Bivek_OB

प्रदेश १ मा मन्त्रालयको सेवा बिस्तार तिब्र, मन्त्रीले एकैदिन ८ कार्यालय उद्घाटन गरे

विराटनगर, २० कात्तिक । प्रदेश १ मा मन्त्रालयका कार्यक्षेत्र बिस्तारको काम तिब्र पारिएको छ । एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले एकै दिन ८ वटा कार्यालयको उद्घाटन गरेका हुन् । पाँचथरबाट निर्वाचित भएका आङ्बोले आफ्नै जिल्लामा ८ वटा कार्यालयको एकै दिन उद्घाटन गरे । मन्त्री आ�. . .


झापामा आठ लाख मूल्य बराबरको पटका बरामद

बिर्तामोड, २० कात्तिक ।  झापाका विभिन्न नाकाबाट नेपाल ल्याइएको ठूलो परिमाणका पदका प्रहरीले बरामद गरेको छ। तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतका विभिन्न स्थानका बजारबाट नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले ७ लाख ९४ हजार ५ सय ४६ रुपैयाँ बराबरको पटका बरामद गरेको हो। भारतको बिहार र बंगाल राज्यसँग ज. . .


तिहारमा यस्ताे देखियाे सप्तरीका बजार रंगीचंगी, सुरक्षा व्यवस्था कडा

राजविराज, २० कात्तिक । हिन्दुहरुको महत्वपूर्ण पर्व दिपावली यहाँ धुमधामका साथ मनाईदै छ । दिपावलीको अवसरमा घर, पसल तथा व्यापारीक प्रतिष्ठानहरु विभिन्न रंगका कागज, फुल र केराको बोटले सजाईएपछि नगर क्षेत्र रंगीचंगी देखिएको हो ।तिहारमा प्रयोग हुने माला, घर सजाउने प्लास्टिकका सामग्री, विद्युतीय सामान र मि�. . .


खोटाङको ऐसेलुखर्क तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा

खोटाङ, २० कात्तिक । काठमाडौंबाट यात्रु लिएर खोटाङको ऐसेलुखर्क तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । बा–१ ज ५६२७ नम्बरको जीप रावावेशी गाउँपालिका –५ दुवेकोलस्थित स्याखुने खोल्सामा दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जना यात्रु घाईते भएका छन्, जसमध्ये ४ जना गम्भीर  छन् । गम्भीर घाइते हुनेहरुमा �. . .


विपद्को कुरा गर्दै झस्कन्छन् विराटनगवासी, विज्ञ भन्छन्- ‘प्रकोपको कारण मानविय अतिक्रमण’

विराटनगर, २० कात्तिक । विपदको बिषयले बिराटनगरवासीलाई कहिले काँही झस्काउँदै आएको छ । बिभिन्न समयमा हुने छलफलमा पनि गत बर्षको बाढीबाट क्षती पुगेकाहरु प्रकोप र जलवायु परिवर्तनको कुरा गर्दा झस्किन्छन् । विराटनगरमा एक्सन एडले विपद तथा जलवायुबाट हुने क्षती आँकलन सम्बन्धि छलफलमा सहभागीले बाढी आएको समय त �. . .


विराटनगरको मलाय रोडमा मल बोकेको मालबहाक ट्रक पल्टियो चालक फरार

विराटनगर २० कातिक । विराटनगर १४ स्थित विधुत प्राधिकरण छेउ मलाय रोडमा माल बहाक ट्रक पल्टाएर चालक फरार भएका छन् । ट्रक पल्टदा मानविय क्षति भने भएको छैन । भारतीय नम्बरको जेएज ०८ सी १३४५ नम्बरको ट्रक अचानक पल्टिएको थियो । सोमबार राती १० ः ४५ बजेको समयमा पार्किङ्ग गर्ने क्रममा माटोको ढिस्कोमा चक्का भासिएर �. . .


तिहार नियम : रेकर्डेड गीत बजाउन प्रतिबन्ध

बुटवल, २० कात्तिक । रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ । मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए । देउसी भै�. . .


पितृको सम्मानमा हुक्कहुक्की पर्व

झापा, २० कात्तिक । पूर्वी तराईका आदिवासी राजवंशी, ताजपुरिया समुदायले हुक्काहुक्की पर्व मनाएका छन्। पितृहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष तिहारको बेला यो पर्व मनाउने गरिन्छ।  गौरादह–८ स्थित वैरातीमा सामुहिक रुपमा हुक्काहुक्की पर्व मनाइएको छ। कोच समुदायहरुले पुर्खाहरुको सम्झनामा दादो, दादी हु�. . .


श्रीमती घरमा राखेर कमाउन मलेसिया गएका श्रीमानले उतै घरजम गरेपछि…

  सिरहा, २० कात्तिक ।  श्रीमानले मलेसियामा दोस्रो विवाह गरेपछि सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय अरहुलिया महतो बिच्चलीमा परेकी छिन् । झण्डै १५ वर्षदेखि मलेसियामा रहँदै आएका ३८ वर्षीया श्रीमान किसुनलाल महतो उतै इन्डोनेसियन युवतीसँग बिहे गरेपछि अरहुलिया थप चिन्तमा डुबकी छिन् । झ�. . .


विराटनगरका बिभिन्न स्थानमा जुवा खेल्ने १२ जना पक्राउ

विराटनगर, २० कात्तिक। मोरङका बिभिन्न स्थानबाट जुवा खेल्दै गरेको अबस्थामा १२ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरी टोलीले विराटनगर ७ कोशी अंचल अस्पतालको पछाडी रहेको सवारी साधन पार्किङ गर्ने ठाउमाबाट ४ जनालाई पक्राउ गरेको हो । रूमाल ओछ्याई जुवा तास खेलिरहेको अवस्थामा �. . .


 नेपाली कांग्रेसमा सभापति देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने तयारी

काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने तयारी गरेका छन् । सभापति देउवाले मंगलबार (आज) बस्ने केन्द्रीय समिति बैठकबाट नै गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने तयारी गरेका हुन् । बैठकले ५ देखि ९ मंसिरसम्म तोकिएको महासमिति समयभित्र गर्न. . .


११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारको ज्यान गयो

काठमाडौं, २० कात्तिक । नेपालको यातायात सुरक्षित छैन, हवाई होस् अथवा सडक । भौगोलिक जटिलता, प्राविधिक गडबडी र मानवीय त्रुटिले हवाई दुर्घटना हुँदा अमूल्य ज्यान गइरहेको छ । तर, हवाई दुर्घटना हुँदा कम्तीमा छानबिन समिति बन्छ । यद्यपि, त्यसको सिफारिस कार्यान्वयन हुँदैन । तर, सडक दुर्घटनामा त बिरलै छानबिन समित. . .