विराटनगर, ३ असोज । संबिधान दिवसको अवसरमा संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमिति मोरङले अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । स्थानिय झीःपुचः सामुदायिक भवनमा आयोजित कार्यक्रममा सांसद जयराम यादवले संविधान संशोधनको बिषयमा आफुहरुको लाइन यथावत रहेको बताए । उनले वर्तमान सरकारले संबिधान संशोधन गर्�. . .
विराटनगर, ३ असोज । मोरङको रंगेली नगरपालिका ९ का १३ बर्षीय सनस घिमिरेको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । बुधबार घर नजिकै रहेको पोखरीमा पौडी खेल्न गएका बालक सनस घिमिरे पोखरीमा मृत अवस्थामा भेटिएको एक नम्बर प्रदेश प्रहरीले जनाएको छ । मृतकबालकको शवलाई पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पता�. . .
प्रेम देवान । विराटनगर, ३ असोज । विराटनगरमा पछिल्लो समय नृत्य क्षेत्रमा युवा वर्गहरुको आकर्षण बढ्दै जान थालेको छ । नृत्य क्षेत्रलाई पनि व्यावसायिक रुपमा अगाडी बढाउन डान्स सेन्टर खोल्ने क्रम बढ्दो छ । आम नागरिकको माग पनि त्यही अनुसार देखिन्छ । भारतबाट नृत्य विधामा डिग्री होल्डर विराटनगरका एक युवा�. . .
विराटनगर, ३ असोज । विराटनगरको भानुटोलमा रहेको एम्स कलेजले बिएचएमका बिद्यार्थीको लागि सेमिनार सम्पन्न गरेको छ । त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त बिराटनगरको पहिलो कलेज एम्स कलेजले यस पटकदेखि बि.एच.एम कार्यक्रम संचालनको लागि सेमिनार गरेको हो । होटल इस्टर्न स्टार विराटनगरमा आयोजित कार्यक्र. . .
विराटनगर, ३ असोज । विराटनगरमा सम्पन्न दोस्रो संस्करणको अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको उपाधी ईटहरीको विश्व आर्दशले हात पारेको छ । यसैगरी खेलको उप विजेता विराटनगरको विकेभिएम भएको छ । विराटनगर बास्केटबल एकेडेमीले आयोजनामा भदौ २७ गतेदेखि शुरु भएको प्रतियोगिता आज समापन भएको हो । बास्केटबल प्रत�. . .
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ध्यान पछिल्लो समय फिगर मेन्टेनमा गएको देखिन्छ । पछिल्लो समय उनले सामाजिक सञ्जालमा सेयर गरेका केही बिकिनी तस्बिरहरु यसका प्रमाण हुन् । प्रियंकाले आफ्नो फिगरलाई जिरो फिगरमा परिणत गरिसकेकी छिन् भन्दा फरक नपर्ला । किनभने उनको शरीर पहिले भन्दा दुब्लो भएको छ । उमे�. . .
विराटनगर, ३ असोज । जनार्दन मैलानी पत्रकारिता पुरस्कारबाट विराटनगरका सक्रिय पत्रकार गणेश लम्साल पुरस्कृत भएका छन् । आज बिराटनगरमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी लम्साललाई पुरस्कृत गरेको हो । पुरस्कार बितरण गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्क�. . .
विराटनगर, ३ असोज । प्रदेश सरकारले आज भब्य रुपमा संबिधान दिवस मनाएको छ । दिवसको आवसरमा आयोजित कार्यधmममा प्रदेश सरकारले नमुनाको रुपमा भब्य कार्यक्रमको आयोजना गरेको हो । सरकारको छनक देखिने गरी बिराटनगरमा भएको कार्यक्रममा एक नम्बर प्रदेशको संस्कृती झल्कने बाजा गाजा तथा झाँकीहरु प्रस्तुत भएका थिए । एक न. . .
झापा, ३ असोज । बर्षामा हिलो, खाल्डाखुल्डी, भलपानी र हिउँदमा धुलोको कारण सधैँ स्थानीय र यात्रुले सास्ती भोग्ने गरेको बिर्तामोड–भद्रपुर सडकको निर्माण कार्य शुरु भएको छ । ४ दशमलब ०७ किलोमिटर सम्मको सडकलाई कालोपत्रे गर्दै स्तरोन्नती गर्ने काम आजबाट सुरु गरिएको हो । बिर्तामोड नगरपालिकाको पहलमा सडक डिभिज. . .
विराटनगर, ३ असोज । आज संबिधान सभा मार्फत संबिधान जारी भएको तिन बर्ष पुरा गरी चौथो बर्षमा प्रबेश गरेको छ । संबिधान जारी भएको दिनको संझनामा आज नेपाल सरकारले संबिधान दिवस बिबिध कार्यक्रम गरी मनाउँदै छ भने हरेक प्रदेश सरकार र स्थानीय सरकारले पनि कार्यक्रमहरु गर्दैछन् । एक नम्बर प्रदेश सरकारले विराटनगरको �. . .
विराटनगर, २ असाेज । राजनीति प्रणाली र निर्वाचनको तामझामले जनप्रतिनिधिलाई भ्रष्टाचारी बनाउन प्रेरित गरेको प्रदेशसभा सदस्यले बताएका छन् ।संवाद समूह मोरङले मंगलवार विराटनगरमा आयोजना गरेको संवादमा उनीहरूले निर्वाचनको समयदेखि नै भ्रष्टाचारको काम शुरू हुने भएकाले त्यहीबाट भ्रष्टाचार रोक्नुपर्नेमा. . .
काठमाडौं, २ असाेज । नुवाकोट घर भएर काठमाडौंको स्यूचाटारमा खाजा पसल सञ्चालन गर्ने रमा देवी (नाम परिवर्तन)की २१ वर्षीया छोरी सुनिता (नाम परिवर्तन) सोमवार अपराह्न ४ बजे एकाएक पसलबाट हराइन् । छोरी कतै गएकी होलिन् भन्ने सोचमा रहेकी रमा त्यतिबेला झसंग भइन्, जब छोरि अर्जुन लामासँग गएकी हुन् भन्ने थाहा पाइन् �. . .