Bivek_OB

निर्मलाका बुवा यज्ञराज पन्तलाई असामान्य गतिविधि पछि रातारारत काठमाडाै लगियाे

कञ्चनपुर ९ मङ्सिर । मानसिक अवस्था बिग्रिएर उपचारका लागि काठमाडौं लैजान लागिएका निर्मलाका बुवालाई विमानले लैजान नमानेपछि गाडीमा पठाइएको छ । मानसिक रुपमा अस्वस्थ बनेका निर्मलाका बुवा यज्ञराज पन्तको असामान्य गतिविधिका कारण विमानमा लाने प्रयास असफल भएपछि उनलाई शनिबार राति गाडीबाटै काठमाडौं पठाइएको . . .


कमल गाउँपालिकामा बाढीपीडितलाई निःशुल्क घर हस्तान्तरण

दमक,९ मङ्सिर । झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ । दुई वर्षअघि विस्थापितहरुलाई पुनर्वास गराउन क्यारितास नेपाल, अभियान नेपाल, कमल गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त सहभागितामा १२ वटा घर निर्माण गरिएको हो । तीनकोठे नवनिर्मित घ. . .


विराटनगरबाट शुरु भयो मिस पूर्वेलीको पहिलो अडिसन,२७ जना युवती सहभागी

विराटनगर, ९ मंसिर । विराटनगर हरेक बर्ष विराटनगरमा आयोजना हुँदै आएको मिस पूर्वेली सुपर मोडलको यस बर्षको संस्करण अन्तरगत अडिसनको कार्य शुरु भएको छ । शनिवार विराटनगरको टेन ११ लाउन्जमा भएको पहिलो अडिसनमा २७ जना युवती सहभागी भएका थिए । ए वान इन्टरटेनमेन्ट एण्ड फिल्मस् प्रालिको आयोजना गर्ने मिस पूर्वेलीम�. . .


बिहेको पार्टिमा कुटपिट एकजना घाइते

खोटाङ,८ मंसिर  । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-५ याङसोलामा कुटपिट हुदा १ जना घाइते भएका छन । बिहेको पार्टिमा मादक पदार्थ समेत सेवन गरी बसेका सोही स्थान बस्ने बर्ष ३२ को सबिन्द्र राईले बर्ष ५१ को सुबिन्द्र राईलाई बादबिबादका क्रममा दाउराको चिरपटले टाउकोमा प्रहार गरेका थिए । टाउकोमा चोट लागि घाई�. . .


ओबी फेसवुक वाच : धनकुटाको एभोकाडोमा प्रदेश सांसदको चासो, महोत्सवमा यस्तो उत्साह

विराटनगर, ८ मंसिर । धनकुटामा पहिलो पटक एभोकाडो महोत्सव शुरु भएको छ । विश्वको दोश्रो र दक्षिण एसियाकै पहिलो एभोकाडो महोत्सव धनकुटामा शुरु भएको हो । एक नम्बर प्रदेश सभा सदस्य कुसुम श्रेष्ठले महोत्सवको उद्घाटन पछिकाे फाेटाे सार्वजनिक गर्दै आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘विश्वको दोस्रो एसियाको पहि. . .


विराटनगर जेसीजको अध्यक्षमा सेवक

विराटनगर, ८ मंसिर । विराटनगर जेसीजको अध्यक्षमा सेवक बजगाई निर्वाचित भएका छन् । बजगाई वर्ष २०१९ को लागि अध्यक्षमा निर्वाचित भएका हुन् । विराटनरस्थित एजेलिया बोर्डिङ स्कूलका प्रिन्सिपल तथा प्याब्सनको समेत आवद्ध रहेका बजगाई जेसिजको विभिन्न पदमा रहेका थिए । विराटनगर जेसीजको वरिष्ठ कार्यकारी उपाध्यक्. . .


भारतको कर्नाटक राज्यमा बस दुर्घटना, २८ जनाकाे मृत्यु

नयाँ दिल्ली । भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् । दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा सार्बजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा बसमा यात्रारत २८ जन�. . .


विराटनगरका साैन्दर्यकर्मीले भने–‘सौन्दर्यकला पेशालाई व्यावसायिक बनाउँछौ’

प्रेम देवान । विराटनगर, ८ मसिर । सुन्दरता आफैमा राम्रो शब्द पनि हो । सुन्दर बनिनको लािग सौन्दर्यताको खाँचो छ । आज त्यही सन्दर बनाउन लागिपरेका विराटनगरका सौन्र्दयकलाकर्मीहरु एक जुट भएका छन् । विराटनगर भरी छरिएर बसेका सौन्दर्यकलाकर्मीहरुले आफ्नो पेशालाई व्यावसायिक बनाउदै लैजाने घोषणा गरे । सौन्र्दय�. . .


अायल निगम विराटनगरकाे २५ सय डिजल कस्ले चाेर्याे ?डिपो प्रमुख सङ्काकाे घेरामा

विराटनगर, ८ मङ्सिर। भारतीय आयल कर्पोरेसनका बरौनी र सिलिगुडीस्थित डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने सबै ट्यांकरमा अत्याधुनिक सुरक्षा ताल्चा जडान भएको चार महिना पूरा भइसकेको छ। ट्यांकरमा अत्याधुनिक सुरक्षा ताल्चा जडान गरिएपछि अब तेल चोरी रोकिने निगमको विश्वास थियो। तर ताल्चा लगाउन थालेको चार �. . .


गाउँमा कविताको ३० औ महिना पुरा, वाचन भएका अधिकांश कविता महिलावादी

विराटनगर, ८ मंसिर । गाउँमा कविता श्रृङ्खलाको ३० औ भाग पुरा भएको छ । झोराहाट नाट्य केन्द्रमा आयोजित ३० औ श्रृङ्खलामा पनि ४ जना कविहरुले आफ्नो कविता सुनाएका छन् । यसरी कविता सुनाउनेमा मोरङ देखि मकवानपुर सम्मका कवि थिए । कवि शंकर सुबेदी, तिला लेकाली, अनिता न्यौपाने तथा नारायण पौडेलले कविता वाचन गरे । सुवेद�. . .


मेला हेर्न गएका बृद्ध नामटार खोलाको भिरबाट मृत भटिए

 खोटाङ, ८ मंसिर। खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका-६ नामटार स्थित भुलभुले मेला हेर्न गएका एक बृद्ध मृत अवस्थामा फेला परेका छन । गत शुक्रबार मेला हेर्न भनि घरबाट हिडेका बर्ष ७५ का बिर बहादुर गुरुङ राति सम्म पनि घर फर्केर नआएपछी  आफन्तले खोजतलाश गर्ने क्रममा आज बिहान  नामटार खोलाको भिरबाट मृत भ�. . .


बिजुलीको तार मृतकको घाँटीमा बेरिएकाे अबस्थामा सुतेकै स्थान शव भेटियाे

झापा, ८ मंसिर । झापाको शिोसताक्षी नगरपालिका-२ मा आज बिहान आफ्नै कोठामा सुतेका एक ब्यक्ती मृत फेला परेका छन ।  बिहानको समयमा  बर्ष ३८ का कुमार राई आफ्नो कोठामा मृत अवस्थामा रहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएकाे छ । हरियो बिजुलिको तार मृतकको घाँटीमा बेरिएको अवस्थामा फेला पारेकोले हत्या भएकाे हु�. . .