Bivek_OB

नुवाकोटबाट हराएका पाँचजना किशोरी घरमा बन्धक अवस्थामा भेटिए

सुर्खेत, २४ कात्तिक ।  नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ ।  गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्धार गरी कारवाहीका लागि आज नुवाकोट पठाएको जिल्ला प्रहरी कार. . .


अर्काकी श्रीमती भगाएपछि दोहोरो झडप, १२ जना घाइते

रामेछाप, २४ कात्तिक ।रामेछापमा अर्काकी श्रीमती भगाएको विषयमा उत्पन्न विवाद झडपमा परिणत भएपछि १२ जना घाइते भएका छन् । घाइते मध्ये आठ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतका अनुसार मन्थली नगरपालिका–७, भटौलीमा अर्काकी श्रीमती भगाएको भन्�. . .


धनीहरुले आफन्तलाई रकम बाँडे पछि अब : अर्थमन्त्री खतिवडाले चुक्कुल लगाउँदै

बिर्तामोड, २४ कात्तिक ।  अर्थमन्त्री डा. युवराज खतिवडाले जनताबाट लिएको कर जनतालाई नै अनुदान दिइने बताएका छन् ।झापाको बिर्तामोडमा युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले आयोजना गरेको व्याज अनुदान फिर्ता कार्यक्रमलाई शनिबार संबोधन गर्दै अर्थमन्त्री खतिवडाले करबाटै रकम संकलन गरेर युवालाई व्यवसायीक ब�. . .


संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिए सुविधा बारेकाे प्रष्टिकरण

काठमाडाैँ, २४ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले दिएको सुविधा बाहेक थप सुविधा नलिएको स्पष्ट पारेका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुराको स्पष्टोक्ति दिएका हुन्। मन्त्री पण्डितले आफूले थप गाडी नलिएको जिकिर गरे। उनले भने,‘नक्कली स. . .


ताप्लेजुङ र ओखलढुंगामा आगलागी, साढे २८ लाख बराबरको क्षति

विराटनगर,२४ कात्तिक । १ नम्बर प्रदेश अन्तर्गत ताप्लेजुङ र ओखलढुंगा जिल्लामा आगलागीबाट  करिब २८ लाख मूल्य बराबरको क्षति भएको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका- ४  थापाटार बस्ने लाक्पीमाया शेर्पाको घरमा आगलागी हुँदा करिब २५ लाख मूल्य बराबरको क्षति भएको छ ।  रातीकाे समयमा  शेर्पाको घरमा अचानक आगला. . .


मोरङको जहदाबाट कौडा खेल्ने ३ जना पक्राउ

विराटनगर, २४ कात्तिक। मोरङको जहदा गाउँपालिका-५ बाट शनिबार प्रहरीले कौडा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले  अमरचन सिंहको घरमा कौडा खेलिरहेको अवस्थामा बर्ष २४ को बीरवल कामत, बर्ष ३२ को सेठी भन्ने जयकान्त पाेद्दार र बर्ष ४२ को राकेश कामतल. . .


सुनसरीमा लागूऔषध गाँजा र चक्कु सहित १ पक्राउ

सुनसरी, २४ कात्तिक। सुनसरीको धरान उप-महानगरपालिका-१५ बगरकोटबाट  अवैध लागूऔषध गाँजा र चक्कु सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा डेरा गरी बस्ने बर्ष २७ को बिरेन्द्र तामाङ रहेका छन् । तामाङलाई राती १२ बजेको समयमा शंका लागी निजको कोठामा चेकजाँच गर्ने क्रममा ५ सय ग्राम गाँ�. . .


सुनसरीमा चार करोडको फूल बिक्री

सुनसरी, २२ कात्तिक ।  यसपालिको तिहारका लागि सुनसरीका स्थानीय बारीमा उत्पादित सयपत्री र मखमली फूलले भारतीय फूलको आयातलाई ६० प्रतिशत विस्थापित गरेको छ।  बुधबार एकैदिनमा करिब ४ करोड रुपैयाँको कारोबार भएको छ। फ्लोरिकल्चर एसोसिएसन सुनसरी सदस्य प्रेम पराजुलीका अनुसार धरानको कृषि उपज बजारमा धनकुटा र सुनस. . .


भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा

काठमाडौं, २२ कात्तिक । तिहारमा भाइटीका लगाउने उत्तम साइत शुक्रबार ११ बजेर ५५ मिनेट भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका सदस्यसचिव डा.सूर्य ढुंगेलका अनुसार मनुष्यको पूजा मध्याह्न कालमा गरिन्छ, सोहीअनुसार साइत खोज्दा दिउँसो ११ बजेर ५५ मिनेटमा उत्तम साइत निस्किएकाे छ । उनले भने, ‘यो स�. . .


मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

सुनसरी, २२ कात्तिक । सुनसरीको देवानगंज गाउँ-पालिका ६ स्थित मन्दिर चौकमा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिदा साइकल यात्रीको मृत्यु भएको छ ।  दक्षिणबाट उत्तर तर्फ जादै गरेको को.१४ प ६८०० नम्बरको  मोटरसाईकलले गत बिपरीत दिशाबाट आउदै गरेको साईकल यात्री बर्जु ५ गुरुङ टोल बस्ने अन्दाजी बर्ष ३५ को प्रभु ग. . .


अाज गोवर्धनपूजा, गाई र गोरुको पनि पूजा गरिँदै

काठमाडौं, २२ कात्तिक ।  कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन, गोवर्धनपूजा। यो दिन बिहानै गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ।  भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर. . .


आज नेपाल संवत ११३९ र म्हः अर्थात आत्म पूजा

काठमाडौँ, २२ कात्तिक ।  नेपाल संवत् ११३९ बिहीबार देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई विशेषगरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेको विश्वास गरिन्छ । नेपाल संवत्ले पृथ्वी�. . .