विराटनगर, १४ मंसिर । विराटनगरको विमानस्थल भित्र शुत्रबार विहान अचानक आगो मुस्लो देखियो । बिमानस्थल बाहिर रहेका स्थानियवासी आँतिए अनी मन चिसो पार्दै बसे । धेरैले आगलागी भएको भनेर अनुमान गरे । अनी कतिपयले बिगत बर्षहरुको जस्तै सम्झँदै आपतकालिन अभ्यास भएको हुनसक्ने अनुमान गरे । हुन पनि भएको पनि त्यही नै �. . .
विराटनगर, १४ मंसिर । नेपाल पत्रकार महासंघ मोरङ शाखाको बार्षिक साधारणसभाको अवसर पारेर कार्यलय सचिव दिपक फुयाललाई नगद सहित सम्मान गरिने भएको छ । महासंघको शुक्रबार बसेको नवौं बैठकले आगामी पुस २० गते विराटनगरमा साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभाको अवसरमा पत्रकार महासंघका कार्यालय सचिव फुयालला. . .
विराटनगर १४ मंसिर । विराटनगर २ मा रहेको जनता नमुना माध्यामिक बिद्यालयमा शुक्रबार बिहान विद्यालय व्यवस्थापन समितिको बैठक बोलाईएको थियो । बिहान ८ बजे नै निम्तो गरिएको व्याक्ति सबै उपस्थित भईसकेका थिए । विराटनगर महानगरपालिका २ का वडा अध्यक्ष समेतको उपस्थिती थियो । तर बैठकमा शिक्षक प्रतिनिधि र अभिभावक �. . .
काठमाडौं,१४ मङ्सिर । मदिरासम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण रोक्ने सरकारको योजनाको नेपाल विज्ञापन सङ्घ (आन) ले आपत्ति व्यक्त गरेको छ । सरकारले ल्याउन लागेको ‘मदिरा उत्पादन र विक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश २०७५’ ले अर्बौंको राजस्वमा असर गर्ने आनको भनाइ . . .
विराटनगर, १४ मंसिर । विगत केही महिना देखि बढेको टंकीसिनवारी जेसिसको विवाद अदालतबाट नटुङ्गिँदै कार्वाहीसम्म पुगेको छ । टंकीसिनवारी जेसिसको बर्ष २०११ को अध्यक्ष तथा बर्ष २०१२ को नेपाल जेसिको उपाध्यक्ष समेत रहेकी रिता न्यौपाने कार्वाहीमा परेकी हुन् । अदालतमा गएर मुद्दा हालेको भन्दै जेसिसको मानमर्दन �. . .
विराटनगर, १४ मङ्सिर । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ । १ गुन्द्रुक, सिन्की, तामा तथा बोतलको �. . .
काठमाडौं,१४ मङ्सिर । नेपाली सेनाको भर्ना प्रक्रिया अनियमिततामा संलग्न १९ अधिकृतसहित १७३ जना कारबाहीमा परेका छन् । जसमध्ये तीन अधिकृतसहित ११ जनालाई कैदसँगै बर्खास्तीको फैसला गरिएको छ । सैनिक अदालतले दोषीहरूबाट ३ करोड २२ लाख ७५ हजार रूपैयाँ बिगो उठाउने फैसला पनि गरेको छ । नेपाली सेनाको भर्ना प्रक्र�. . .
विराटनगर,१४ मङ्सिर। नेपालले पाँचौँ महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म मोरङको विराटनगरमा गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीको बिहिवारसाँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार प्रतियोगितामा नेपालसहित भारत. . .
विराटनगर, १४ मङ्सिर । विभिन्न प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको तथ्यांक हेर्दा प्रदेश १ पहिलो नम्बरमा पर्ने गरेको छ। प्रदेश १ सरकार र राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा बिहीबार विराटनगरमा सम्पन्न मौलिक हक कार्यान्वयनमा प्रदेश सरकार तथा संसदको भूमिका एवं प्रदेशमा आप्रवासी कामदार र तिनको अवस्थ�. . .
विराटनगर, १३ मंसिर। मोरङको कटहरी गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सहित सरोकारवालाको उपस्थितिमा ती दुई वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । गाउँपालिकालाई मंसिर २९ गतेभित्र खुल्ला दिसामुक्त क्षेत्र घो�. . .
झापा,१४ मङ्सिर । झापाको गौरादह नगरपालिकामा बहुमत अल्पमतको बिबाद छताछुल्ल भएको छ। नौ वटा वडा रहेको नगरपालिकामा प्रमुख सहित तिन वटा वडामा कांग्रेसले जितेको थियो भने ६ वटा वडा र उप प्रमुख सहित बहुमत तत्कालीन एमालेको पक्षमा रहेको छ। तत्कालीन नेकपा एमालेका झापा जिल्ला सचिवलाई नै नगर प्रमुखमा कांग्रेस उम�. . .
भोजपुर,१४ मङ्सिर । भोजपुर नगरपालिका–१२ टक्सारमा लाखौं लगानीमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र प्रयोगमा नआई नै जीर्ण बनेको छ ।कलात्मकरुपमा निर्माण गरिएको उक्त सूचना केन्द्र अहिले युवायुवतीको रमाइलो गर्ने तथा जुवातास खेल्ने थो बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण राज्यको लगानी खेर गइरह. . .