Bivek_OB

टेलिभिजनकाे जस्तै नक्कल गर्दा बालककाे गयाे ज्यान

झापा,१० मङ्सिर ।  टेलिभिजनमा देखाइने ‘स्टन्ट’ तथा अभिनय हेरेर त्यसैको नक्कल गर्न खोज्दा झापामा ९ वर्षीय बालकको ज्यान गएको छ । भद्रपुर नगरपालिका–९ मा बस्दै आएका हरिप्रसाद मिश्र र देवी मिश्रका ३ कक्षामा अध्ययनरत सचिनले झुन्डिएर आत्महत्या गरेका हुन् । मिश्र परिवारमा ५ वटा छोराछोरीमध्ये सचिन कान्छा हु�. . .


विराटनगरको २५ सय लिटर डिजल घोटालाको अनुसन्धान सिआइबीले गर्ने

विराटनगर, १० मङ्सिर। नेपाल आयल निगमको विराटनगरस्थित प्रदेश कार्यालयको डिपोमा भएको २५ सय लिटर डिजल घोटालासम्बन्धि अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गर्ने भएको छ। निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले तेल घोटालाको अनुसन्धान सिआइबीले गर्ने जानकारी दिएका हु. . .


विराटनगरलाई प्लाष्टिकमुक्त महानगर बनाउनका मेयर पराजुलीले पहल शुरु गर्ने

विराटनगर, १० मङ्सिर । महानगर प्रमुख भीम पराजुलीले विराटनगरलाई प्लाष्टिकमुक्त महानगर बनाउनका लागि पहल सुरु गर्ने प्रतिवद्धता जाहेर गरेका छन्। विराटनगरमा सोमबार आयोजित प्लाष्टिकजन्य वस्तु तथा प्लाष्टिकको झोला नियमक तथा नियन्त्रण अभियानका क्रममा सहभागिहरुले महानगरलाई प्लाष्टिकमुक्त नगरका लागि म�. . .


विराटनगरमा पनि देखियो तराईमा मनाईने सामाचखेवाको रौनकता हेर्नुहोस फोटो फिचर सहित..

प्रेम देवान विराटनगर १० मसिर । संसारीमाई स्थानमा रहेको भानुकला केन्द्रका कलाकारहरु शनिबार राती ७ बजेको समयमा विराटनगर १२ बखरीमा पुगे । भानुकल ाकेन्द्रका करिब एक दर्जन बढी कलाकारहरु बखरीमा फरक – फरक पोसाकमा सजिएर पुगेका थिए । कोही सतार पहिरानमा थिए भने कोही थारु अनि मैथली । तराईको प्रसिद्ध लोकपर्वक�. . .


विराटनगरको हाम्रो नर्सिङ कलेजमा अभिमुखिकरण

विराटनगर १० मंसिर । विराटनगर एयरपोर्ट छेउमा रहेको हाम्रो स्कूल अफ नर्सिङ कलेजले नयाँ भर्ना भएका विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रmमा सम्पन्न गरेको छ । कलेजले सोमबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई अभिमुखिकरण दिएको हो । कलेजमा विएससी नर्सिङमा नयाँ भर्ना भएका विद्यार्थीहरुला. . .


विराटनगरका अन्सरीले पाए एम.वि.वि.एस पढ्ने पूर्ण छात्रवृति

विराटनगर १० मंसिर । विराटनगर–१० मा रहेको अर्किड कलेजमा अध्ययन गरेका मों मतिम अन्सारीले काठमाण्डौं यूनिभरसिटीमा एम.वि.वि.एस अध्ययनकालागि पूर्ण छात्रवृति पाएका छन् । अन्सारीलाई कलेजले सोमबार एक कार्यक्रमको आयोजना गरि सम्मान पत्रले सम्मान गरेको छ । त्यसैगरि पुलचोक इन्जिनियरीङ कलेजमा आइओएम अध्ययनकाल. . .


स्थानिय श्रोत पहुँचमा पुर्याउन सामाजिक न्याय र समानता चाहियो

विराटनगर १० मंसिर । राज्यमा उपलब्ध स्रोत साधनको सामुहिक समानता र न्यायिक पहुच हुन सके मात्र स्थानिय श्रोतमा नागरिकको पहुँच हुन सक्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जागरण नेपालले सोमबार विराटनगरमा आयोजना गरेको स्थानिय श्रोतमा नागरिकको पहुच विषयक जिल्ला स्तरिय सार्वजनिक सुनवाई कार्यक्रम�. . .


हात्तीसुढे मोटरसाईकल दुर्घटनामा परी १ मृत्यु

झापा, १० मंसिर । झापाको बुद्धशान्ति गाउँपालिका–४ हात्तीसुढे भन्ने स्थानमा सोमवार मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । भित्री सडक खण्डमा पूर्वबाट दक्षिण तर्फ जाँदै गरेको मे ५ प ८९८४ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक झापा कचनकबल गाउँपालिका(७. . .


विराटनगरकी युवा अभियान्ता अनुपमा युवा सम्मेलनमा श्रीलका प्रस्थान

विराटनगर १० मंसिर । विराटनगरकी युवा अभियान्ता अनुपमा बास्तोला दक्षिण एशियाली युवा सम्मेलन २०१८ मा सहभागी हुन नेपालबाट श्रीलंका प्रस्थान गरेकी छिन् । श्रीलंकाको कोलोम्बोमा २८ नोभेम्बर देखि डिसेम्बर १ सम्म हुने कार्यक्रममा युवा नेतृत्व र दिगो विकासका लक्ष्यहरुमा छलफल हुने कार्यक्रममा बास्तोला त्�. . .


मोरङ र उदयपुरमा भएकाे छुट्टाछुट्टै सडक दुर्घटनामा ५ को मृत्यु, ३ घाइते

बिराटनगर, १० मंसिर । १ नम्बर प्रदेश अन्तर्गत मोरङ र उदयपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा को १ ख ४०१४ न. . .


तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

भोजपुर, ९ मङ्सिर ।भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरुको लगाव देखिएको छ । यस्तो पेशामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु रहेका छन् । उनीहरु यसैबाट राम्रो आम्दानीसँगै अन्य व्यक्तिका लागि उदाहरणीय पात्र समेत बनेका छन् ।व्यावसायिक तरकारी खेतीमा लागेर भोजपुर नगर. . .


उद्योग दिवसको अवसरमा भाेजपुरका सात उद्योगीलाई सम्मान

  भोजपुर ९ मङ्सिर । भोजपुर जिल्लाका सात उद्योगीलाई सम्मान गरिएको छ । आइतवार तेस्रो उद्योग दिवसको अवसरमा लामो समयबाट उद्योग क्षेत्रमा काम गरिरहेका उद्योगीलाई सम्मान गरिएको हो । दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले धातु उद्योगतर्फ बुद्धराज शाक्य, सूर्यबहादुर शाक्य, नारायण उदास, रोशन शा. . .