Bivek_OB

पति र एक हात गुमाएकी सुत्केरीलाई कांग्रेस प्रवक्ता शर्माले किनिदिए घर बनाउने जग्गा

झापा, १५ मङ्सिर।  सुत्केरी अवस्थामा नै पति बियोगका कारण असाहय बन्नु भएकी झापा मेचीनगरकी देवी मेचेको घर निर्माणका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जग्गा किनिदिनु भएको छ । मेचीनगर–१०, धुलाबारी बजारको घोडापट्टीमा डेरा गरेर बस्दै आउनु भएकी देवी मेचे ५ दिनको सुत्केरी हुँदा पतिको मृत्. . .


परपुरुषसँगको सम्बन्धबाट जन्मेको शिशुको हत्या

इलाम, १५ मङ्सिर। – इलाममा नवजात शिशुको शव फेला परेको छ । इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवा अधेरे गाउँमा रहेको गोरेटो बाटोमा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।सूर्योदय नगरपालिका वडा नम्बर ९ स्थायी घर भएकी सावित्रा मुखिया सुनुवार आफन्तकोमा गएका बेला बच्चालाई जन्म द�. . .


मोरङका ३५ उद्योगीले अझै कर बुझाएनन्, २१ करोड ८४ लाख कर उठाउन बाँकी

बिराटनगर, १५ मङ्सिर । आन्तरिक राजस्व कार्यालयले सार्वजनिक सूचना जारी गरेको पाँच महिना बितिसक्दा पनि मोरङका ३५ उद्योगी व्यवसायीले अझै कर बुझाएका छैनन् ।  कार्यालयले ७ जेठमा ३७ करदाताको स्थायी लेखा नम्बर, नाम, ठेगाना र कर बक्यौता खुलाई सूचना जारी गरेको थियो । उनीहरूबाट २१ करोड ८४ लाख ६१ हजार ६ सय २६ रुपै�. . .


नेकपाको प्रदेश कमिटी सदस्यको नामावली सार्वजनिक नहुँदै विवाद सुरु

काठमाडौं, १५ मङ्सिर।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक नहुँदै विवाद सुरु भएको छ । टुंगो लागिसकेको प्रदेश सदस्यको नामावलीमा शीर्ष नेताले आफूअनुकूलका नेताको नाम थप्ने र काट्न थालेसँगै स्थायी कमिटीका सदस्यको दबाबका कारण सो नामावली सार्वजनिक हुन नसकेको हो ।गत. . .


फास्ट ट्र्याकमा अर्को बखेडा, मन्त्री–सेनाबीच मनमुटाव

काठमाडौं, १५ मङ्सिर ।  काठमाडौं–तराई मधेस जोड्ने छोटो दूरीको द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणको विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाबीच मनमुटाव सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनामा आवश्यक सहयोग र समन्वय गर्नुपर्नेमा सरकारका मन्त्रीबाटै बखेडा निस्कएको हो । फास्ट ट्र्याक. . .


विराटनगरमा उत्पादन शुरु भएको शिखर मोटर पम्पले गर्यो एक बर्षमा ६५ करोडको ब्यापार

विराटनगर, १५ मंसिर । विराटनगरमा रहेको तुलसीसहकारी संस्थाद्धारा संचालित तुलसी मोटरपम्प ईण्डष्ट्रिजको शिखर पम्पको उत्पादनले एक बर्ष मै शिखर चुमेको छ । नेपालमै पहिलो पटक उत्पादन भएको मोटरपम्पले एक बर्ष मै ठुलो उपलब्धि हाँसिल गरेको हो । २०७४ मंसिर देखि उत्पादन शुरु भएको एक बर्ष मै माग धान्नै नसक्ने अबस�. . .


केराबारीमा राखिएको घुम्ती शिविरबाट ८ सय ३४ जनाले नागरिकता प्राप्त गरे

विराटनगर, १४ मङ्सिर । मोरङ जिल्लाको केराबारी गाउँपालिकामा राखिएको तीनदिने नागरिकता वितरण घुम्ती शिविरबाट ८ सय ३४ जनाले नागरिकता प्राप्त गरेका छन्।जिल्ला प्रशासन कार्यालय मोरङद्वारा राखिएको आर्थिक वर्षको पहिलो शिविरबाट सो संख्यामा नयाँ नागरिकता बाँडिएको प्रमुख सहायक जिल्ला अधिकारी उमेश पाण्डेले. . .


खोटाङमा ज्यान मार्ने उद्योग मुद्धाका दोषी ११ वर्षपछि जेल चलान

खोटाङ, १४ मङ्सिर ।  खोटाङमा ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर अभियुक्त ११ वर्षपछि जेल चलान भएका छन् । ज्यान मार्ने उद्योगमा जिल्ला अदालत खोटाङबाट २०६४ साल वैशाख २० गते ६ वर्ष ७ महिना १० दिन कैद सजाय सुनाइएका केपीलासगढी गाउँपालिका–७, सुदेलका ५६ वर्षीय सानकुमार राई जेल चलान भएका हुन् । अदालतबाट कैद �. . .


वुढीगंगा गाउँपालिकामा पाँच सय युवा सहभागी सम्मेलन हुने

विराटनगर, १४ मंसिर । वुढीगंगा गाउँपालिकामा बृहद गाउँपालिका स्तरिय युवा सम्मेलन हुने भएको छ । हामी युवा सिर्जनात्मक विकासका पहरेदार नारा सहित जनजागृती युवा क्लब बुढीगंगाले वडा नम्बर ६ को नारायण माबिमा युवा सम्मेलन गर्न लागेको हो । यही पुस ६ र ७ गते हुने सम्मेलनमा बुढीगंगा गाउँपालिका भित्र रहेका युवाल�. . .


तेह्रथुमको म्याङलुङमा महेन्द्रकाे लडेर मृत्यु

तेह्रथुम, १४ मंसिर । तेह्रथुमको म्याङलुङ नगरपालिका-९ बस्ने १८ बर्षीय महेन्द्र तामाङको लडेर मृत्यु भएको छ ।  घर नजिकै बाटोमा हिड्दै गरेको अवस्थामा मोटर बाटो छेउमा लगाएको ग्याबिन जालीको वालबाट  १०/१५ फिट तल खस्दा उनी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्�. . .


विराटनगर विमानस्थलमा अचानक आगो कसरी लाग्यो ?? दमकल किन पुगे..

विराटनगर, १४ मंसिर । विराटनगरको विमानस्थल भित्र शुत्रबार विहान अचानक आगो मुस्लो देखियो । बिमानस्थल बाहिर रहेका स्थानियवासी आँतिए अनी मन चिसो पार्दै बसे । धेरैले आगलागी भएको भनेर अनुमान गरे । अनी कतिपयले बिगत बर्षहरुको जस्तै सम्झँदै आपतकालिन अभ्यास भएको हुनसक्ने अनुमान गरे । हुन पनि भएको पनि त्यही नै �. . .


पुस २० मा नेपाल पत्रकार महासघ मोरङको साधारण सभा हुने, फुयाँललाई पुरस्कार

विराटनगर, १४ मंसिर । नेपाल पत्रकार महासंघ मोरङ शाखाको बार्षिक साधारणसभाको अवसर पारेर कार्यलय सचिव दिपक फुयाललाई नगद सहित सम्मान गरिने भएको छ । महासंघको शुक्रबार बसेको नवौं बैठकले आगामी पुस २० गते विराटनगरमा साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभाको अवसरमा पत्रकार महासंघका कार्यालय सचिव फुयालला. . .