विराटनगर, २४ असोज। प्रदेश १ का १९ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहँुच पुग्न बाँकी रहेको छ । सबै स्थानीय तहमा बैंकको शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिए पनि प्रदेश १ का १३७ स्थानीय तहमध्ये अझै १९ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार हुन नसकेको हो । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका क. . .
ईटहरी, २४ असोज । सुनसरीको इटहरीको मुख्य बजार क्षेत्रमा केही दिन यतादेखि मानिसहरुलाई हानेर घाइते वनाउदै आएको साँढे गोरु नियन्त्रणमा लिइएको छ । केही दिन देखि मानिसहरुलाई घाइते वनाउदंै आएको सो साँढे गोरुलाई इटहरी उपमहानगपालिकाको सक्रियतामा नियन्त्रणमा लिइएको हो । साँढेले मान्छेहरुलाई घाइते वनाउदै आ�. . .
काठमाडौँ, २४ असाेज । मानसिक स्वास्थ्यप्रति आवश्यक नीति, योजना र कार्यक्रम नहुँदा नेपाली समाजमा आत्महत्या गर्ने क्रम बढेको पाइएको छ । गत वर्ष पाँच हजार ३४६ जनाले आत्महत्या गरेका थिए भने सोभन्दा अघिल्ला वर्षमा चारहजार ९०० ले आत्महत्या गरेका थिए । १९ देखि २९ वर्षका मानिसको मृत्युका प्रखुम कारण सडक दुर्�. . .
संखुवासभा, २४ असाेज । संखुवासभाको चैनपुर नगरपालिका-३ मा माटोको ढिस्कोमा पुरिएर सासू-बुहारी घाइते भएका छन् । बिहान करिब पौने ९ बजे घरको लागि रातो माटो लिन गएकोमा माटो खन्ने क्रममा चैनपुर नगरपालिका-४ खोक्सा बस्ने वीरमान तामाङको श्रीमती वर्ष ३४ की चन्दा तामाङ र उनकी सासु माटोको ढिस्कोले पुरिएर घाइते �. . .
विराटनगर, २४ असाेज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आजैदेख. . .
झापा,२४ असाेज । झापाको मेचीनगर नगरपालिका- ६ मेची भन्सार कार्यालय अगाडीबाट चोरीको आरोपमा पक्राउ परेकाे भारतीय गाडीमा लागूऔषध फेला परेको छ । भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेको डब्लु बी. ७४ जेट ७००१ नम्बरको गाडी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको थियो । अनुसन्धानको लागि प्रहरीको निय�. . .
बिराटनगर, २४ असाेज । ६३ औं प्रहरी दिवस २०७५ भब्यताका साथ बिबिध कार्यक्रमको आयोजना गरी मनाउने सिलसिलामा मगलवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय प्रहरी तालीम केन्द्र रानी, बिराटनगरको प्राङगणमा भएकाे कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगर, क्षेत्रीय प्रहरी तालीम केन्द्र, शस�. . .
विराटनगर, २३ असोज । कक्षा–११ को विज्ञान संकायमा प्रदेश १ मा उत्कृष्ट भएपछि विराटनगर–१० मा रहेको कोबास कलेजले बाजागाजासहित मंगलबार र्याली निकालेको छ । गत शनिबार प्रकाशित नतिजामा विज्ञान संकायमा कक्षा –११ की निशा राजवंशीले ३ दशमलव ८५ जिपिए ल्याउँदै प्रदेश १ को प्रथम बन्न सफल भएकी थिइन् । कलेजबाट निस्क. . .
प्रेम देवान । विराटनगर, २३ असोज । पारिश्रमिक नपाएको भन्दै बिराटनगरका सरसफाई मजदुर आन्दोलित भएका छन् । चाडपर्वको मुखमा आएर काम पारिश्रमिक तथा दशै बोनस नदिएको भन्दै विराटनगरका सरसफाई मजदुर आन्दोलनमा उत्रिएका हुन् । विराटनगर महानगरपालिकाको सरसफाईको ठेकेदार कम्पनी वेष्ट मेनेजमेन्ट ग्रुप नेपालले महा�. . .
समस्या के हो ? एक नम्बर प्रदेश धेरै विषयमा नम्बर एक बन्न सक्थ्यो । बनिरहेको छैन । एक नम्बर प्रदेशको पहाडमा किराँत समुदाय अर्थात राई र लिम्बु समुदायको ऐतिहासिक पहिचान जोडिएको छ । तराईले कोच समुदायको इतिहास बोकेको छ । किराँत, लिम्बुवान र कोचिला प्रदेश भन्ने गरेको भूभाग यहीं छन् । [caption id="attachment_66894" align="alignright" width="184"] . . .
विराटनगर, २३ असोज । एक नम्बर प्रदेश सभाले प्रदेशको नाम र राजधानी नटुङ्ग्याउँदै सभा अन्त्य गरेको छ । गत जेठ १७ गते देखि शुरु भएको बर्खे अधिबेशन ५२ वटा बैठक पुरा गरेपछि अन्त्य भएको हो । बर्खे अधिबेशन अन्त्य गर्ने क्रममा सबै संसदीय दलका नेतालाई सदनमा बोल्न दिईएको थियो । सदनलाई सम्बोधन गर्दै एक नम्बर प्रदे�. . .
विराटनगर, २३ असोज । एक नम्बर प्रदेश सभामा पेश भएको प्रदेश खेलकुदको ब्यवस्था गर्न बनेको बिधेयक २०७५ सदनमा प्रस्तुत भएर शैद्धान्तीक छलफलमा छ । तर सदनमा पेश भएको विधेयकको बारेमा सांसदहरुले संघीय संसदले ऐनको रुपमा ल्याई नसकेको अबस्थामा आएको विधेयकले समस्या निम्त्याउने तर्क गरेका छन् । प्रहरी प्रशासन सम. . .