विराटनगर, २१ भदौ । विराटनगरमा अहिले तीजको कार्यक्रम एक पछि अर्को गर्दै दिनहुँ तिजका कार्यक्रमहरु भई नै रहेका छन् । विराटनगरमा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल जिल्ला कमिटि मोरङले विशेष तीज कार्यक्रम आयोजना गर्यो । विराटनगरको एसियाटिक होटलमा गरिएको तीज विशेष कार्यक्रममा एक नम्बर प्रदेशकी उप–स�. . .
प्रेम देवान विराटनगर,२१ भदौ । जिल्ला समन्वय समिति मोरङले बिभिन्न शिर्षमा भएको आम्दानीबाट १÷१ करोड जिल्लाका १७ स्थानीय तहलाई बितरण गर्ने भएको छ। जिल्ला समन्वय समितिको दोश्रो जिल्ला सभाबाट पारित गरेको निर्णयका बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक बर्ष २०७४/०७५ मा आम्दानी भएको म�. . .
विराटनगर, २१ भदौ । विराटनगर महानगरपालिकाले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । महानगरपालिकाले आफ्ना कर्मचारीहरुका लागि तिज विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले. . .
धरान, २१ भदौ । वृद्धि भएको करको समायोजन गर्न माग गर्दै नेपाली कांग्रेससहित स्थानीय साना दलहरुले संयुक्त रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेपछि धरान उपमहानगरपालिकाले करका विषयमा अध्ययन गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ । अत्याधिक कर वृद्धि भएको भन्दै चौतर्फी विरोध हुन थालेपछि धरान उपमहानगरपालिकाले . . .
भोजपुर, २० भदाै । भोजपुर जिल्ला अदालतले ६० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि रिहा भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) पुन पक्राउ परेका छन् । अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि रिहा भएलगत्तै प्रकाण्डलाई प्रहरीले अदालत परिसर बाहिरबाट पुनः प�. . .
विराटनगर, २० भदौ । नेपाल प्रेस युनियन मोरङले दुईवटा पुरस्कारबाट चारजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । युनियनले हरेक वर्ष प्रदान गर्ने ‘शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार’बाट तीनजना र यस वर्षदेखि स्थापना भएको ‘अम्बे–मुरारी महिला पत्रकारिता पुरस्कार’बाट एकजना पत्रकारलाई पुरस्कृ�. . .
विराटनगर, २०भदौ । विराटनगर ९ मा रहेको प्राईम बचत सहकारीका संञ्चालकलाई बचतकर्ताको रकम हिनामिना गरेपछि ३ जना संचालकलाई जिल्ला अदालत मोरङले थुनामा राख्न आदेश दिएको छ । सहकारीका बचतकर्ताको करिब ४ करोड रुपैया फिर्ता नदिएपछि जिल्ला अदालत मोरङले प्राइम बचत तथा ऋण सहकारीका तीन सञ्चालकलाई थुनामा राख्ने . . .
विराटनगर, २० भदौ । नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले पुर्ण प्रेस स्वतन्त्राको ग्यारेन्टीगर्न माग गर्दै नेपाल सरकारलाई ज्ञापन पठाएको छ । महासंघको प्रदेश समितिले मंगलबार प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको छ । भदौ १ गतेदेखि लागु भएको म. . .
प्रेम देवान, विराटनगर, २० भदौ । विराटनगर १३ मा ग्यास लिक भएर आगलागी भएको छ । आज विहान रिजालको कम्पनीको ग्यास लिक भई आगलागी भएको हो । आगलागीमा २ जना घाईते भएका छन् । विराटनगर १३ बरगाछी सैनिक टोलमा रहेको मुन्नीदेवी रायको भान्सा कोठामा आज विहान आगलागी भएको हो । आगलागीबाट ५५ बर्षिया मुन्नीदेवी राय र उनका �. . .
झापा, २० भदाै । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगको आज अनुगमन गर्नुभएको छ । मोरङका विभिन्न १० वटा पानी उद्योगमा कोलिफर्मको मात्रा पाइएपछि मन्त्री घिमिरेले यहाँका पानी उद्योगको अनुगमन गर्नुभएको हो । पानी जीवनको महत्वपूर्ण आधार भएकाले पानीको शुद्धता अत्यावश्यक भएक�. . .
काठमाडौं, २० भदाै । नेकपाले कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्रीको हरेफेरको तयारी गरेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ–सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भनि चौतर्फी रुपमा आलोचना बढेपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरुको हेरफेर तयारी भएको हो । नेकपा अध्�. . .
काठकाडौँ, २० भदौ । सरकारले स्थानीय तहलाई आफैं कर्मचारी राख्न नदिने स्पष्ट पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिन नसकिने प्रष्टयाउनु भएको हो । सबै स्थानीय तहमा एउटै मापदण्डको कर्मचारी परिचालन गर्नुपर्ने भएकाले पनि स्थानीय तहलाई नै �. . .