भोजपुर, ९ मङ्सिर ।भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरुको लगाव देखिएको छ । यस्तो पेशामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु रहेका छन् । उनीहरु यसैबाट राम्रो आम्दानीसँगै अन्य व्यक्तिका लागि उदाहरणीय पात्र समेत बनेका छन् ।व्यावसायिक तरकारी खेतीमा लागेर भोजपुर नगर. . .
भोजपुर ९ मङ्सिर । भोजपुर जिल्लाका सात उद्योगीलाई सम्मान गरिएको छ । आइतवार तेस्रो उद्योग दिवसको अवसरमा लामो समयबाट उद्योग क्षेत्रमा काम गरिरहेका उद्योगीलाई सम्मान गरिएको हो । दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले धातु उद्योगतर्फ बुद्धराज शाक्य, सूर्यबहादुर शाक्य, नारायण उदास, रोशन शा. . .
झापा, ९ मंसिर । झापाको कचनकबल गाउँपालिका-२ मागुर माविबाट प्रहरीले आइतवार जवरजस्ती करणीको आरोपमा १ जनालाई पक्राउ गरेको छ । करणीको आरोपमा सोही स्थान बस्ने वर्ष २० को भीम गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ । गुरुङलाई सोही स्थान बस्ने बर्ष २२ की युवतीलाई छिमेकीको विवाहमा ना. . .
धनकुटा, ९ मङ्सिर । धनकुटामा रहेको क्षेत्रीय संग्रहालयको महत्व धेरै भए पनि अवलोकनकर्ताको अभाव र सही व्यवस्थापनका कारण ओझेलमा परेको छ। तीन दशक अघि धनकुटा सदरमुकाममा पूर्वाञ्चल क्षेत्रीय संग्रहालय नाममा स्थापित प्रदेश संग्रहालय प्रचार-प्रसार अभावमा आगन्तुकबाट बेखबर रहेको हाे। संग्रहालयको उचित प्�. . .
काठमाडौं, ९ मङ्सिर। सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’मा उत्कृष्ठ १६ जना प्रतिस्पर्धी तयार भएका छन् । अघिल्लो हप्ताको प्रस्तुतीपछि दर्शकले पठाएको भोटका आधारमा कम भोट पाएपछि कोच दीप श्रेष्ठको टिमबाट एनी श्रेष्ठ र कोच अभयाको टिमबाट आशा कुवँर बाहिरिएपछि उत्कृष्ठ १६ जनाको टिम तयार भएको हो । अब उक्�. . .
विराटनगर, ९ मंसिर। २६ औ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज १ नम्बर प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयहरुले सचेतनामूलक र्याली निकालेको छ । जिल्ला स्थित सरकारी तथा गैह्र-सरकारी कार्यालय तथा स्थानीयकाे सहभागीतामा, बिभिन्न स्कुलका शिक्षक, बिद्यार्थी, अभिभावक तथा प्रहरी कर्मचारीहर. . .
सुनसरी, ९ मंसिर। सुनसरीको धरान उप-महानगरपालिका-८ तीनकुनेबाट प्रहरीले आईतवार लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । बिराटनगरबाट धरान तर्फ जाँदै गरेको को १ ख ४३६९ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा बसमा सवार धनकुटा नगरपालिका-७ बस्ने बर्ष २७ को बिनोद बिशंखे, बर्ष २३ को निर्मल पौडेल र बर्ष १८ को सुन्दर भुजे. . .
प्रेम देवान । विराटनगर, ९ मंसिर । विराटनगरमा पहिलो पटक आयोजना गरिएको डे नाईट फुटवल प्रतियोगिताको खर्च आठ महिनासार्बजनिक भएको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका संयोजक नविन रिजालले बिराट गोल्डकप २०७५को आय ब्यय सार्बजनिक गरेका हुन । मोफसलमै पहिलो पटक दिवा र रात्रिकालीन (डे–नाईट) प्रति�. . .
विराटनगर, ९ मंसिर । भारतको मणिपुरमा सम्पन्न चौथो अन्तराष्ट्रिय थाङ्ता उशु प्रतियोगितामा ८ स्वर्ण पदक जित्दै नेपाल दोस्रो भएको छ । नेपालले १६ वटा रजत पदक जितेको छ । प्रतियोगित पहिलो भने भारत भएको छ । भारतले प्रतियोगितामा १८ वटा स्वार्ण जित्यो । भारत, नेपाल, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सहभागि प. . .
विराटनगर, ९ असोज । विराटनगर जेसीजको जेसीज सप्ताह २०१८ सुरु भएको छ । शनिवारबाट शुरु भएको सप्ताहको उद्घाटन कार्यक्रममा बैठक संचालन विधि सम्बन्धि तालिमको आयोजना गरिएको मुख्य संयोजक सेवक बजगाईले बताए । कार्यक्रममा बिराटनगर महानगरपालिकका जनप्रतिनधिहरूलाई बैठक संचालन बिधि बारे नेपाल जेसीजका पूर्व अध्. . .
काठमाडौं,९ मङ्सिर । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई विदेशमा हासिल गरेकै सिपअनुसारको उद्यम गर्न १० लाख रुपैयाँसम्म कर्जा लिन आह्वान गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै व्यवसाय तथा उद्यमशीलता विकास गराउने उद्देश्यसाथ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्�. . .
झापा, ९ मङ्सिर । लोप हुन लागेको सन्थाल जातिको नृत्यलाई जगेर्ना गर्ने उद्देश्यले झापामा सन्थाल नृत्य प्रतियोगिता गराइएको छ। विर्तामोडस्थित देवी उच्च माविको खेल मैदानमा आयोजना गरिएको सन्थाल नृत्यमा सन्थाल जाती मात्र नाचेनन् कार्यक्रमको उद्घाटन गर्न पुगेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ल. . .