विराटनगर, ३ मंसिर । फुटबलको विकास, सहजता र ब्यवस्थापनका लागि जिल्ला फुटबल संघ मोरङले रेफ्री समितिसहित अन्य दुइवटा उपसमिति गठन गरेको छ। सोमबार संघको विराटनगरमा रहेको कार्यालयमा बसेको कार्यसमिति बैठकले मोरङ जिल्लामा रहेका रेफ्रीहरुको समिति, प्राविधीक तथा प्रतियोगिता उपसमिति तथा अनुशासन उपसमिति गठन . . .
विराटनगर, ३ मङ्सिर। प्रदेश नम्बर १ को सरकारले पुसदेखि प्रदेशस्तरमा चिया तथा कफी बोर्ड गठन गर्ने प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ। सङ्घीय सरकारले गठन गरेको चिया तथा कफी विकास बोर्डले मङ्सिर महिनाभित्रमा राम्रो काम गरेर नदेखाए अर्को बोर्ड गठन गर्ने चेतावनी प्रदेश नम्बर १ को सरकारले दिएको हो। केन�. . .
विराटनगर,३ मङ्सिर । विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध एभिल-२० एम्पुल, डाईजेल्याव-२० एम्पुल र लुपिजेसिक-२० एम्पुल सहित सुनसरी धरान उप-महान�. . .
काठमाडाै, ३ मङ्सिर । त वर्ष प्रहरीले यस्ता एक युवकलाई पक्राउ गर्यो जसले फेसबुकबाट चिनजान गरी बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका थिए, एक/दुई युवतीलाई होइन २३ जनालाई। फेसबुकबाट सम्बन्ध विस्तार भएपछि जीवन तामाङ भन्ने मनबहादुर तामाङले अमेरिका जान केही खर्च चाहिएको भनेर माग्दै सँगसँगै यति धेरैलाई ठ�. . .
पाल्पा, ३ मङ्सिर । पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका–३ सिरूखर्कमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। मृत्यु हुनेमा बागलुङको बरेङ गाउँपालिका(३ का एक वर्षीय अङ्कित दर्जी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक अमृत भण्डारीले बताए। उनका . . .
काठमाडौं, ३ मङ्सिर। सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । दोस्रो चरण अन्तगर्तका अन्तिम तीन खेलमा जावलाखेल युवा क्लब र संकटा, फ्रेन्डस क्लब र एपिएफ तथा अर्को खेलमा हिमालय शेर्पा र सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सातोबाटोस्थित एन्फा कम्लेक्समा पहिलो खेलमा जित निकालेको संकटा. . .
काठमाडौं, ३ मङ्सिर । सरकारले तोकेभन्दा बढी मुल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ । सांसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मुल्य ७० रुपैयाँ लागु गरेको थियो । तर, सांसद शाक्यले ताहाचलम�. . .
बीबीसी । केही समय अगाडि मात्र वैज्ञानिकहरुले धुम्रपानपछि क्यान्सर पैदा गराउने अर्को प्रमुख कारण मोटोपना रहेको ठहर गरेका थिए । अहिले विज्ञहरुले यही विषयमा नयाँ तथ्य पत्ता लगाएका छन् । यसरी हालै गरिएको अध्ययनपछि अनुसन्धानकर्ताहरुले वास्तवमा मोटोपनाले कसरी क्यान्सर गराउन सक्छ भन्ने प्रश्नको उत्तरब. . .
सप्तरी, ३ मङ्सिर। सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरी आइतबार उजुरी दर्ता गरेको छ। छठ पर्व हेर्न बुधबार बिहान खडक नगरपालिका– ५ खोजपुरस्थित चापिन खोला गएकी पीडितलाई घुम्न जाऊँ भन्दै आरोपितले आफ्नो घर लगेर बला�. . .
काठमाडौं, ३ मङ्सिर । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीला�. . .
विराटनगर, ३ मंसिर । विराटनगर जुनियर जेसिसले २३ औ बार्षिकोत्सवको अवसरमा पुर्व अध्यक्ष अभिनास थापालाई लाइफ टाईम मेम्बरसीप अवार्डले सम्मानित गरेको छ । विराटनगर जुनियर जेसिसका संस्थापक अध्यक्ष डा. सन्देशदास श्रेष्ठ, नेपाल जेसिजका उपाध्यक्ष श्याम सुन्दर मिलन पौडेल, विराटनगर जेसिसका अध्यक्ष राजेन्द्र थ�. . .
विराटनगर, ३ मंसिर । मोरङ जिल्लामा फैसला कार्यान्वयन बर्षको शुरुवात भएको छ । आईतवार जिल्ला अदालतबाट फैसला भएका तर असुल नभएको फैसला कार्यान्वयनको लागि बर्षदिने अभियान शुरु भएको छ । मोरङ जिल्ला अदालतबाट २००१ साल देखिका फैसला कार्यान्वयन भएको छैन । मोरङ जिल्लाबाट ४ हजार ४ सय १० बर्ष १ महिना १ दिन कैद सजाय �. . .