Bivek_OB

विवाहको १६ औं वर्षगाँठमा सोनाली भावुुक, लेखिन् यस्तो मेसेज

एजेन्सी, २७ कात्तिक ।  बलिउड नायिका सोनाली बेन्द्रे न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेकी छिन् । आइतबार सोनालीले आफ्नो विवाहको वर्षगाँठ मनाइन् र निकै भावुक सन्देश सेयर गरिन् । श्रीमान् गोल्डी बहलका लागि यो दिनलाई विशेष बनाउनका लागि सोनालीले जीवनको यात्रालाई तस्बिरमा बयान गरिन् । सोनालीले विवाहक�. . .


बुहारी कुट्दा विराटनगरमा आमाजू र श्रीमान् प्रहरी खोरमा

विराटनगरः बुहारी कुट्दा विराटनगरमा एक महिलाले प्रहरी खोरमा पुगेकी छिन्  । विराटनगर–१ की देविका कँडेलले आफूलाई श्रीमान् र आमाजूले यातना दिएको भन्दै प्रहरीमा उजुरी दिएपछि  होमा घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । उनी  तरुण दलको पूर्व केन्द्रीय सदस्य पनि हुन् ।  आफूलाई विवाह गरेर ल्याएको ५ वर्षसम्म व. . .


विराटनगर भन्सारमा कम राजस्व सङ्कलन

विराटनगर, २७ कात्तिक। विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आवको पहिलो चौमासिकमा रू. १२ अर्ब ४७ करोड राजस्व उठाएको छ । सो अवधिमा कार्यालयले १२ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले कात्तिकको २. . .


छठ पर्वको मुख्य दिन अाज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै, राष्टपतिदेखि प्रधानमन्त्रीकाे शुभकामना

काठमाडौं, २७ कात्तिक । छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि शुरु भएको हो ।  सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहान�. . .


अाज छठ पर्व, सुर्य देवताकाे पुजा गरी मनाईँदै

काठमाडाैँ,२७ कात्तिक । दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ। यसवर्ष छठ पर्वको हार्दिक शुभकामना  ! वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् ।. . .


प्रदेश नम्बर १ कै पहिलो प्याराग्लाइडिङ स्कूल बोप्ताङ डाँडामा

सुनसरी,२७ कात्तिक । साहसिक खेलका रूपमा प्रवर्द्धन भइरहेको प्याराग्लाइडिङको आधारभूत प्रशिक्षण केन्द्र प्रदेश नम्बर १ मै पहिलोपटक उदयपुरको बेलका नगरपालिकामा शुरू भएको छ । बेलका नगरपालिका ८ स्थित बोप्ताङ डाँडामा प्रशिक्षण केन्द्र सञ्चालन गरिएको हो । बोप्ताङ डाँडामा टेक अफ भएको प्याराग्लाइडिङको ल्य. . .


बालिकाकाे बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना युवा पक्राउ

उदयपुर, २७ कात्तिक ।  १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना युवा पक्राउ परेका छन् । उदयपुरको रौतामाई गाउँपालिका वडा नंं ३ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोमबार पाँच युवालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन राना. . .


खेलाडी खेल्ने अन्तराष्ट्रिय खेलकुद स्टेडियम बन्याे गाैचरन (फोटो कथा)

विराटनगर,२६ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर १९ बैजानाथपुरमा रहेको अन्तराष्ट्रिय स्तरको खेलकुद स्टेडियम समयमा नै बनाउन नसक्दा अहिले गाैचरनमा परिणत भएकाे छ ।  करोडौँको लगानीमा बन्न लागेको अन्तराष्ट्रिय मापदण्डमा सबै खेल गराउने गरी निर्माण गर्न लागिएको थियाे तर कामले अहिलेसम्म गति लिन सके�. . .


दुई टुक्रा भएको हात शल्यक्रिया पछि यसरी जोडियो

झापा, २६ कात्तिक । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरी पठाएका एक कामदारको दुई टुक्रा भएको हात झापाको बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलले सफल शल्यक्रिया गरी जोडिदिएकाे छ।   मोरङको रंगेली नगरपालिका- ५ निवासी ३५ वर्षीय प्रवीण मण्डलको बायाँ हात मेसिनले छिनाएको थियो। ग. . .


विराटनगरको दरैया वस्तीमा छक्का पञ्जाकी कलाकार दिपाश्री निरौला सहभागी हुने

विराटनगर, २७ कातिक । विराटनगर १६ दैरैया वस्तीमा छक्का पञ्जाकी निर्देशक तथा कलाकार दिपाश्री निरौला लगायत आधा दर्जन कलाकारहरुको उपस्थितीमा विशेष छठ सांस्कृतिक साँझ २०७५ हुने भएको छ । ईन्द्रेणी कला प्रतिष्ठानले आयोजना गर्न लागेको “छठ साँस्कृतिक साँझ २०७५” अन्र्तगत कातिक २७ गते साँझ ७ बजेदेखी साङ्गीत�. . .


विराटनगरमा छठ पर्वको अघिल्लो दिन यस्तो रौनक देखियो (फोटो फिचर)

प्रेम देवान । विराटनगर, २६ कातिक । नेपालीहरुका दुई ठूला चाड दशैं र तिहार सकिए सँगै तराई यतिबेला देश छठमय भएको छ । बिशेषगरी तराईका पोखरी, नहर जस्ता जलाशय सरसफाई गरेर चिटिक्क पारिएको छ । यस पटकको छठ पर्व कात्तिक २७ गते बेलुकीको अस्ताउँदो र २८ गते विहान उदाउँदो सुर्यलाई दिने तयारीको लागि अधिकांश जलशायहरु �. . .


विराटनगरका मेयर पराजुली १५ औ पटक सुतेर छठ मनाउन सिँगिया पुग्दै

विराटनगर, २६ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली १५ औ पटक सुतेर प्रणाम गर्दै छठ पुजामा सहभागी हुने भएका छन् । धर्म प्रति बढी नै आस्था राख्ने पराजुलीले यस अघि हरेक बर्ष छैठ माताको ब्रत बसेर दण्ड प्रणाम गर्दै सिंगिया नदी जाने तयारी गरेको मेयरका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए । हरे�. . .