विराटनर, १ असाेज । मोरङको सुनबर्षी नगरपालिका-४ मा सोमवार विहान नहरमा डुबेर १ बृद्धको मृत्यु भएको छ । गान्धी आश्रम नजिकै रहेको खेतमा पानी लगाउने नहरमा डुबेर सुनबर्षी नगरपालिका-३ बस्ने ६५ बर्षीय कुमार भुजेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घ६ना लगत्तै गएकाे ईलाका प्रहरी कार्याल�. . .
विराटनगर, १ असाेज । विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले साढे ४ लाख बढी मूल्य बराबरको अवैध सामान भन्सार बुझाएको छ । महानगरपालिका-१८ स्थित रेल्वे स्टेशन छेउबाट प्रहरीले ३ लाख ५१ हजार मूल्य बराबरको लत्ता-कपडा सहित मोरङ कटहरी गाउँपालिका-३ का २४ बर्षीय निरज कामत र संजय कामतलाई पक्राउ गरेको छ । ईलाका प्�. . .
विराटनगर, १ असोज । सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाको पेशी फेरी स्थगित भएको छ । उच्च अदालत विराटनगरको ४ नम्बर इजालसमा चढेको पेसी स्थगित भएको हो । पुर्पक्षको लागि थुनामा रहेका निलम्बित उच्च तहका प्रहरी अधिकारीदेखि एयरलाइन्सका कर्मचारी र नेतासम्मको अदालतमा चढेको पेशी स्थगित भएको हो । सरकारी वकिल�. . .
विराटनगर, १ असोज । एक नम्बर प्रदेश सरकारले संबिधान दिवस मनाउने सन्दर्भमा सबैको अपनत्व हुने गरी नमुना कार्यक्रम गर्ने जनाएको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हिक्मत कार्कीले एक नम्बर प्रदेशले एक नम्बर नमुना कार्यक्रम गरेर देखाउने बताए । प्रदेश सरकारको. . .
एजेन्सी,१ असाेज । सामसुङको नोट सिरिज एक पटक फेरि आगो लागेका कारण चर्चामा रहेको छ ।एजेन्सीहरुका अनुसार सामसुङको फ्ल्यागपशप ग्यालेक्सी नोट ९ मा शर्ट भएर आगो लागेको छ । अमेरिकाको न्यूयोर्ककी एक महिला डियान चुङले पर्समा राखेको सामसुङको नोट ९ मा एकाएक आगो लागेको हो । उनले सर्वोच्च अदालतमा क्षतिपूर्ति माग �. . .
विराटनगर, १ असोज । काठमाडौमा चरा ठोक्किँदै उँडेको सौर्य एयरलाइन्सको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौ बिमानस्थलमा उड्दै गरेको अबस्थामा जहाजमा चरा ठोक्किएकोमा जहाजको अबस्थामै जहाल ल्याण्ड नगरी पाइएलटले सिधै बिराटनगर ल्याएका हुन । जहाज अबतरण गर्ने बेलामा ठुलो आवाज आएको यात्रुहरुले बताएका छ�. . .
धरान,१ भदाै। विश्वकर्मा पूजालाई लक्षित गरेर खोलिएका मिठाई पसलहरूमा धरान उपमहानगरपालिकाले अनुगमन गरेको छ । पूजाका लागि आवश्यक मिठाईको गुणस्तर कायम गर्न र जथाभावी खोलिएका पसलहरूलाई नियन्त्रण गर्न धरान उपमहानगरपालिकाको टोलीले अनुगमन गरेको हो । धरानको मुख्य बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा अध�. . .
काठमाडौँ, १ असाेज ।अब फौजदारी कसुरका पीडितले पीडकबाटै कसुरको मात्रा अनुसारको क्षतिपूर्ति पाउने भएका छन् । अपराध पीडितको संरक्षण सम्बन्धी व्यवस्था रहेको विधेयक संघीय संसद्को दुबै सदनबाट पारित भएको छ । प्रमाणीकरणसँगै कानुन कार्यान्वयनमा आउनेछ । अहिले अपराध पीडितलाई पीडकबाट क्षतिपूर्ति भराउने कान�. . .
धरान, १ असाेज । १ नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले वालमैत्री प्रदेश बनाउन साझा संकल्प र प्रतिबद्धता आवश्यक भएको बताएका छन् । अहिले स्थानीय तहहरु वालमैत्री हुन खोजीरहेको सन्दर्भलाई जोड्दै उनले सबैको साझा संकल्प र प्रतिबद्धताबाटमात्र प्रदेशलाईपनि बालमैत्री बनाउन सकिने बताएका हुन् । धर�. . .
काठमाडौं,१ असोज । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यापछि देशव्यापी आन्दोलन भइरहेको बेला ५२ दिनमा २ सय २५ चेली बलात्कृत भएको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । जसमा राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कारका घटना भएको समाचारमा उल्लेख छ । यस्तै कञ्चनपुर समेत निर्मला प्रकरण�. . .
विराटनगर, १ असाेज नेपाल बिद्यार्थी संघले पुर्वाञ्चल विश्व बिद्यालयका उपकुलपतिको कार्यालय, रजिष्ट्रार, सबै संकाय डिनको कार्यालय र लेखा शाखामा तालाबन्दी गरेको छ । प्राज्ञिक संस्थाको रुपमा रहेको विश्वविद्यालयलाई वर्तमान सरकारले राजनीति गतिबिधि गर्ने थलोको रुपमा प्रयोग गरेको विरोधमा तालाबन्दी गरिए�. . .
काठमाडौं, १ असाेज । आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले व. . .