काठमाण्डौं, ५ असोज । सरकारले जारी गरेको कानुन चालकमैत्री नभएको भन्दै असोज २ गतेदेखि बन्दमा उत्रिएका केही व्यक्तिहरुको उदण्ड र अराजक गतिविधिले स्वयम चालकहरुकै मानमर्दन हुने काम गरेको छ । राज्यको कुनैपनि निकायमा माग पेस नगरी पर्चाका भरमा यातायात मजदुरका नाममा आन्दोलनमा उत्रिएका ति समुहहरुले सवारी चा. . .
काठमाडाै, ५ असाेज । सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै सार्वजनिक यातायात सञ्चालनमा आएका हुन् । बिगत ३ दिन दनदेखि यातायात ठप्प पारेर आन्दोलनमा रहेका चालक र सरकाबीच शुक्रबार भएको लामो वार्ता पश्चा. . .
काठमाडौं, ५ असाेज । पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध गरिरहेका ट्याङ्कर चालकविरुद्ध सरकार कडा रूपमा प्रस्तुत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले फौजदारी संहितामा असहमति जनाउँदै ढुवानी ठप्प पारेका ट्याङ्करको साँचो थुतेर चलाउन थालेको हो । गत बुधवारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकर �. . .
विराटनगर, ५ असोज । सुनसरीको भुटाहामा स्थानीय मुस्लिम अगुवा मौलाना खुर्सिद आलम अन्सारीको हत्यापछि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । बिहिवार दिउँसो खुर्सिद माथि गोली हानी हत्या गरिएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो । सो क्षेत्रमा प्रहरीले निगरानी मात्र बढाएको छैन स्थानीयले शव नउठाएपछ�. . .
विराटनगर, ५ असोज । सोमबार दिउँसोमा हत्या भएका सुनसरीको भुटाहाका बिद्यालय संचालक तथा प्रधानाध्यापक मौलाना खुर्सिद आलम अन्सारीको हत्याको बिषयमा अहिलेसम्म कसैले पनि चासो नदिएको स्थानीयले आरोप लगाएका छन् । खुर्सिदको शव अहिले पनि उनको बिद्यालय रैयान नेशनल स्कुलको मुल गेट अगाडीबाट उठाईएको छैन । स्थानीय. . .
विराटनगर, ५ असोज । भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिलो विधेयकका रूपमा संसदमा ल्याएको सिँचाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको तीनवटा संसोधनमा छलफल सुरू भएको छ । प्रदेशसभामा प्रस्तुत सो विधेयकमाथि सत्तापक्षका सांसदले दुईवटा र प्रतिपक्षबाट एउटा संसोधन परेको र दफावार छलफलका लागि प्रदे�. . .
विराटनगर, ५ असाेज । चालकविरोधी कानुन ल्याएको भन्दै ३ दिनदेखि भाडाका गाडी नचल्दा सर्वसाधारणले सास्ती पाएका छन् । मुलुकी अपराध संहिताका कतिपय प्रावधान आफूहरूप्रति कठोर रहेको भन्दै चालकहरूले हडताल गरेका हुन् । केही जिल्लामा भने प्रचारमा आएजस्तो चालकविरोधी कानुन नभएको, केही विवादास्पद प्रावधानलाई स�. . .
काठमाडौं, ५ असाेज । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधर दही प्याकेजिङ गर्ने प्लास्टिक ग्लोबल टेन्डरमार्फ आयात गर्छ । एक केजी स्लास्टिकबाट डीडीसीले ३ सय ८८ प्याकेट दूध र ३०० प्याकेट दही प्याकेज गर्छ । आर्थिक वर्ष २०७३–०७४ मा ८० लाख ८७ हजार रुपैयाँको बढी प्लास्टिक देखियो । यो . . .
पाचँथर, ५ असाेज । पाँचथरको फिदिम नगरपालिका- ७ स्थित रानीटारमा लडेर एक महिलाको मृत्यु भएको छ । स्थानीय भक्त बहादुर बि.क.को श्रीमती वर्ष ३९ की सीता बि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । वि.क. गोरेटो बाटोमा हिडिरहेको अवस्थामा अचानक चिप्लिएर बाटो भन्दा किरब १४ मिटर तल खसेर मृत्यु भए. . .
विराटनगर, ५ असाेज । मोरङको बेलबारी नगरपालिका-१० डाँगीहाटमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा १ जना घाइते भएका छन । दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३० प ८७५० नम्बरको मोटरसाईकललाई पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ क २८५५ नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक सुन्दर-हरैँचा . . .
झापा,५ असाेज । झापाको मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेटबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले लागुऔषध सहित दमक नगरपालिका-४ बस्ने बर्ष ४० को पोष्ट बहादुर भुजेललाई पक्राउ गरेको हो । भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका भुजेललाई श�. . .
विराटनगर, ५ असाेज । एक नम्बर प्रदेश सरकारले पनि संघीय सरकारप्रति सार्वजनिक रुपमै असन्तोष प्रकट गर्न थालेको छ। एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले पनि आलोचना गर्न थालेका छन्। नेकपा सम्बद्ध मन्त्रीले नै संघीय सरकारको कार्यशैलीको तिखो आलोचना गर्दै कडा असन्तोष प्रकट गरेका हुन् । आर्थिक मामिला तथा. . .