Bivek_OB

रंगेलीमा निशुल्क स्वास्थ्य शिविर, ५ सय बढीले सेवा लिए

रंगेली, २७ असोज । रंगेली नगरपालिका ८ मा रहेको महालक्ष्मी माध्यमिक बिद्यालयमा शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जन्कशन अफ युथ (जोय) संस्थाले बिषेशज्ञ स्वास्थ्य शिविर को आयोजना गरेको हो । शिविरमा बालबालिका ,बृद्धबृद्धा तथा महिला गरि ५ सय जनाले स्वास्थ्य सेवा लिएका छन् विराट मेड�. . .


कटहरीकाे जीवन विकासलाई जेनेभामा अन्तर्राष्ट्रिय पुरस्कार

विराटनगर, २६ असाेज ।  कटहरीमा रहेर देशका धेरै स्थानमा सामाजिक कार्य गर्दै आएको जीवन विकास समाजले अन्तराष्ट्रिय अवार्ड प्राप्त गर्ने भएको छ । स्विट्जरल्याण्डको जेनेभामा ‘एजी फन्ड इन्टरनेशल प्राइज’ ग्रहण गर्न जीवन विकास समाजका पदाधिकारी त्यसतर्फ प्रस्थान गरेको हो । मोरङको कटहरी गाउँपालिकामा केन्द्. . .


विराटनगरकाे ट्राफिक ब्यवस्थापन अस्तब्यस्त , रमिते ट्राफिक प्रहरी

प्रेम देवान । विराटनगर, २६ असोज । विराटनगर एक नम्बर प्रदेशको अस्थायी राजधानी हो । पछिल्लो समय बिराटनगरको चहल पहल बढेसँगै ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुन थालेको छ । जनसख्याको बढ्दो चापका कारण सवारी ब्यवस्थापनमा समस्या देखिएको हो । विराटनगरमा धेरै सरकारी कार्यलय, अस्पातल, स्कुल कलेज तथा एक नम्बर प्�. . .


चाडपर्वको मुखमा विराटनगरकाे बजारमा मनपरी, जुत्ता देखि मिठाई पसलसम्म उपभोक्ता ठगिँदै

विराटनगर, २६ असोज । विराटनगर महानगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । अनुगमनको क्रममा महानगरका कतिपय पसलहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेको पाईएको छ । साथै खरिद मुल्यभन्दा अत्याधिक मुल्यबृद्धि गरी सामानको बेचबिखन गर्ने गरेको भेटिएको छ । चाडवाडका बेला उपभोक्ता ठगिने गरेको गुनासो आएसंगै दैनिक अ�. . .


सिन्धुली बस दुर्घटना, मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौंको, २६ असाेज । सिन्धुलीकाे सुनकाेशी गाउँपालिका–५ को मुलकोटमा भएको यात्रु बस दुर्घटनमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।  मृत्यु हुनेमा बसका चालक सिन्धुलीको मरिणका राजकुमार लामा उनका भाई अनिल लामा र सिन्धुलीको सुनकोशी गाउँपालिकाका रबि खड्का छन् ।  काठमाडौंबाट यात्रु बोकेर सिन्धुलीको मरिन प�. . .


ओबि समाचार प्रभाव : बर्षौदेखि नखुलेको विराटनगरको इको पार्क आजदेखि सञ्चालनमा आँउदै

प्रेम देवान । विराटनगर , २६ असोज । आवर विराटनगर डट नेटले २ दिन अगाडी २ बर्ष अगाडी नै संञ्चालनमा ल्याउने भनिएको 'किन खुलेन बिराटनगरको फाउण्टेन पार्क ? समयमै संचालनमा नल्याउँदा झार उम्रियो'  शिर्षकमा समाचार भिडियाे समाचार प्रकाशन/प्रशारण गरेको थियो । महानगर र मोरङ व्यापार संघको १५ प्रतिशत लगानीमा विरेन्. . .


पहिलो चौमासिक सकिँदा समेत प्रदेशको विकास बजेट कार्यान्वयन शुन्य

विराटनगर, २६ असोज । बिभिन्न कार्यक्रमहरुमा मुख्यमन्त्री शेरधन राईले भन्दै आएको पहिलो चौमासिक सकिँदासम्मपनि काम हुन सकेन । बजेट कार्यान्वयनको अबस्था शुन्य भयो । हुन पनि त्यस्तै खालको रिपोर्ट प्रदेश लेखा नियन्त्रण कार्यालयमा छ। प्रदेश १ प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा जम. . .


विराटनगरको चक्रपथ दुई दशकदेखी अलपत्र, ट्रयाक समेत खुलेन

विराटनगर, २६ असोज । बिक्रम संवत २०५४ सालबाट निर्माण शुरु भएको बिराटनगरको चक्रपथको निर्माण कार्य २ दशक बितिसक्दा पनि ट्रयाक खोल्ने कामले नै पुर्णता पाउन सकेको छैन । तत्कालिन योजना तथा भौतिक यातायात मन्त्री बिजय कुमार गच्छदारले ४२ किलोमिटर लामो चक्रपथको सिलान्यास गरेका थिए । २२ बर्ष अघि जग्गा रिङरोडम�. . .


बजार अनुगमनमा भेटियाे कुहिएको मासु , अधिकांश मासु पसल मापदण्ड बिपरित

ईटहरी,२६ असोज । सुनसरीको ईटहरी बजारको अनुगमनका क्रममा कुहिएको मासु समेत बेच्ने गरेको पाईएको छ । ईटहरी उपमहानगरपालिकाले गरेको अनुगमनका क्रममा सहभागी उपभोक्ता मञ्च नेपालका अध्यक्ष ठगिन्द्र आचार्यका अनुसार केही पसलमा खसि र कुखुराको कुहिएको मासु समेत बेच्न राखेको पाईएको छ । अनुगमनका क्रममा पशु सेवा श�. . .


प्रदेश १ को संसद सचिवालय दशैपछि फराकिलो हुँदै, निर्माणको काम धमाधम

विराटनगर, २६ असोज । प्रदेश १ को संसद सचिवालय दशैपछि अझ फराकिलो हुने भएको छ । जिल्ला समन्वय समिति मोरङले प्रदेश सभालाई छाडेको भवनको पहिलो तल्लाको मर्मत दशैको र तिहारको बिचमा सकिने संसद सचिवालयले जनाएको छ । करिब २५ लाख रुपैयाँ खर्चिएर भवनको पहिलो तलाको मर्मत भईरहेको जनाईएको छ । हाल सो भवनको भुईतलाका ११ व�. . .


विराटनगरमा छक्का पञ्जा ३ले पहिलो दिनमै दर्शकको मन लोभ्यायो

विराटनगर, २५ असोज । दशैंको पहिलो दिन अर्थात घटस्थापनाको अवसर पारेर चलचित्र ‘छक्का पन्जा ३’ रिलिज गरेसँगै सिनेमा हेरीसकेका दर्शकले अध्याधिक रुचाएका छन् । घटस्थापनाको दिनदेखि देशभरका सबैजसो हलहरु रिलिज भएको यो चलचित्रले पहिलोदिनदेखि नै दर्शको मन जितेको हो ।काठमाण्डौ लगायत देशभरका अधिकांश मल्टिप्ल�. . .


मोरङको धनपालथान गाउँपालिकामा आतंक मच्याउने बनैया राँगो नियन्त्रण गर्न माग

विराटनगर, २५ असोज । मोरङको धनपालथान गाउँपालिका –६ कदमाहावासीले गाउँमा आतंक मच्याउने बनैया राँगो नियन्त्रण गर्न माग गरेका छन । स्थानीय माहिर हुसेनसहित एक सय ३६ जनाले गाउँमा आतंक मच्चाउने राँगो नियन्त्रणको माग गर्दै ६ नम्बर वडा कार्यालयमा निवदेन दिएका छन ।बनिया राँगोले ५ वटा घरपालुवा राँगालाई आक्रमण . . .