विराटनगर, २५ कात्तिक । पाँच वर्ष भन्दा कम उमेरका बच्चाहरुमा मृत्यु हुनेको प्रमुख कारणहरु मध्ये एक हो निमोनिया। तर, निमोनियाको रोकथाम र उपचार भने पक्का छ। हुन त स्वास्थ्य विशेषज्ञहरुबाट थुप्रै रोकथामका प्रयासहरूले यस रोगको बोझ त घटाउँदै छन् तर पनि यस रोगबाट उत्पन्न हुने समस्याहरुको पूर्ण रुपमा रोकथा�. . .
विराटनगर, २६ कात्तिक । विराटनगरको गुद्री बजारमा बिहानै देखि भिड लागेको छ । गुद्री बजारमा मुख्य सडक नै ढाकिने गरी ब्यापारीहरुले सकड अतिक्रमण गर्दा सर्बसाधारणलाई आवत जावतमा समेत समस्या हुँदै आएको छ । मुख्य बजारको रुपमा रहेको बिराटनगरको तरकारी बजार गुुद्रीमा सर्बसाधारणको भिड लागेको र जाम हुने भन्दै के. . .
झापा, २५ कात्तिक । झापाको मेचीनगर नगरपालिका-१२ स्थित चारआली चौकबाट प्रहरीले आइतवार करिब २ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको उक्त मूल्य बराबरको अवैध लत्ताकपडा बरामद ग�. . .
उदयपुर, २५ कात्तिक। उदयपुरको चौदण्डीगढी नगरपालिका-६ स्कुल डाँडामा आगलागी हुँदा करिब २२ लाख मूल्य बराबरको क्षति भएको छ । सुवास राइको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा राईको २ तले घर, गोठ, ग्याँस सिलिण्डर, नगद २ लाख रुपैयाँ र २ वटा चौपाया जलेर नष्ट भएको छ । आगलागी २ वटा दमकल, प्रहरी र स्थानीयबासीको सहयोग�. . .
झापा, २५ कात्तिक। झापाको कन्काई नगरपालिका-७ दुर्गापुरमा राँगा बोकेको पिकअपको ठक्करबाट १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका-४ बस्ने बर्ष ५७ की बिनाई तामाङ रहेकी छन् । तामाङलाई पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको एस .के. ०१. जे २३९५ नम्बरको कार रोकेर शौच गर्न जाने क्रममा सोही दिशा त. . .
प्रेम देवान । विराटनगर, २५ कात्तिक । विराटनगर १२ का विकास महतो आईतबार विहानै हातमा हसिया अनि कोदालो लिएर रानी सिकीयाईमा रहेको नहर सफा गर्न ब्यस्त थिए । सुनसरी मोरङ सिचाई आयोजनाको पानी बग्ने नहर सफा गर्न विहानैदेखि आफ्ना भाई अनि छिमेकी साथीभाईसँग नहरको फोहोर सफा गर्न भ्याईनभ्याई देखिन्थे । भाईटीकाको भ. . .
सिरहा, २५ कात्तिक । सिरहाको धनुगढीमाई नपा ४ मा माहुरीको टोकाईबाट आइतबार अपरान्ह एक वृद्धको मृत्यु भएको छ । आफ्नै खेतमा हलो जोतिरहेको बेला माहुरीले टोकेर बेहोस भएका धनगढीमाई नपा–४ जयपुरका ६० वर्षीय सुकदेव सिंहलाई घर ल्याईपुर्याउँदा मृत्यु भइसकेको देवेन्द्र सिंहले जानकारी दिए । सिंहका अनुसार आज बिह�. . .
प्रेम देवान।ओवी विराटनगर, २५ कात्तिक । ४ दिन अघि विराटनगरको बजार झट्ट हेर्दा लाग्थ्यो बेहुली झै सिाँगारिएको छ । चारैतिर झिलिमिली अनि सयपत्री र केरा बोटले छपक्कै ढाकिएका थिए । तर आज ४ दिन पछिको विराटनगर त्यो रहेन । बजार फोहोरका डङगुरले भरिएका छन् । लक्ष्मी पुजामा सजाईएका केराका बोट, सयपत्री फुल अनि बना�. . .
मेयर सा'व नमस्कार । म एउटा विराटनगरवासी हुँ । म विराटनगरवासीकाे हैसियतमा केही नलेखी रहन सकिन । विराटनगरकाे चिन्ता एउटा जनप्रतिनीधिकाे रुपमा मेयर सा'ब वा अन्य काेही जनप्रतिनिधीलाई छ त्यति नै चिन्ता मलाईपनि छ । पछिल्लाे समय सिलान्यास भएकाे भ्यु टावरकाे कुराले अहिले निक्कै नै चर्चा बटुलेकाे छ । तर भ्य�. . .
अमेरिका, २५ कात्तिक । अमेरिका पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इले संलग्नता नै नभएको घटनामा नाम जोडेर बदनाम गरिएको भन्दै आपत्ति जनाएका छन् । बैंककमा उपचार गर्ने भन्दै मुख्यमन्त्री राई अमेरिका पुगेको समाचार प्रकाशमा आएपछि पत्रकार कुटिएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री राईले घटनाम�. . .
उदयपुर, २५ कात्तिक । उदयपुरको चौदण्डीगढी नगरपालिकामा भिषण आगलागि भएकाे छ ।नगरपालिकाको वडा नम्बर ६ स्थित बेलटार चतरा लाइन बजरमा भिषण आगलागि भएको हो । काठबाट बनेका घरहरु एकैठाउँमा जोडिएका कारण आगो नियन्त्रणमा समस्या अाएकाे हाे । केहीबेर अघि मात्रै लागेको आगो ५ घर जलेर नष्ट भइसकेको छ । आगो नियन्त्रणका . . .
खोटाङ, २५ कात्तिक । खोटाङको दिप्रुङ- चुईचुम्मा-४ बाट प्रहरीले भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । भरुवा बन्दुक सहित पक्राउ पर्नेमा साेही ठाउँमा मामाघरमा बस्दै आएका २७ बर्षीय शुभराज राई रहेका छन् । गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी भडारेघाटबाट खटिएको प्रहरी टोलीले राईको कोठामा खानतला�. . .