Bivek_OB

संवाद समुह मोरङमा विराटनगरको ब्यवस्थापन देखि प्रदेशको नामसम्मको चर्चा

विराटनगर, १९ भदौ । संवाद समुह मोरङको बैठकले एक नम्बर प्रदेशको नामको बारेमा थप गृहकार्य गरेर संवाद गर्ने निर्णय गरेको छ । एक महिनाको अबधिमा बिराटनगर महानगरपालिकाले बढाएको कर, प्रदेशको नाम तथा बिराटनगर जुटमिल्सको बारेमा संवाद थालेको समुहले अब तिनै बिषयलाई नितीगत तहसम्म लैजान काम गर्ने गरी समुह निश्कर�. . .


आफ्नै छोरालाई बाढीआएको चिसाङ खोलामा धकेलेर अामाले भनिन्, ‘खाेलाले बगायो’

विराटनगर, १९ भदाै ।  मोरङको कानेपोखरी गाउँपालिका ५ की २३ वर्षीय कल्पना दर्जी आइतबार बिहान माइत जान भन्दै ६ वर्षीय छोरा रेशमलाई लिएर निस्किन्। रमाइलो आइतबारेस्थित उनको माइती घर पुग्न त्यहाँको चिसाङ खोला तर्नै पर्छ। अलिकति हिँड्दा खोला तर्नलाई पुल भेटिन्छ। तर मन भित्र पाप चिताएकी उनले नाबालक छोरालाई �. . .


आन्दोलन फिर्तापछि विराटनगरकाे कोशी अञ्चल अस्पतालमा विरामीकाे चाप ( फोटो फिचर सहित)

  प्रेम देवान, विराटनगर, १९ भदौ । विगत ३ दिनदेखि अस्पतालका ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिए चिकित्सकहरु काममा फर्किएपछि अस्पतालहरुमा बिरामीको चाप बढेको छ । नेपाल चिकित्सक संघको अगुवाईमा आन्दोलन शुरु गरेका चिकित्सकहरुले आन्दोलन फिर्ता लिएसंगै अस्पतालहरुमा बिरामीको चाप बढेको हो । चिकित्सक सं. . .


अब प्रदेशबाटै स्मार्ट लाइसेन्स

काठमाडौं, १९ भदाै । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको काम समेत प्रदेश कार्यालयलाई दिने गरी का�. . .


आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गाईघाट, १९ भदाै ।  जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र–८ घर भई उदयपुरको बेलुका नगरपालिका–३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई स्थानीय १४ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्षको जेल सजायको फैसला गरेको छ । न्यायाधीश तीर्थराज केसीको इजालासले चौधरीलाई बालिका जबर्�. . .


सर्वोच्चको आदेशमा रिहा भएका प्रकाण्ड फेरि पक्राउ !

काठमाडौं, १९ भदाै । सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत नुवाकोटको रोहवरमा रिहा भएका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् ।   सर्वोच्चको आदेशलगगत्तै उनलाई जिल्ला अदालत नुवाकोटको गेटबाटै प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध भोजपुरमा पनि मुद्दा रहेकाले प्रहरी�. . .


रथयात्रामा निस्किएको फोहोर ब्यवस्थापन गरिँदै, विराटनगरका मेयर पराजुली पुगे फोहर उठाउन

विराटनगर, १९ भदौ । विराटनगरको राधाकृष्ण रथयात्राका क्रममा निस्केको फोहरमैलाको तत्काल व्यवस्थापन गरिएको छ । जसका लागि विराटनगरका विभिन्न संस्थाहरु जुटेका थिए । पाइला परिवर्तनका लागि ,समाजको लागि हामी ,जीवनदृष्टि पुर्नस्थापना केन्द्र र महानगर पालिकाको साझेदार संस्था फोहर व्यवस्थापन परियोजना समेत �. . .


विराटनगरको रथयात्रामा २० जना बढीको गला लुछिए, चोरीमा संलग्न ६० जना पक्राउ

विराटनगर, १९ भदौ । भिडभाडको मौका छोपी चारी गर्न खोज्ने एकजनालाई प्रहरीले बिराटनगरबाट ६० जना बढीलाई पक्राउ गरेको छ । विराटनगरको ऐतिहाँसिक रथयात्राको अबलोकनको लागि सर्बसाधारणको भिडको मौका छोपी चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ परेका अधिकांश भारतीय रहेको जिल्ला प्रहरी कार्यालय. . .


उदयपुरको तावा खोलामा डुबेर बालकको मृत्यु

उदयपुर, १८भदाै । उदयपुर जिल्लाको कटारी नगरपालिका-२ स्थित तावा खोलामा डुबेर सोमबार बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला उदयपुर कटारी नगरपालिका-२ बस्ने विनोद कुँवरको डेढ वर्षीया छोरा ऋषी कुँवर रहेका छन् । सोमबार दिउँसो १२ बजे घर नजिकै खेल्ने क्रममा बालक खोलामा डुबेपछि स्थानीयले उनलाई उद्दार गरी . . .


मोरङमा बेग्लाबेग्लै स्थानमा भएको सवारी दुर्घटनामा ३ जना घाइते

विराटनगर, १८ भदाै । मोरङ जिल्लाको बेग्लाबेग्लै स्थानमा सोमबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । मोरङ जिल्ला बुढीगंगा गाउँपालिका-२ स्थित टंकी सिनुवारी चोकमा सोमबार  मोटरसाइकलको ठक्करबाट १ जना घाइते भएका छन् । ईटहरीबाट विराटनगरबाटतर्फ आउँदै गरेको स ८ प १३५९ नम्बरको मोटरसाइकलले बाटो काट्ने �. . .


रथको दर्शन गर्न बिराटनगरका घरमा हेर्नको घुईँचो (फाेटाे फिचर)

विराटनगर, १९ भदौ । विराटनगरमा केही बेर अघि निस्किएको रथ यात्राको अबलोकनको लागि सर्बसाधारणको घुईँचो लागेको छ । अतिथी सदनबाट रथ अघि बढ्दा जलजला मोड र आसपासमा सर्बसाधारण घरको छतमा बसेर रथको प्रतिक्षामा थिए । रथको दर्शन गर्न तथा रथ यात्राको क्रममा आएको झाँकीको अबलोकन गर्नको लागि घर–घरको छतमा रहेका थिए ।. . .


रथकाे सुरक्षाको लागि ब्यापक सुरक्षाकर्मी परिचालित

रथ निस्कन भन्दा पुर्ब गरिने सुरक्षाको लागि ब्यापक सुरक्षाकर्मी परिचालित भएका छन् । अहिले रथको सुरक्षा देखि बाहिरी सुरक्षा सम्मको ब्यवस्था मिलाईएको छ । रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, धर्म संस्कृति झल्किने झाँकी, भजन मण्डलीहरू र प्रदेश १ प्रहरीको बैण्ड साथमा ड्रोन क्यामाराबाट सुरक्षा निग. . .