Bivek_OB

प्रदेश १ मा दुई मन्त्रालय मुख्यमन्त्रीको जिम्मामा, मन्त्रीकाे रुपमा ९ महिनामा ३ पटक मन्त्रालय पुगे

विराटनगर,१३ मङ्सिर ।  १ नम्बर प्रदेश सरकारले पूर्णता नपाउँदा कतिपय काम कार्यान्वयनमा समस्या देखिन थालेको छ । प्रदेश सरकार गठन भएको ९ महिना पूरा भएको छ । तर हालसम्म प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन र सबै मन्त्रालयले मन्त्री पाएका छैनन् ।  प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक प. . .


पत्रकारलाई खुकुरी हान्ने फरार अभियुक्त लागुऔषधसहित पक्राउ

संखुवासभा, १३ मङ्सिर । ज्यान मारेकाे अभियाेग लागेका फरार ब्यक्ति लागुऔषध गाँजासहित खाँदबारी १ को देवकोटा चोकबाट प्रहरीले पक्राउ गरेको छ। चिचिला गाउँपालिका–३ स्थायी घर भई खाँदबारी नगरपालिका ७ बस्ने विकास राईलाई बिहीबार सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक. . .


माेरङकाे बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको मृत्यु

विराटनगर, १३ मङ्सिर।  मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ। बुधबार साँझ नवलकिशोर चौधरीकी तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी हुन्। घाइते बालिकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य व�. . .


ऋण तिर्न नसक्दा आफ्नै माईक्रो बस जलाउने चालक र सह–चालक मोरङ प्रहरीकाे नियन्त्रणमा

विराटनगर, १३ मंसिर । बिराटचौङक–बिराटनगर भित्री सडक खण्डमा गएराती एकाएक माईक्रोबसमा आगो लाग्यो । केही क्षणमा नै माईक्रोबस जलेर कामै नलाग्ने भयो । राती करिब ११ बजे भएको आगजनी पछि प्रहरी कार्यालयमा फोलन गयो ग्रामथान गाउँपालिका पडा नम्बर ६ स्थित मसान चोकमा माईक्रोबसमा अज्ञात समुहले आगजनी ग¥यो मोवाईल र ध. . .


प्रदेशका किसानलाई लक्षित गरी विराटनगरमा बन्यो अन्तराष्ट्रिय कृषि तथा तरकारी बजार (भिडियाे रिपाेर्ट)

विराटनगर, १३ मंसिर । एक नम्बर प्रदेशको किसानलाई लक्षित गरि निर्माण शुरु भएको एकीकृत तरकारी तथा फलफूल थोक बजार तयार भएको छ । कटहरी गाउँपालिका–१ महेशपुरमा आधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो । भिडियाे रिपाेर्ट  https://youtu.be/hO0BaP5O5Eo व्यबसायिक कृषि प्रवद्र्धन तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्य. . .


विराटनगरको ब्यस्त बजार गुद्रीबाट महिला पत्रकारको घाँटीबाटै लुछियाे सिक्री

विराटनगर, १२ मंसिर । विराटनगरको अति नै व्यस्त   गुद्री बजारबाट एक महिला पत्रकारको घाँटीमा लगाएको सिक्री लुछिएकाे  छ । विराटनगरबाट प्रकाशित हुँदै आएको दर्शन दैनिक पत्रिका आवद्ध महिला पत्रकार सिर्जना कार्कीको घाँटीबाटै सिक्री चोरहरुले लुछेर फरार भएका हुन् । तरकारी किन्न गएकी कार्कीको बुधबार साँझ वि�. . .


ईलामको सुनमाईमा करेन्ट लागेर १ जनाको मृत्यु

ईलाम, १२ मंसिर । ईलामको सुनमाई नगरपालिका-६ तारगाँउमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा घरमै बिजुलीको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा २४ बर्षीय राम चन्द्र सुवेदी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बिर्तासिटी हस्पिटल बिर्तामोड पुर्‍याईएकोमा उपचारकै क्रममा उ�. . .


सोलुखुम्बुमा हिमाल आरोहण गरी फर्कने क्रममा बिदेशी नागरीकको मृत्यु

सोलुखुम्बु, १२ मंसिर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ मा रहेको आमा डबलम हिमाल आरोहण गर्न गएका १ जना बिदेशी नागरीकको मृत्यु भएको छ । हिमालयन गाईड्स नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्राईभेट लिमिटेड  काठमाण्डौ मार्फत उक्त हिमाल आरोहण गर्न गएका  १४ जना बिदेशी नागरीकहरु मध्ये हिमाल आरोहण गरी फ�. . .


विराटनगरमा नक्कली विद्युत परियोजना खोलेर ठगी धन्दा, ससुरालीबाट समातिए अाेझा

विराटनगर, १२ मंसिर । विराटनगरमा लामो समयदेखि नक्कली विद्युत परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दा चलाउँदै  अाएकाे अाराेपमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ ।   मोरङको लेटाङ्ग नगरपालिका–३ का ५३ वर्षीय गुणराज ओझालाई मोरङ प्रहरीले मंगलबार राती विराटनगर–५ जामुनगाछी स्थित ससुराली घरबाट प. . .


विराटनगरकाे निहारीका कलेजका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर,१२ मंसिर । विराटनगर बरगाछीमा रहेको निहारीका कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रमका साथ स्वागत गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिनुका साथै स्वागत गरेको हो । कलेजमा ब्याचरल संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरुल�. . .


विराटनगरकाे जेसी बाल सदनमा दन्त शिविर

विराटनगर, १२ मंसिर । ‘जेसीज सप्ताह’ अन्तरगत विराटनगर जेसीजले निःशुल्क विद्यार्थीहरूको दन्त शिविर आयोजना गरेको छ । विराटनगर १३ स्थित जेसी बाल सेवा सदनमा स्कूलमा अध्यनरत विद्यार्थीहरूका लागी बुधबार दन्त शिविर आयोजना गरिएको हो । उक्त शिविरमा एक हजार विद्यार्थीले स्वास्थ्य लाभ लिएको कार्यक्रम संयोजक. . .


महिला हिंसा विरुद्धको अभियान – विराटनगरको र्‍यालीमा काे-कसले सेल्फी खिचे ( फोटो फिचर)

विराटनगर,१२ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियान विराटनगरमा पनि भव्य रुपमा मनाईएको छ । ‘महिला हिंसा र दूव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ विराटनगरमा बुधबार विभिन्न संघ सस्थाहरुको उपस्थितीमा महिला हिंसा विरुद्धको र्याली निकालीएको हो । एक नम्बर प्रदेश सरकारको अगुवाईमा निकार्ल�. . .