Bivek_OB

जर्मनीसँग बराबरीमा राेकियाे विश्वविजेता फ्रान्स

एजेन्सी, २२ भदाै ।  विश्व विजेता फ्रान्सले युईएफए नेशन्स लिगको पहिलो खेलमा जर्मनीसँग गोलरहित बराबरी खेलेको छ ।विश्वकपको फाइनलमा क्रोयसियालाई पराजित गरेर उपाधि जितेपछिको पहिलो पटक मैदानमा उत्रिएको फ्रान्सले जर्मनी विरुद्ध दबाब दिए पनि गोल गर्न सकेन । फ्रान्सले पहिलो हाफमा दुई राम्रा मुभ निकालेको थ�. . .


अपहरणको आरोपमा आठ जना पक्राउ

काभ्रे -२२ भदाै ।  अपरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले बिहीबार आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २३ वर्षीय दीपक भुजेल, नमोबुद्ध नगरपालिका–१० का ४० वर्षीय राजन घोरासैनी, जिल्ला सर्लाही घर भई बनेपा बस्ने २६ वर्षीय कृष. . .


भारतमा विवादास्पद रहेको समलैंगिकतालाई बैध ठहर

एजेन्सी, २२ भदौ । भारतको सर्वाेच्च अदालतले बषौंदेखि विवादास्पद रहेको समलैंगिकतालाई बैध ठहर गरेको छ । अपराधको श्रेणीमा राखेको समलैंगिकतालाई भारतको सर्वाेच्च अदालतले अपराधीको श्रेणीबाट हटाई बैध ठहर गरेको हो । अदालतले आज फैसला सुनाउँदै समलिङ्गीलाई पनि आम नागरिकसरह बाँच्न पाउने अधिकार रहेको भन्दै बै�. . .


विराटनगरमा मन्त्री घिमिरे भने, ‘समृद्धिकाे पहिलो आधार कृषि नै हाे’

विराटनगर,२१ भदौ । पानीको मुहान वचाउनु पर्ने निर्णयका साथ राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको प्रदेश नं १ स्तरिय भेला सम्पन्न भएको छ । भेलाले पानीको मुहान क्षेत्र वचाउनका लागि तीन किलोमिटर क्षेत्रमा दिगो वृक्षरोपण गर्नु पर्ने, सिंचाई जल उपभोक्ता किसानलाई कृषि, सिचाई, सहकारीमा पहुच पु¥याउदै खाद्य सु. . .


पारस र हिमानी एउटै मञ्चमा : छुट्टाछुट्टै आए, ‘सी यू’ भन्दै बिदा भए

गाेरखा, २१ भदाै । पालुङटारको व्यस्त वजार ठाँटीपोखरी नजिकैको विद्यालयमा भवन उद्घाटनसहित वक्ताहरुले पुनर्निर्माण लगायतका विषयमा गम्भीर भनाई राखिरहे पनि सहभागी धेरैको ध्यान भने पारस र हिमानी शाहतर्फ थियो । मञ्चको बीच भागमा कोमल शाह र उहाँको बायाँतर्फ पारस र दायाँतर्फ हिमानी बसेका थिए । कुनै बेला पारस �. . .


झापामा मृत जंगली हात्ती भेटियो

झापा, २१ भदाै । झापाको मेचीनगर नगरपालिका-९ स्थित मागुरमाडीमा बिहिबार  एउटा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । मेचीनगर नगरपालिका-९ मागुरमाडी स्थित धान खेतमा स्थानीयले मृत अवस्थामा देखेपछि ईलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी गराएका हुन् ।  घटनास्थलमा गएकाे प्रहरी टोलीले  नजिकै विजुलीको तार र. . .


झापामा लागू-औषध सहित दुईजना पक्राउ

झापा, २१ भदाै । झापाको मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दाबाट बिहिबार लागू-औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला झापा दमक नगरपालिका-२ बस्ने वर्ष २० को सुजन फुयाँल र मेचीनगर नगरपालिका-६ बस्ने वर्ष १८ को चम्बु लिम्बु रहेका छन् । सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको गस्ती टोलीले  दिउँसो चे�. . .


साईबर अपराध बारे विराटनगरमा प्रहरीको सचेतना कार्यक्रम

विराटनगर, २१ भदाै । विराटनगर महानगरपालिका-१४ स्थित भगवती मा.वि. मा प्रहरीले बिहिबार साईबर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेकाे छ ।  ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त विद्यालयमा अध्यनरत एक सय जना विद्यार्थीहरुलाई साईबर अपराध बारे जानकारी गराएकाे हाे ।  कार्यक्रममा सहभाग�. . .


सौन्दर्यकर्मी महिलाको यस्तो तिज, एक नम्बर प्रदेशकी उप– सभामुख नै नाचिन्

विराटनगर, २१ भदौ । विराटनगरमा अहिले तीजको कार्यक्रम एक पछि अर्को गर्दै दिनहुँ तिजका कार्यक्रमहरु भई नै रहेका छन् । विराटनगरमा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल जिल्ला कमिटि मोरङले विशेष तीज कार्यक्रम आयोजना गर्यो । विराटनगरको एसियाटिक होटलमा गरिएको तीज विशेष कार्यक्रममा एक नम्बर प्रदेशकी उप–स�. . .


जिल्ला समन्वय समिति मोरङले १७ वटा स्थानीय तहलाई १-१ करोड दिने, ७५ लाखको गाडी किन्दै

  प्रेम देवान विराटनगर,२१ भदौ । जिल्ला समन्वय समिति मोरङले बिभिन्न शिर्षमा भएको आम्दानीबाट १÷१ करोड जिल्लाका १७ स्थानीय तहलाई बितरण गर्ने भएको छ।  जिल्ला समन्वय समितिको दोश्रो जिल्ला सभाबाट पारित गरेको निर्णयका बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक बर्ष २०७४/०७५ मा आम्दानी भएको म�. . .


विराटनगर महानगरपालिका कार्यालय भित्रै तिजको रमझम, मेयर-उपमेयरले दिए शुभकामना

  विराटनगर, २१ भदौ । विराटनगर महानगरपालिकाले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । महानगरपालिकाले आफ्ना कर्मचारीहरुका लागि तिज विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले. . .


करको बिषयमा अध्ययन गर्न धरानमा ८ सदस्य कार्यदल गठन

धरान, २१ भदौ । वृद्धि भएको करको समायोजन गर्न माग गर्दै नेपाली कांग्रेससहित स्थानीय साना दलहरुले संयुक्त रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेपछि धरान उपमहानगरपालिकाले करका विषयमा अध्ययन गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ । अत्याधिक कर वृद्धि भएको भन्दै चौतर्फी विरोध हुन थालेपछि धरान उपमहानगरपालिकाले . . .