Bivek_OB

कीर्ते नागरिकता सिफारिस गर्ने विराटनगर १ का वडा अध्यक्ष सहितका अाराेपी सुटुक्क अदालत जाँदै

विराटनगर,२७ कात्तिक । भारतीयलाई नागरिकताको सिफारिस गरिदिने विराटनगर महानगरपालिका–१ का वडा अध्यक्ष, सदस्य र सचिव सुटुक्क अदालतमा उपस्थिति हुने तयारीमा रहेको खुलासा भएको छ । आफू निकट कानून व्यवसायीसँग रायसहितको सुझाव लिएर वडा अध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह र वडा सचिव पूष्षा तिम्सिना मोरङ अद. . .


अबैध सम्बन्ध ढाकछोप गर्न मोरङकाे सुनवर्षीमा पत्नीद्वारा पतिको हत्या

विराटनगर, २७ कात्तिक । अबैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका ३ की ३० बर्षिय फुलमुनी हेमरमले आफनो प्रेमी २४ बर्षिय मदन मुर्मुसँग मिलेर ४५ बर्षिय श्रीमानको सोहिम हेमरमको हत्या गरेको खुलेको छ । प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि . . .


आफ्नै साथीलाई बलात्कार गराउन खोजेको आरोपमा विराटनगरमा युवती पक्राउ

विराटनगर, २७ कात्तिक । आफ्नै साथीलाई २ युवकहरूबाट बलात्कार गराउन खोजेको आरोपमा विराटनगरकी एक युवती पक्राउ परेकी छिन् । गत कात्तिक १५ गते परेको जाहेरीअनुसार मोरङ प्रहरीले विराटनगर–५ की स्मृति श्रेष्ठलाई पक्राउ गरेको हो । आफ्नी इटहरीकी साथीको बलात्कार गराउन २ जना केटाहरू ल्याएर जबर्जस्ती यौन सम्पर्�. . .


सोलुखुम्बुमा जापानी नागरिकको ज्यान गयो

सोलुखुम्बु, २७ कात्तिक। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा एक पर्यटको ज्यान गएको छ । मंगलबार बिहान १० बजेर २० मिनेटमा ६३ वर्षीया हिरो युकी योसीजाकी नाम गरेका जापानी नागरिकको ज्यान गएको हो । लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा उनको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । . . .


महालक्ष्मी विकास बैंक विराटनगर शाखाद्वारा निबन्ध लेख्ने तीन जनालाई पुरस्कार

काठमाडौं, २७ कात्तिक।  महालक्ष्मी विकास बैंक विराटनगर शाखाले 'यौनजन्य हिंसा :- कारण, रोकथाम र नागरिकको भूमिका' विषयमा निबन्ध लेख्ने तीन जनालाई पुरस्कार दिएको छ। ६३औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा यस विषयमा निबन्ध प्रतियोगित गरिएकामा उत्कृष्टलाई महालक्ष्मी विकास बैंकको तर्फबाट पुरस्कार दिइएको हो�. . .


कर्मचारी समायोजन पुसभित्र सक्ने गरी सरकारले तयारी : मन्त्री पण्डित

विराटनगर, २७ कात्तिक ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आगामि पुससम्ममा कर्मचारी समायोजनको काम सक्ने गरी सरकारले तयारी गरेको बताए। विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले पुस मसन्तभित्र समायोजन सक्ने लक्ष्यका साथ आवश्यक ऐनको व्यवस्था गर्�. . .


विराटनगरमा यस्ताे देखियाे छठ फाेटाे कथा

 विराटनगर, २७ कात्तिक ।  विराटनगरकाे माेरङ् सुनसरी सिचाई अायाेजनाकाे नहरमा अस्ताउँदाे सुर्यलाई अर्घ  दिएपछि अाजकाे पुजा सकिएकाे छ । अाज अस्ताउँदाे सुर्यलाई पुजा गरिएकाे छठ पुजा भाेलीकाे उदाउँदाे सुर्यलाई अर्घ दिएपछि समापन हुने छ । विराटनगरमा यस्ताे देखियाे छठ फाेटाेमा । तस्विर : सुमन/प्रेम . . .


धनकुटा छिन्ताङ्गका शहिदहरुलाई सम्मान गर्दै शहिद दिवस मनाउन कांग्रेसको माग

धनकुटा, २७ कात्तिक । २०३६ सालको छिन्ताङ्ग हत्या काण्डका योद्धाहरुलाई सरकारले शहिद घोषणा गरेकोले सरकारी स्तरबाटै छिन्ताङ्गका  शहिदहरुलाई सम्मान गर्दै शहिद दिवस  मनाउनका लागी आज नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईले विज्ञप्ती जारी गर्दै माग गरेका छन ।  शहिदहरु देश र राष्ट्रको सम्पत्ति भएकाले छि�. . .


कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, २७ कात्तिक । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने उद्धेश्यले सोमबार नोबेल शिक्षण अस्पतालले मोरङको कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कानेपोखरी गाउँपालिका–६ रमाईलोमा आयोजना गरिएको शिविरबाट सो क्षेत्र आसपासका करिव ४ सय बिरामी लाभान्वित भएका छन् । ३. . .


विराटनगरमा आज म्यूजिकल फिस्टामा साँस्कृतिक साँझमा लाहुरे दमदार

प्रेम देवान विराटनगर, २७ कार्तिक । नेपालका चर्चित युवा यापर पप गायक आशिष राना उर्फ लाहुले आज विराटनगरमा देखा पर्दैछन् । विराटनगर १ शान्तिचोक पानी ट्याङ्गकीमा हुन लागेको म्युजिकल फिष्टा २०७५मा यापर लाहुरे आँदैछन् । उनको साथमा उनका सहयोगी डिजे म्यान सुुष पोईजन पनि आउने भएका छन् । विराटनगरमा हरेक वर्ष �. . .


मालिक्नी फर्किएर आउने आशामा बाटो कुरेर बसेको कुकुर , ८० दिनदेखि एकै ठाउँमा

एजेन्सी,२७ कात्तिक ।  चीनमा एउटा बफादार कुकुर ८० दिनदेखि आफनो मालिक्नी फर्किएर आउने आशामा बाटो कुरेर बसेको छ । कुकुर कतिसम्म बफादार हुन्छ भन्ने कुरा यस घटनाले प्रष्ट देखाएको छ । एउटा व्यस्त सडकमा मालिकलाई पर्खिदै गरेको कुकुरको यो तस्बिरले चिनियाँ अनलाइनहरुमा सबैको ध्यानाकर्षण गरेको छ । भित्री मंगोल�. . .


बिराटनगरका मेयर सडकमा सुतेपछि‍‍‍…, ३ किलोमिटर घस्रिएर छठ पुजा गर्दै

विराटनगर, २७ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली आफ्नो १५ औँ बर्ष शरीर भुईँमा घस्रेर दण्ड प्रणाम गर्दै छठ पुजामा निस्किएका छन् । बिराटनगर पोखरियामा रहेको शिव पाञ्चायन मन्दीरबाट उनी आफ्ना २ भतिजा सहित दण्ड प्रणाम गर्दै छठको अस्ताउँदो सुर्यलाई अर्घ दिन निस्किएका हुन । मेयर पराजुलीलाई उ�. . .