विराटनगर,५ मङ्सिर । १ नम्बर प्रदेशमा खेलकुदको विकासको लागि केही काम त भएको छ, धेरै हुन सकेको छैन । प्रदेशलाई खेलकुदको हब बनाउने भनेर कहिलेकाहीँ आवाज सुनिन्छन् ।तर प्रदेशमा प्रशस्तै सम्भावना भएपनि काम गर्ने इच्छाशक्ति तथा राष्ट्रिय खेलकुद परिषद्को बेवास्ताले खेलकुदका गतिविधि सुस्त छन् । खेलकुदका ला�. . .
काठमाडौं, ५ मङ्सिर । यो वर्ष दुई हजार ३ सय ३० जना बालबालिका हराए। तीमध्ये एक हजार १७ जना मात्रै फेला परे। हराएका बालबालिका खोज्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अभियानै थालेको छ। खोजतलास समन्वय केन्द्र, काठमाडौं महानगरपालिका, महानगरीय प्रहरी, जिल्ला बाल कल्याण समिति, काठमाडौं–ललितपुर �. . .
काठमाडौं, ४ मङ्सिर । नेपालले पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । दक्षिण एसियाली फुटबल महासङ्घको बैठकले साफको आउँदो संस्करण नेपाल�. . .
उदयपुर,४ मंसिर । उदयपुरको चौदण्डी नगरपालिका-९ ज्यामिरेमा मंगलबार मोटरसाईकल दुर्घटनामा परि १ जना घाइते भएका छन् । दिउँसो बेल्टारबाट ज्यामिरे तर्फ जाँदै गरेको बा. १८ प ५६६८ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थान बस्ने बर्ष ५५ को बसन्तलाल चौधरी घाइते भएका हुन् । �. . .
झापा, ४ मंसिर । झापाको मेचीनगर नगरपलिका-६ बाट प्रहरीले मंगलबार प्रहरीले अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ४४ हजार मूल्य बराबरको अवैध स्याउ, मोटर पार्टस र लत्ताकपडा बरामद गरेको �. . .
विराटनगर,४ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अनुशासित हुनु पर्ने बताएका छन् । अनुशासनको पालनाविना राजनीतिक पार्टीको निर्माण हुन नसक्ने बताउँदै कांग्रेसलाई बनाउन पहिला अनुशासन पालनाको लागि आफु क्रियाशिल रहेको बताए । पार्टीको आगामी महासमितिको बैठकका लागि विराटनगरमा आयोजि�. . .
काठमाडौँ, ४ मङ्सिर । नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अर्को टी-२० फ्रेन्चाइज लिगमा अनुबन्ध भएका छन्। सन्दीपलाई आज भएको पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर क्वालान्डर्सले आफ्नो टिममा अनुबन्ध गरेको हो। गोल्ड क्याटेगोरीमा रहेको सन्दीपलाई लाहोरले गोल्ड क्याटेगोरीको पहिलो खेलाडीको रुपमै �. . .
विराटनगर, ४ मंसिर । मोरङ, ४ मंसिर । ,मोरङको उर्लावारीमा आज दिउँसो भएको आगलागीबाट एक करोड ११ लाख बढीको क्षती भएको छ । उर्लाबारी नगरपालिका वडा नं. ७ इटहरा रोड बस्ने भक्तराम अधिकारीको काठको २ तले घरमा अचानक आगलागी भएको थियो । अधिकारीको आफ्नै किराना पसलबाट बिद्युत सर्ट भई आगलागी हुँदा अधिकारीको घर सहित सुन, न�. . .
विराटनगर, ४ मंसिर । नेपालका लागि बंगलादेशकी राजदुत मास्फी विन्तेसाम्सले विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुलले दुईदेशबिचको व्यापार प्रवद्र्धनको प्रयास गरेको बताएकी छन् । मंगलबार एभरेष्ट कलेजको निर्माणाधिन परियोजनाको अवलोकन गर्न पुगेकी राजदुत विन्तेसाम्सले वंगलादेशमा निर्माण भएका स्टिल लगायतका . . .
काठमाडौं, ४ मङ्सिर । मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजक राजेन्द्र महतो भएका छन्। आज बसेको पार्टीको राजनीतिक समितिको बैठकले महतोलाई संयोजक बनाएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले पार्टी गठनदेखि हालसम्म अध्यक्ष मण्डलको संयोजन गरेकोमा महन्थ ठाकुर�. . .
काठमाडौँ, ४ मङ्सिर । सिप्रदी ट्रेडिङले टाटा मोर्टसको नयाँ गाडी नेक्सन क्राजको विक्री नेपाली बजारमा सुरु गरेको छ । नेपाली बजारमा नेक्सनको कम्पाक्ट सुभ सबैभन्दा बढि विक्री हुँदैै आएको छ । पछिल्लो समय विश्व बजारमा नेक्सन क्राज सर्वाधिक रुचाइएकाले नेपाली बजारमा पनि विक्री गर्न लागिएको सिप्रदीले जना�. . .
प्रेम देवान/ओवी विराटनगर, ३ मसिर । नोवेल अस्पताल विराटनगरले पार्किङमा मनोमानी ढङ्गबाट रकम असुलेको भन्दै एक सेवाग्राहीले नोवेल अस्पतालको पार्किङ शुल्कको भिडियो खिचे । अनी उक्त भिडियो प्राप्त भएपछि त्यसैलाई आधार बनाएर आवर विराटनगर डट नेटले भिडियो सहित समाचार प्रकाशन गर्यो । समाचारमा कञ्चनबारी ४ मा र�. . .