प्रेम देवान । विराटनगर, २५ असोज । ‘झाप’ आराधना कलाकृतिको एक अनुपम नमुना मानिदै आएको छ । विशेष गरी चाडपर्वमा प्रयोग गरिने झाप यतिबेला झाप बनाउन तराईका मालाकार समुदाय ब्यास्त छन् । मधेशको मिथिला संस्कृतिमा बाँसका सिन्काको संरचना खडा गरी, त्यसलाई सेतो कागजले–बेरेर त्यसमा स– सना कूचिबाट रंगिन कलाकृति बन. . .
विराटनगर, २५ असोज । विराटनगरमा नृत्यको माध्यमबाट दोहोरी खेलिने गफ डान्स व्याटल हुने भएको छ। विराटनगर ६ मा रहेको टच डान्स स्टुडियोले आयोजना गर्न लागेको डान्स व्याटलमा नृत्यको माध्यामबाट दोहोरी खेल्न लगाईने भएको हो । यसरी डान्स व्याटलमा जसले राम्रो प्रस्तुति देखाउदै निर्णायकको मन जित्छ उसैलाई व्याट�. . .
विराटनगर, २५ असोज । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिगत चार दिनको अवधिमा मोरङ र सुनसरीका चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार ५ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । मोरङको कानेपोखरी, पथरीशनिश्चरे, वेलवारी र सुनसरीको इटहरीमा निःशुल्क शिविर सञ्चालन गरी २ हजार ५ सय ८ जना बि�. . .
काठमाडौं, २५ असाेज । बलात्कारपीडित बालिकाको शारीरिक जाँच गर्दा न्यूनतम चिकित्सकीय आचरणविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै मेडिकल काउन्सिलले जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकलाई निलम्बन गरेको छ । अर्को निर्णय नभएसम्मका लागि डा रम्भा गोइत र डा विजयकुमार सिंहलाई चिकित्सकीय अभ्यास गर्न रोक लगाए. . .
कपिलवस्तु, २५ असाेज। बलात्कारमा संलग्नले पीडितलाई २ बिघा खेत र ५ लाख नगदको प्रलोभन देखाउँदै मिलापत्रका लागि बारम्बार दबाब दिएको खुलासा भएको छ । धम्की र दबाब थेग्न नसकेपछि पीडित युवती गाउँ छाडेर परिवारसहित सदरमुकाम आई पत्रकार सम्मेलन गरेकी छन् । शिवराज नगरपालिकाकी ती युवती साताअघि बलात्कृत भएकी थिइ. . .
काठमाडौँ- २५ असाेज। पछिल्लो समय सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ । गाेरखापत्रले खबर छापेकाे छ । स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका पछिल्लो तथ्याङ्कननुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षि�. . .
विराटनगर, २५ असोज । जनकपुर रेलवे स्टेशनमा पहिलो पटक ५३ बोगीसहितकको रेल आइपुगेको छ । भारतको झारखण्डबाट रेलवे लिकमा प्रयोग गरिने गिट्टी बोकेर ५३ बोगीसहितको रेल आज जनकपुर आइपुगेको हो । यसअघि जयनगर रेलवे स्टेशनदेखि दुहबी स्टेशनसम्म यति संख्या भएको बोगीसहितको रेल पुगेको थियो । जयनगर–जनकपुर रेलमार्गको ल. . .
विराटनगर, २४ असोज । विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिरले बालबालिकाला टिका लगाएर महान चाड दशैं मनाएको छ । स्कूलमा मन्टेश्वरीमा अध्ययनरत १ सय ६० बालक–बालिकालाई टिका लगाएको हो । शिक्षक–शिक्षिकाहरुद्वारा तयार पारिएको नमुना लिङ्गे पिङ, चङ्गा तथा फल–फूललगायत विभिन्न पूजा सामग्री तथा सांस्कृतिक प्र�. . .
विराटनगर, २४ असोज । विराटनगर–९ मा रहेको इडेनबर्ग कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ । कलेजले विविएस तथा विएडका प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई बुधबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी स्वागत गर्दै कलेजको बारेमा जानकारी गराएको हो । मोरङ क्षेत्र नम्बर ५ का सांसद शिवक�. . .
विराटनगर, २४ असोज । नेपाली कांग्रेसका बरिष्ठ नेता कृष्ण प्रसाद सिटौलाले देशको राजनैतिक परिवर्तनको इतिहास वोकेको विराटनगरलाईनै प्रदेश नम्बर १ को स्थायी राजधानी बनाउनु पर्ने बताएका छन् । नेपाली कांग्रेस विराटनगर नगर समितिले बुधवार विराटनगरमा आयोजना गरेको विजया दशमीको शुभकामना आदानप्रदान तथा चियाप. . .
विराटनगर, २४ असोज । मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा पुन ‘विराट ट्रेड एक्स्पो २०७५’ हुने भएको छ । मोरङ व्यापार संघले विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आउँदो पुस ६ देखि १४ गतेसम्म विराट ट्रेड एक्पो गर्ने जनाएको हो । यसपटकको एक्स्पोमा स्वदेशी मात्र नभई विदेशको समेत स्टलहरू रहने सोह�. . .
रबिन्द्र बराल । रंगेली, २४ असोज । ऐतिहासिक तथा पौराणिक धार्मिक स्थल रंगेलीको प्रसिद्ध मन्दिर संसारीमाई मन्दिरमा बुधबार विधिवत घटस्थापना राखिएको छ । हरेक बर्ष घटस्थापना देखि टिकाको दिनसम्म ११ ब्राह्मणहरुद्वारा सप्तशती चण्डी पाठ गर्नुका साथै विशेष पुजा अर्चना गरिन्छ । रातीको समयमा समेत बिभिन्न भजन �. . .