काठमाडौं, २१ असाेज । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घाँटी थिचेर भएको तथ्य सार्वजनिक भएको छ । र्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिले तयार पारेको प्रतिवेदनमा पोस्टमार्टम रिपोर्टअनुसार निर्मलाको हत्या घाँटी थिचेर भए�. . .
विराटनगर,२१ असाेज । विराटनगर– १० मा रहेको कोबास कलेजले कक्षा–११ को विज्ञान संकायमा प्रदेश १ मा प्रथम भएको दावी गरेको छ । शनिवार प्रकाशित नतिजामा विज्ञान संकायमा प्रथम सहितको उत्कृष्ट नतिजा हासिल गरेको कलेजको दावी गरेकोे हो । विज्ञान संकायमा निशा राजवंशीले ३ दशमलव ८५ जिपिए ल्याउँदै प्रदेश १ को प्रथम �. . .
विराटनगर, २१ असोज । राजवंशी युवा समाज नेपालद्धारा दशैतिहार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । राजवशी युवा समाजद्धारा आयोजित विराटनगरको ९ मा रहेका महेन्द्र होटल पार्टिप्यालेसमा शुभकामना आदानप्रदान गरेको हो । आउँदै गरेको नेपालीहरुको महना चाड दशैंतिहार तथा छठ पर्वको अबसरमा शुभकामना आदान प्रदा. . .
विराटनगर, २१ असोज । विराटनगर १४ मा रहेको साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट ( सास्थम ) कलेजमा भर्ना भएका विद्यार्थीलाई करियर काउन्सिलिङ तथा जीवन उपयोगी एक दिने तालिम प्रदान गरिएको छ । यसै बर्षदेखि कलेजमा भर्ना भएका बिबिए र बिएचएमका बिद्यार्थीहरुलाई काउल्सिलिङ गरिएको हो । विराटनगरमा १५ मा �. . .
विराटनगर, २१ असोज । एक नम्बर प्रदेश सभाको ५० औ बैठकसम्म आईपुग्दा सांसदहरुले प्रदेशको स्थायी राजधानी र नामको बारेमा ब्यापक धारणा बाहिर आउन थालेका छन् । प्रदेश सभामा प्रबेश नै नगरेको बिषय एकाएक अघिल्लो प्रदेश सभाको बैठकमा आएपछि सबै शुन्य समयमा बोल्ने सांसदहरुले प्रदेशको स्थायी राजधानी, नाम सबै संरचना �. . .
काठमाडौं, २१ असोज । आईसीसी विश्वकप टी–ट्वान्टी उपक्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जीत दर्ता गरेको छ ।मलेसियाको क्वालालाम्पुरमा आइतवार सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई १४० रनको फराकिलो अन्तरले पराजित गर्यो । नेपालले पेश गरेको १७३ रनको विजयी लक्ष्य पछ्याएको थाइल्य�. . .
विराटनगर, २१ असोज । एक नम्बर प्रदेश सभामा प्रदेशको खेलकुद सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७५ पेश भएको छ । एक नम्बर प्रदेशमा खेलकुदको ब्यवस्थापन कसरी गर्ने भन्ने बारेमा ब्यवस्था गर्नको लागि बिधेयक सदनमा पेश भएको हो । आज सदनमा दर्ता भएको बिधेयकले एक नम्बर प्रदेश भित्र कुनैपनि खेलकुद गतिबिधि संच�. . .
सुनसरी, २१ असाेज । कोठा खोज्ने बहानामा घरमा चोरी गर्ने १ महिलालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । केही समय देखि ईटहरीका बिभिन्न स्थानहरुमा एक महिला कोठा खोज्न आउने बहाना बनाउदै घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गरेको भन्ने स्थानीयवासीको गुनासो आउन थाले पछी संभावित महिला माथी निगरान�. . .
झापा, २१ असाेज । झापाको भद्रपुर नगरपालिका-५ मेची खोला नजिकबाट प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट मे ६ प २३७२ नम्बरको मोटरसाइकलमा नेपाल तर्फ आउँदै गरेका भद्रपुर नगरपालिका- ७ बस्ने बर्ष ३२ को सुबर्ण श्रेष्ठ र झापा हल्दीबारी-१ बस्ने बर्ष ३४ को नारायण गुरुङलाई चेकजाँच गर्ने क्रममा गुर. . .
खोटाङ, २१ असाेज । खोटाङको रुपाकोट-मझुवागढी नगरपालिका-१३ नुनथला बस्ने जोगमाया राईको घरमा आगलागी हुँदा २ लाख २३ हजार मूल्य बराबरको क्षति भएको छ । शनिवार राती साढे ९ बजे राईको घरमा रहेको किराना पसलमा खाना पकाउने क्रममा अचानक आगलागी भई पसलमा रहेको किराना सामान, कस्मेटिक लगायत फर्निचरको सामान जलेर नष्ट भए�. . .
काठमाडौँ, २१ असाेज । गत साउनमा स्वास्थ्य सेवा विभागले गरेको एकहजार ७०० स्वास्थ्यकर्मीको सरुवामा व्यापक त्रुटि भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित छानविन समितिले विभागले गरेको सरुवामा त्रुटि भएको निष्कर्ष निकालेको छ । विभागले साउन १७ गते गरेको सरुवामा विवाद भएपछि स्वास्थ्. . .
काठमाडौं, २१ असाेज । यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले आज आइतबारदेखि नयाँ नोट साटिदिने भएको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा व�. . .