Bivek_OB

कालिकाेटकाे पलाँता गाउँ रातारात खरानी, ८७ घर जले

कालिकोट, ९ पुस ।   कालिकोटको पलाँता गाउँपालिका–१ मा रहेको एक वस्तीमा आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। खाडा भनिने गाउँको न्यौपानेवाडामा आईतबार राति आगलागी भएको हो। आगलागीबाट घरहरु पूर्ण रुपमा नष्ट भएका छन्। ७ जना मानिस घाईते भएका छन्। आगलागीमा परि गाई र गोरूसहित १९, दुईवटा भैँसी, दुईवटा बाख्रा मर�. . .


साढे १० किलो गाँजा सहित उदयपुरमा १ जना पक्राउ

उदयपुर, ९ पुस । उदयपुरको चौदण्डीगढी नगरपालिका-३ भोर्लेनीबाट प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ।   ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदन्डीगढी नगरपालिका-३ भोर्लेनीमा चेक जाँच गर्ने क्रममा रानीटारबाट फत्तेपुर तर्फ गईरहेको को ३२ प ३८५४ नंम्बरको मोटर. . .


बिराटनगरमा क्यान इन्फोटेककाे तयारी तिब्र, २ लाखले अबलाेकन गर्ने

विराटनगर, ९ पुस । विराटनगरमा ७ वर्ष पछि क्यान इन्फोटेक २०१९ को आयोजना हुने भएको छ । पुस १९ देखि २३ गते सम्म हुने क्यान इन्फोटेकमा दर्जनौ आकर्षकणका विषयहरु समावेश गरिने तयारी गरिएको आयोजकले जनाएको छ । इन्फोटेकमा सुविसुले गरेको शिर्ष प्रायोजनमा म्याकक्याफे सेक्युरिटी प्रडक्टको एसोसिएसन रहेको छ । क्या�. . .


विराटनगरकाे कान्तिपुर स्कूलले मनायाे क्रिसमस डे

विराटनगर, ९ पुस । विराटनगर १० मा रहेको कान्तिपुर सेकेन्डरी स्कूलले विभिन्न कार्यक्रमको आयोजना गरि क्रिस्मसडे मनाएको छ । स्कुलमा अध्ययनरत कक्षा प्ले गु्रपदेखि कक्षा दशसम्मको करिव ६ सय विद्यार्थीहरु सहभागि रहेको स्कूलले जनाएको छ । कार्यक्रमको सुरुमा स्कूल क्याप्टेन रुवि लामाले क्रिसमस डे भने शिर्ष�. . .


घर भएका सांसदलाई कोठाभाडाको ‘स्वाद’, प्रदेश १ मा ६ जना बाहेक सबैले बुझे काेठा भाडा

विराटनगर, ९ पुस ।   एक नम्बर प्रदेश सांसदले घरमै बसेर घरभाडा वापतको रकम लिँदै आएको पाइएको छ । राजधानीमा घर भएका संघीय संसदका सांसदहरुले घरभाडा लिइरहेका सामाचारहरु सार्वजनिक भइरहँदा प्रदेश १ सांसदहरुले पनि घरभाडा वातपको रकम लिइरहेको पाइएको छ ।  घरभएका सांसदहरुले पनि संसद सचिवलायबाट घर भाडा बापतको रक�. . .


किराँत याक्थुङ चुम्लुङ विराटनगरको टोली उधौली पर्व मान्न धरानमा

बिराटनगर, ९ पुस । किरात याक्थुङ चुम्लुङ विराटनगरको एक टोली उधौली पर्व मान्न धरानतर्फ गएको छ । चुम्लुङको विराटनगर कार्यसमितिका पदाधिकारी सहितको ४० जनाको टोली त्यसतर्फ गएको हो । मंसिर पुर्णिमाबाट शुरु हुने उधौली विविध कार्यक्रमगर्दै १५ दिनसम्म मनाउने प्रचलन अनुसार किराँत याक्थुङ चुम्लुङ धरान नगरसमि�. . .


अपराधमा संलग्नलाई पक्राउ गर्ने क्रम तिब्र, माेरङमा दुई महिना ४९ जना पक्राउ

विराटनगर,९ पुस । माेरङ प्रहरीले  बिभिन्न अपराधमा संलग्नलाई पक्राउ गर्ने क्रम तिब्र पारेकाे छ। दुई महिनाकाे अवधिमा प्रहरीले बिभिन्न अपराधमा संलग्नभई फरार रहेका  ४९ जनालाई पक्राउ अदालत पेश गरेकाे छ  ।   प्रहरकिो अनुसार मंसिरमा ३९ र पौष महिनामा १८ गरि जम्मा ४९ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरि मोरङ जि. . .


विराटनगरका चर्चित जुवाडे चुन्नु राठी पक्राउ, म्याद थप गरी अनुसन्धान शुरु

विराटनगर, ९ पुस ।सुरक्षा गार्ड राखेर जुवा खेल्दा खालबाट फरार भएका चर्चित जुवाडे विराटनगर – २ का चुन्नु राठीलाई प्रहरीले पक्राउ गरेको छ । राठीलाई आइतबार विराटनगरबाट पक्राउ गरेको हो । मोरङ बुढिगंगा गाउँपालिका १ स्थित व्यापारी चम्पालाल राठीको गोदाम घरमा जुवा खेल्दा राठी कार्तिक २७ गते पैसाँ लिएर फरार भ�. . .


मोरङको नुनसरी–बक्राहा खोलामा तटबन्ध निर्माण, साढे ३ सय परिवार लाभान्वित

विराटनगर, ९ पुस । मोरङको मधुमल्लाको नुनसरी–बक्राहा खोलामा तटबन्ध निर्माण भएपछि यस क्षेत्रका ३ सय ५३ घरपरिवार लाभान्वित भएका छन् । यसअघि मधुमल्लाका सर्वसाधारण वर्षायाम लाग्नेबित्तिकै वक्राहा र नुनसरी खोलाको त्रासमा रहने गरेका थिए । नेपाल रेडक्रश सोसाइटी मोरङ शाखाको पहल र विभिन्न सामाजिक संघसंस्था�. . .


उपसभामुख तुम्वाहाङफेको निर्देशनमा सरुवा-बढुवा आतंक

काठमाडौ, ९ पुस। सघीय ससदमा उपसभामुख डा.शिवमाया तुम्वाहाङफेको निर्देशनमा राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेरको आतंक मच्चिएको खबर आजको नेपाल समाचारपत्रले छापको छ । छ । समाचारकाे अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सचिव राजेन्द्र फुँयालको डिजायनमा उपसभ. . .


बिग बास लिग : आज सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स र होबर्ट हुरिकन भिड्दै

काठमाडाैँ, ९ पुस । बिग बास लिग अन्तर्गत आज नेपाली युवा स्पीनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स होबर्ट हुरिकेनसँग खेल्दैछ । पहिलो खेलमा हार ब्यहोरेको मेलबर्न तालिकाको पुछारमा छ । होबर्टमा हुने यो खेल नेपाली समयअनुशार विहान साँढे १० बजे हुनेछ । पहिलो खेलमा बर्षा भएपछि डकवर्थ लुइस नियममा १५ रनको पर. . .


आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या दुई सय २२ पुग्याे

[caption id="attachment_72992" align="alignnone" width="1362"] INDONESIA-DISASTER-TSUNAMI[/caption] विराटनगर, ८ पुस ।  ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या दुई सय २२ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परि अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । आँधीले सयौँ घरहरुलाई असर पारेर भत्क�. . .