विराटनगर, २८ कात्तिक । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागिरक अभिनन्दन गरिने भएकाे छ । विराटनगरको विरेन्द्र सभागृहमा भब्य समारोह आयोजना गरेर अधिकारीकाे नागरिक अभिनन्दन गर्न लागिएको हो । कम्युनिष्ट आन्दोलनमा अनवरत संलग्न रहदै आएका अधिकारी आफ्नो जीवनकालमा आवद�. . .
विराटनगर, २८ कात्तिक । मोरङको बुढीगंगा गाउँपालिकाको टंकीसिनवारी जेसिसमा चुलिएको विवाद अदालतसम्म पुगेको छ । २०७४ साल मंसिर २९ गते टंकीसिनवारी जेसिसको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी सुप्रभा निरासी न्यौपाने नीजि कामको सिलसिलामा बाहिर जाने भएपछि चुलिएको विवाद कार्यवाहक अध्यक्ष र त्यसपछिको स. . .
प्रेम देवान विराटनगर २८ कातिक । छठ पर्व हेर्न गएका एक बालक विराटनगरबाट हराएका छन् । विराटनगर ६ शान्तिचोक सोमबारे हाटका आशाराम र भर्तारामका ८ बर्षिय छोरा अभिनास राम आज विहानदेखी वेपत्ता भएका छन् । विए एफएम पछाडीको नहरमा भएको छठ पर्व हेर्न गएका बालक अचानक हराएको उनका परीजनले बताएकाछन् । हिड्न सक्ने तर. . .
विराटनगर,२८ कात्तिक । मोरङको रंगेली नगरपालिका-३ चेका भन्ने स्थानबाट प्रहरीले लागूऔषध गाँजा सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा सहित भारत बंगाल कुस बिहार घर भई हाल आनन्द ईटा भट्टामा लेवर काम गर्दै आईरहेका बर्ष ३० को हेमन्त बर्मनलाई पक्राउ गरेको हो । बिशेष सुराकीको आधारमा इलाका प्रहरी �. . .
सुनसरी, २८ कात्तिक । सुनसरीको देवानगंज गाउँपालिका-७ बुढीखोलामा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । करेण्ट लागेर सोही गाउँपालिका सरदार टोल बस्ने बर्ष १८ को संजय सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्याल सुनसरीले जनाएको छ । सरदारलाई घरबाट तार टागेर बुढीखोलामा तार जडान गर्न क्रममा अचानक करेण्ट लाग�. . .
सुनसरी, २८ कात्तिक । सुनसरीको धरान उप-महानगरपालिका-८ सिदार्थ मार्गबाट प्रहरीले ठूलो रकम सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा झापा लखनपुर गाउँपालिका-१ घर भई हाल धरान-१० बस्ने बर्ष ३५ को भरत थापा, सुनसरी �. . .
विराटनगर, २८कात्तिक । झापा र मोरङ जिल्लामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका-५ स्थित मेची पुलमा मंगलबार ट्याक्टरले किचेर १ बालिकाको मृत्यु भएको छ । भद्रपुरबाट मेची खोला तर्फ जाँदै गरेको मे १ त ५२३० नम्बरको ट्याक्टरमा सवार सोहि स्थान बस्ने बर्ष ५ की राखी यादवको मृत. . .
विराटनगर,२८ कात्तिक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी स्थित बेतना सीमसार क्षेत्रमा भारतीय नम्बरको लहरी ट्रकको ठक्करबाट एक जनाको मृत्य भएको छ। पूर्वबाट पश्चिमका लागि छुटेको भारतीय नम्बरको लहरी ट्रकले सोही दिशाको लागि छुटेको को २० प ७७०२ नम्बरको मोरसाईकललाई ठक्कर दिएको थियो । लहरीको �. . .
विराटनगर, २८ कात्तिक । मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिँदै छठ सम्पन्न गरेका. . .
काठमाडौं, २८ कात्तिक । यतिबेला बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा मनोरञ्जन वृत्तमा चलिरहेको छ । दुबैले निकै संयमित हुँदै बिहेका प्रसंग बाहिर ल्याइरहेका छन् । उनीहरुको बिहे इटालीको लेक कोमोमा हुँदैछ । त्यसपछि २१ नोभेम्बरमा भारतको बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा ग्. . .
भेडेटार, २८ कात्तिक । बारीको बीचमा घुम्न आउनेका लागि बास बस्न बनाइएको बाँसको टाँटीमाथि माटोले लिपेको खरको घर । छिनमै धुम्म कुहिरो लागेर अँध्यारो हुने, छिनमै घामको उज्यालो । मगर जातिको सांस्कृतिक पहिचान बोकेको धनकुटाको सागुरीगढी गाउँपालिका–६ मा रहेको भेडेटारस्थित नाम्जे थुम्कीको मगर बस्ती । अहिले ह�. . .
काठमाडौं,२८ कात्तिक । मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रङरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय संस्था ( आईएनजीओ) ले गरिदिएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ । त्यही. . .