झापा, ३ असोज । बर्षामा हिलो, खाल्डाखुल्डी, भलपानी र हिउँदमा धुलोको कारण सधैँ स्थानीय र यात्रुले सास्ती भोग्ने गरेको बिर्तामोड–भद्रपुर सडकको निर्माण कार्य शुरु भएको छ । ४ दशमलब ०७ किलोमिटर सम्मको सडकलाई कालोपत्रे गर्दै स्तरोन्नती गर्ने काम आजबाट सुरु गरिएको हो । बिर्तामोड नगरपालिकाको पहलमा सडक डिभिज. . .
विराटनगर, ३ असोज । आज संबिधान सभा मार्फत संबिधान जारी भएको तिन बर्ष पुरा गरी चौथो बर्षमा प्रबेश गरेको छ । संबिधान जारी भएको दिनको संझनामा आज नेपाल सरकारले संबिधान दिवस बिबिध कार्यक्रम गरी मनाउँदै छ भने हरेक प्रदेश सरकार र स्थानीय सरकारले पनि कार्यक्रमहरु गर्दैछन् । एक नम्बर प्रदेश सरकारले विराटनगरको �. . .
विराटनगर, २ असाेज । राजनीति प्रणाली र निर्वाचनको तामझामले जनप्रतिनिधिलाई भ्रष्टाचारी बनाउन प्रेरित गरेको प्रदेशसभा सदस्यले बताएका छन् ।संवाद समूह मोरङले मंगलवार विराटनगरमा आयोजना गरेको संवादमा उनीहरूले निर्वाचनको समयदेखि नै भ्रष्टाचारको काम शुरू हुने भएकाले त्यहीबाट भ्रष्टाचार रोक्नुपर्नेमा. . .
काठमाडौं, २ असाेज । नुवाकोट घर भएर काठमाडौंको स्यूचाटारमा खाजा पसल सञ्चालन गर्ने रमा देवी (नाम परिवर्तन)की २१ वर्षीया छोरी सुनिता (नाम परिवर्तन) सोमवार अपराह्न ४ बजे एकाएक पसलबाट हराइन् । छोरी कतै गएकी होलिन् भन्ने सोचमा रहेकी रमा त्यतिबेला झसंग भइन्, जब छोरि अर्जुन लामासँग गएकी हुन् भन्ने थाहा पाइन् �. . .
प्रेम देवान, विराटनगर, २ असोज । विराटनगर १९ मा रहेको यु मि स्कुलमा जापानिज कलाकार विभिन्न सांस्कृति कार्यक्रममा रमाएका छन् । गत बर्ष बैशाखमा स्थपना भएको स्कुलले आज आयोजना गरेको यु मि फिष्टा २०१८ सास्कृतिक कार्यक्रमा जापानबाट आएका कलाकारहरुले आफ्ना कला प्रस्तुत गरेका छन् । कार्यक्रममा नेपालका माईकल . . .
विराटनगर,२ असोज । विदेश जाने विद्यार्थीहरुका लागि २७ वर्षदेखी शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको अल्फाबिटाले पूर्वको तीन सहरमा शूरु गरेको शैक्षिक मेला अन्तरगत विराटनगरमा सम्पन्न भएको छ । ‘अल्फाबिटा स्टडी एब्रोड क्यारियर फेयर २०१८’ नाम दिएको शैक्षिक मेला आइतबार धरानबाट शूरु भभएको थियो । मेला व. . .
प्रेम देवान विराटनगर, २असोज । एक नम्बर प्रदेश सरकारले भोलीदेखि अस्थायी राजधानी विराटनगरमा ३ दिनसम्म संविधान दिवस मनाउने तयारी छ । पहिलो पटक प्रदेश सरकारले भब्य रुपमा संबिधान दिवस मनाउने तयारी गरेको हो । नेपालको संबिधान २०७२ लाई पहिलो पटक बिशेष कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले संबिधानको बारेमा . . .
विराटनगर, २ असोज । उच्च अदालत विराटनगरले निलम्बित एसपी खनाललाई तारेखमा रिहा गर्न आदेश दिएको हो । साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका प्रहरीका निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा भएका हुन् । उच्च �. . .
प्रेम देवान, आेबी । विराटनगर,२ असोज । विराटनगर जुटमिलको परिसरमा सोमबार साँझ भेटिएका ४८ बर्षिय असोक प्रधानको अनुहार निकै हँसिलो अनि खुसी देखिन्थ्यो । उनी मेला भर्न आएका ग्राहकहरुसँग कारोवार गर्न भ्याई नभ्याई देखिन्थे । यसको एउटै मात्र कारण थियो विराटनगरका जुटमिल भित्र लागेको विश्वकर्मा मेला । उ�. . .
काठमाडौँ, २ असोज । उद्योगी, व्यवसायीहरुले सरकारले लिएको कर नीतिको चर्को आलोचना गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले सरकारले लिएको कर नीतिको चर्को आलोचना गर्नुभएको हो । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप�. . .
काठमाडौं, २ असाेज । नेपाल आयल निगमले पेट्रोल र डिजलको भाउ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिए । अब पेट्रोल लिटरको ११४ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको भाउ १०१ . . .
विराटनगर, २ असोज । एक नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सदनमा पेश गरेको प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ । छलफलमा भाग लिएका सांसदहरुले सुशासन कायम गर्न नसकेसम्म समृद्धि हासिल हुन नसक्ने भन्दै भ्रष्टाचार, कार्यालयमा हुने ढिलासु�. . .