्ने कुरा गर्दै गर्दा कतै गोली चल्छ कतै भागदौड मच्चीन्छ । अनी बर्बरिकको समर्थनमा सबै एक ठाउँमा उभिन्छन् । हरेक सुख दुखमा साथ दिने देखि राजनीति क्रान�. . .


घरमै पालेको कुकुरले शिशुको लिङ्ग खाएपछि‍….

मकवानपुर । गाउँघरमा प्रायः व्यस्त आमाहरू शिशुलाई एक्लै घरमा छाडेर काममा निस्कने गर्छन् । शिशुलाई एक्लै घरमा छोडर हिँड्दा गम्भीर दुर्घटना पनि हुन सक्छ । शिशुलाई आँगनमा सुताएर काममा निस्कँदा मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजाता चेपाङको परिवारलाई यतिखेर ठूलो समस्या आइपरेको छ । बच्चाला�. . .