विराटनगर, १८ भदौ । बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्रा आज दिउँसो ३ बजे निस्कँदैछ । अहिलेसम्म रथको सम्पुर्ण तयारी पुरा भईसकेको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगैे राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु हुने ओाजकले जनाएकोछ । . . .
विराटनगर, १८ भदाै । विराटनगर महानगरका मेयर भीम पराजुलीले रथयात्रा अगावै सडक क्लियर बनाइने र रथयात्रालाई व्यवस्थित बनाइने बताएका छन् । सोमवार विहानै बाटो अनुगमनका क्रममा मेयर पराजुलीले रथयात्रा अगावै बाटोमा रहेका सवै अवरोधहरु हटाउने र रथयात्रा ब्यवस्थित बनाउन अधितम प्रयास गरिने बताए । मेनरोडमा कु. . .
प्रेम देवान, विराटनगर, १९ भदौ । विराटनगर जुटमिलको विवाद अझै बढ्दै गएको छ । दुई व्यवस्थापन पक्ष विच एक आपसमा कुरा नमिल्दा मिलमा अझै पनि विवाद यथावत नै रहेको छ । मिलमा अहिले मुकुन्दप्रसाद नेपाल र बसन्त वन संञ्चालक समितीको अध्यक्षको रुपमा दावी गर्दै आएका छन् । दुबै पक्ष आफ्नै अडानका साथ अगाडी बढेका व�. . .
पाँचथर, १८ भदाै । जिल्ला अस्पताल पाँचथरमा १२ वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । अस्पतालमा हिलिहाङ गाउँपालिका–५ कि ३० वर्षीय रेनुका खुदाङको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो । एपेन्डिसाइटिसको सफल शल्यक्रियासँगै अस्पतालले १२ वर्षपछि थप सफलता पाएको हो । यसअघि जिल्ला अस्पतालमा . . .
सल्यान,१८ भदाै । सल्यानको बागचौर नगरपालिका–१२ ओख्रेनीमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना बालबालिका बेपत्ता भएका छन् । ओख्रेनीको बालाराम डाँगीको घर पुरिँदा उनकी ८ वर्षीया छोरी ललिता डाँगी, ५ वर्षीय छोरा दीपक डाँगी र ४ वर्षीया छोरी मेनुका डाँगी बेपत्ता भएको बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथो�. . .
विराटनगर, १७ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा एभरेष्ट सेकेण्डरी स्कुल विराटनगर– ६ मा विविध कार्यक्रम गरिएको छ । बालबालिकालाई संस्कृतिको ज्ञान दिलाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा कक्षा नर्सरी देखि एक सम्मका बालबालिकालाई राधाकृष्ण बनाई श्री कृष्णजन्माष्टमीको महत्वका बारेमा जानका�. . .
विराटनगर, १७ भदौ । नयाँ मुलुकी ऐनका कारण काम गर्ने वातावरण नबनेको भन्दै त्यसको विरोधमा मोरङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरु आईतबारबाट आन्दोलित बनेका छन् । सरकारले ल्याएको मुलुकी ऐनको मुलुकी अपराधसंहिता ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधी ऐन २०७४ संशोधनको माग गर्दै चिकित्सक. . .
विराटनगर, १७ भदौ । मोरङको सुनवर्सी नगरपालिका ७ कुडेलीमा बस्दै आएका फागुलाल राजबंशीका बिचल्ली भएका तिन बच्चाहरुलाई राजवंशी युवा समाजले राहत सहयोग गरेको छ । २०७० चैत्र ३० गते सेतो लामखुट्टेको टोकाईबाट विरामी परेका राजबंशीको पैसाको अभावमा उपचार हुन नसकेर ५० बर्षकै उमेरमा फागुलालको मृत्यू भएको थियो । �. . .
विराटनगर, १७ भदाै । विराटनगर महानगरपलिका-१५ स्थित रानीबाट प्रहरीले आईतबार १ लाख ६२ हजार ४ सय ७० रुपैया बराबरको अवैध सामान तथा तस्करीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिई भन्सार बुझाएको छ । सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय रानी, ईलाका प्रहरी कार्यालय बुधनग�. . .
विराटनगर, १७ भदाै । विराटनगर महानगरपालिका-१६ र १७ बाट प्रहरीले अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने भाँडावर्तन बरामद गरेको छ । अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले संचालन गरेको चेकिङका क्रममा विराटनगर-१६ र १७ नम्बर वडामा रहेका होटल, भट्टी पस�. . .
सुमन/प्रेम विराटनगर, १७ भदौ । विराटनगर महानगरपालिाकमा गत साउन २७ गते भएको वम विस्फोटको योजना भारतको दरभंगामा भएको पाईएकोछ । प्रहरीले वम विस्फोटमा संलग्न ३ जनालाई पक्राउ गरी सार्बजनिक गरेपछि यो रहस्य बाहिर आएको हो । शुक्रवार र शनिवार पक्राउ परेका बम विस्फोटमा संलग्न ३ जनालाई पत्रकार सम्मेलन गरी सार्�. . .
प्रेम देवान/ओबी विराटनगर, १७ भदौ । साउन महिनाको पहिलो हप्तादेखि नै माटोको मुर्ति बनाउन व्यास्त भएका कलाकारहरुलाई आजको दिन थप भ्याई नभ्याई छ । आज कुष्णजन्माअष्टमी भएका कारण आज राती १२ बजेसम्म कलाकारहरु कृष्ण भगवानको मुर्ति सिँगार्न ब्यस्त छन् । साउन महिनादेखि नै नेपाली हिन्दुधर्मालम्वीहरुको चाड . . .