Bivek_OB

पर्यटक आकर्षित गर्न धनकुटामा जलविहार

धनकुटा,१२ मङ्सिर । धनकुटाको पाख्रिबास नगरपालिकामा पर्यटक आकर्षित गर्न बोटिङ (जलविहार) सेवा शुरू गरिएको छ । नगरपालिका–४ स्थित तालमा सोमवारदेखि उक्त सेवा शुरू गरिएको हो ।चियाबारीसँगै करीब २५ रोपनी क्षेत्रमा निर्मित दुईओटा तालमा संसारी माईपूजा सिमसार समितिले स्थानीय जनताको २ लाख ६० हजार लागतमा जलविहा. . .


विराटनगरमा मदिरा सेवन गरी प्रहरीमाथि अाक्रमण गर्नेलाई छुटाउन वडा अध्यक्ष नै प्रर्दशनमा

विराटनगर,१२ मंसिर। कटहरी गाउँपालिका १ महेशपुरमा  मदिरन सेवन गरी प्रहरी माथि अाक्रमण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे  छ । मापसे चेकजाच गर्ने क्रममा प्रहरी र स्थानीयबासी बीच सोमबार राति झडप हाे । झडपमा संलग्न भएको आरोपमा प्रहरी हवल्दारसहति ३ जनालाई प्रहरीले नियन्त्रणमा लियो । मंगलबार स्थानीय वा. . .


ओखलढुंगामा आवास अनुदान रोकियो

ओखलढुंगा,१२ मङ्सिर ।  दाताले प्रतिबद्धता जनाएको रकम नआएपछि भूकम्पपीडितले व्यक्तिगत आवास अनुदान रकम पाएका छैनन्। यसअघि आएको खर्च भएपछि किस्ता लिन निवेदन दिएका भूकम्पपीडितले रकम नपाएका हुन्। पहिलो किस्ताबापतको रकम खर्च भइसकेको र अन्य किस्ता रकम नआएपछि महालेख परीक्षकको कार्यालयले भुक्तानी रोकेको छ�. . .


विराटनगरमा रहेका उच्च र जिल्ला अदालत प्रविधि मैत्री, अनलाइनबाटै म्याद तामेली र तारेख 

विराटनगर,१२ मङ्सिर । विराटनगरमा रहेका उच्च र जिल्ला अदालतले सूचना प्रविधिको प्रयोग बढाएका छन् । यी कार्यालयहरुले अनलाइनबाट म्याद तामेली गर्ने र तारेख लिन शुरु गरेका हुन् । जसका कारण अदालती कामकाज छिटोछरितो र पारदर्शी हुन पुगेको छ । २०६७ सालबाट सर्वोच्च अदालतले कम्प्युटर प्रविधिको इण्टरनेट मार्फत क�. . .


अस्थायी साधन कण्डमको प्रयोग किन रुचाउँदैनन् महिलाले ? अध्ययन यस्ताे भन्छ

एजेन्सी। सुरक्षित यौन सम्पर्क र गर्भ निरोधका लागि कण्डम प्रयोग गरिने भएपनि महिलाहरुले भने वाध्यतावश मात्र कण्डम लगाउने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार महिलाहरुले कण्डम लगाएर यौन सम्पर्क गर्न इच्छा नदेखाउने गरेको देखिएको छ। अध्ययनका लागि गरिएको सर्वेमा महिलाहरुको यस्तो अनिच्छा देखिए. . .


प्रदेश नम्बर १ का रोजगारदाताको सूचिकरण पुस १ गतेदेखि हुने

विराटनगर, ११ मङ्सिर ।  सरकारले मंगलबार सामाजिक सुरक्षा योजना  सुरु भएको घोषणा गरे पनि लागू हुन भने केही महिना लाग्ने भएको छ । सबैभन्दा पहिले रोजगारदाताको सूचि तयार हुन्छ । त्यसपछि रोजगारदाताले श्रमिकको सूचि तयार पार्छन् । रोजगारदाता र श्रमिकको सूचि तयार भएपछि कति रकम उठ्छ भन्ने आंकलन गरिन्छ र सामाजि. . .


संखुवासभाको चैनपुरमा रहेको सिद्धकाली मन्दिरमा दर्शनार्थीको घुँइचाे

ध्यान कुलुङ।  संखुवासभा,११ मङ्सिर । संखुवासभाको चैनपुरमा रहेको सिद्धकाली मन्दिर बारे धेरैलाई जानकारी छैन् । पौराणिक कालमा सतिदेवीको दाहिने आँखा पतन भएको मानिने यो स्थानमा दर्शनार्थीको घुँइचो बढ्न थालेको छ । चैनपुर नगरपालिकाले पनि धार्मिक पर्यटन विकासका मन्दिरलाई आकर्षक बनाउन थालेको छ । यो सिद्ध. . .


 भोजपुर, ओखलढुंगा, सुनसरी र झापाले धनकुटामा जारी प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिताको सेमिफाइनलमा

धनकुटा, ११ मङ्सिर ।  भोजपुर, ओखलढुंगा, सुनसरी र झापाले मंगलबार क्वार्टरफाइनलमा सफलता हासिल गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा धनकुटामा जारी प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगितामाको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । घनकुटाको टुँडिखेलमा जारी प्रतियोगिताको अन्तिम आठअन्तर्गत मंगलबार . . .


सरकारले मजदुरलाई पेन्सन दिने घोषणा गरे लगत्तै विराटनगरमा दिपावली (भिडियो सहित)

विराटनगर, ११ मंसिर । विराटनगरमा पनि सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।  कार्यक्रम संयुक्त ड्रेड युनियनको अगुवाईमा सोमबार विराटनगरमा ¥याली निकालिएको हो । विभिन्न मजदुर संगठनहरुले समुन्नत वर्तमान र सुरक्षित भविष्यका लागी सामाजिक सुरक्षा, असल श्रम सम्बन्धको आधार सामाजिक �. . .


नेपालमा पहिलो पटक विकिक्याम्पको सम्मेलन

विराटनगर, ११ मंसिर । एक विश्व स्वतन्त्र विश्वकोस अर्थात विकिक्याम्पको सम्मेलन पहिलो पटक लहानमा सम्पन्न भएको छ । मिथिला विकिक्याम्पले आयोजना गरेको सम्मेलनमा अन्तरा्िष्ट्रय विकिक्यम्प २०१८ लाहानको सिमरिक होटलमा सम्पन्न भएको छ । गत मंसिर ६ गते देखि ८ गते सम्म आयोजना गरिएको कार्यक्रममा अन्र्तराष्ट्र�. . .


प्रदेश १ मा शुरु भाे महिला हिंसा बिरुद्धको अभियान,हिंसा अन्त्य गर्न घरबाटै सचेतना खाँचाे

विराटनगर, ११ मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले संघीयताले सग्लो रुप लिन नसकेको बताएका छन् । बनाउनु पर्ने निति नियम र कानुनको अभावका कारण संबिधानको ब्यवस्थालाई कार्यान्वयनमा समस्या भएको बताएका हुन् । कानुन नबन्दा संविधानको सुन्दर पक्ष समेत ओझेलमा परेको स्मरण गर्दै पोखरेलले संविधानको. . .


पत्रकार महासंघ मोरङलाई आरति स्ट्रिपले गर्याे दुई लाख सहयोग

विराटनगर,११ मंसिर। नेपाल पत्रकार महासंघ मोरङको भवन व्यवस्थित गर्न आरति स्ट्रिप प्रालिले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघको थप पूर्वाधार निमार्णका लागि उद्योग सञ्चालक समितिका उपाध्यक्ष सञ्जिव शर्माले पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई दुई लाखकाे  चेक हस्तान्तरण गर�. . .