Bivek_OB

विद्यार्थीलाई कोचिङ पढाउन प्रदेश सांसदकाे १० लाख

सप्तरी, ३ मंसिर। सप्तरीबाट निर्वाचित एक प्रदेश सांसदले संसदीय कोषको रकम शिक्षाका लागि छुट्याएका छन् । उनले १० कक्षाका विद्यार्थीलाई कोचिङ पढाउन १० लाख रुपैयाँ दिने भएका छन् । सप्तरी क्षेत्र नम्बर ३ क बाट निर्वाचित मो. समीमले शिक्षाको जग बलियो बनाउनुपर्ने भन्दै यस्तो कदम चालेका हुन् । नेपाली कांग्रेस�. . .


विराटनगरमा पहिलो पटक रोनाल्ड म्याकुलिकप क्रिकेट प्रतियोगिता  हुने

विराटनगर ३ मंसिर ।  विराटनगरमा पहिलो पटक प्रथम रोनाल्ड म्याकुलिकप क्रिकेट प्रतियोगिता  हुने भएकाे छ । नेत्रहीन क्रिकेट संघ नेपालले नेत्रहीन खेलाडीहरुको क्षमता विकास एंव आत्मवल वढाउने उदेश्यले प्रतियाेगिता गर्न लागेकाे हाे ।  नेत्रहीन क्रिकेट संघ नेपालले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरि प्र�. . .


बिराटनगरकाे भन्सार ढाटबाट लागूऔषध सहित दुईजना पक्राउ

विराटनगर,३ मङ्सिर । बिराटनगर  महानगरपालिका-१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार छुट्टाछुट्टै समयमा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । साेमबार दिउँसो  बिराटनगर-६ बस्ने बर्ष २४ को  समर साहलाई लागूऔषध एभिल-३२, लुपिजेसिक-३२ र डाईजेल्याब-३२ एम्पुल र सुनसरी ईटहरी-४ बस्ने बर्ष ३२ को सुवास �. . .


उर्लाबारीमा सुमोको ठक्करबाट पैदयात्रीको मृत्यु, विराटनगरमा टेम्पोले ठक्कर दियाे

उर्लाबारी,३ मंसिर। मोरङको उर्लाबारी नगरपालिका-३ थापा चोकमा सोमबार सुमो गाडीको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ज २९२१ नम्बरको टाटा सुमो गाडीले पैदलयात्री उर्लाबारी नगरपालिका-३ बस्ने वर्ष ५५ को मन बहादुर राईलाई बिहान करिब ५:५० ब�. . .


पाँचथरकी भगवतीदेवी भण्डारीले प्राप्त गरिन् पहिलाे राष्ट्रिय परिचयपत्र

पाँचथर, ३ मङ्सिर। पाँचथरको फिदिम नगरपालिका वडा नं. ४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीले राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी छन्।सोमबार पाँचथरमा आयोजित समारोहमा गृहमन्त्री रामबहादुर थापाले उनलाई राष्ट्रिय परिचयपत्र वितरण गरेका हुन्।नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार�. . .


रकम लुटेको आरोपमा झापामा प्रहरीद्वारा दुई जना पक्राउ

भद्रपुर (झापा), ३ मङ्सिर ।  झापाको मेचीनगरमा एक व्यक्तिको रकम लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ निवासी ३२ वर्षीय अशोक खनाल र सोही ठाउँका २८ वर्षीय विकास कोइराला रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए�. . .


सनम शाक्य हत्याकाण्डमा मुछिएका प्रहरी अधिकारी विरुद्ध सरकारी वकिल सर्वोच्च जाने तयारीमा

विराटनगर, ३ मङ्सिर ।   बेपत्ता अवस्थामा रहेको ३८ क्वीन्टल सुनतस्करी र उर्लाबारीका सनम शाक्य हत्याकाण्डमा मुछिएका प्रहरीका उच्च पदाधिकारी विरुद्ध सर्वोच्च अदालतमा उच्च अदालतको आदेश बदर गर्न माग गर्दै मुद्दा दायर हुने भएको छ। जिल्ला अदालतले थुनामा राख्‍न दिएको आदेश उल्टाउदै उच्च अदालत विराटनगरको आद�. . .


फुटबल संघ मोरङद्वारा रेफ्री समितिसहित अन्य दुइवटा उपसमिति गठन

विराटनगर, ३ मंसिर । फुटबलको विकास, सहजता र ब्यवस्थापनका लागि जिल्ला फुटबल संघ मोरङले रेफ्री समितिसहित अन्य दुइवटा उपसमिति गठन गरेको छ। सोमबार संघको विराटनगरमा रहेको कार्यालयमा बसेको कार्यसमिति बैठकले मोरङ जिल्लामा रहेका रेफ्रीहरुको समिति, प्राविधीक तथा प्रतियोगिता उपसमिति तथा अनुशासन उपसमिति गठन . . .


प्रदेश नम्बर १ सरकारले प्रदेशस्तरमा चिया तथा कफी बोर्ड गठन गर्ने तयारी

विराटनगर, ३ मङ्सिर। प्रदेश नम्बर १ को सरकारले पुसदेखि प्रदेशस्तरमा चिया तथा कफी बोर्ड गठन गर्ने प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ।  सङ्घीय सरकारले गठन गरेको चिया तथा कफी विकास बोर्डले मङ्सिर महिनाभित्रमा राम्रो काम गरेर नदेखाए अर्को बोर्ड गठन गर्ने चेतावनी प्रदेश नम्बर १ को सरकारले दिएको हो।  केन�. . .


विराटनगरकाे रानीबाट लागूऔषध सहित एकजना पक्राउ

विराटनगर,३ मङ्सिर । विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट  प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध एभिल-२० एम्पुल, डाईजेल्याव-२० एम्पुल र लुपिजेसिक-२० एम्पुल सहित सुनसरी धरान उप-महान�. . .


फेसबुकः बिहे गरेर अमेरिका लैजाने भन्दै जसले ठगे २३ युवती

काठमाडाै, ३ मङ्सिर । त वर्ष प्रहरीले यस्ता एक युवकलाई पक्राउ गर्यो जसले फेसबुकबाट चिनजान गरी बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका थिए, एक/दुई युवतीलाई होइन २३ जनालाई। फेसबुकबाट सम्बन्ध विस्तार भएपछि जीवन तामाङ भन्ने मनबहादुर तामाङले अमेरिका जान केही खर्च चाहिएको भनेर माग्दै सँगसँगै यति धेरैलाई ठ�. . .


पाल्पा जिल्लाको सिरूखर्कमा बोलेरो जीप दुर्घटना, एकजनाको मृत्यु

पाल्पा, ३ मङ्सिर ।  पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका–३ सिरूखर्कमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।  मृत्यु हुनेमा बागलुङको बरेङ गाउँपालिका(३ का एक वर्षीय अङ्कित दर्जी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक अमृत भण्डारीले बताए। उनका . . .