विराटनग, १६ भदौ । वडा बाल क्लब संजाल विराटनगर – १३ को आयोजनामा विराटनगरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । विराटनगर महानगरपालिका, टोल संगठन, मोरङ स्काउटको सहयोगमा विराटनगरमा शनिबार सरसफाइ गरिएको हो । विराटनगरस्थित कोशीप्रोजेक्टको शिव मन्दिर देखि नहर चौकको शिव मन्दिर र काली मन्दिरसम्म सरसफाइ गरेक�. . .
प्रेम देवान विराटनगर १६ भदौ । विराटनगरमा एकपछि अर्को गर्दै मृत अवस्थाका शव भेटिन थलेपछि आम विराटनगवासी त्रासित बन्न थालेका छन् । [caption id="attachment_63276" align="alignnone" width="1280"] मतृक पासवानको शवालाई कोशी अञ्चल अस्पतालको शव गृहमा पोष्टमार्टमको लागी ठेलामा राखेर लगिदै ।तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट[/caption] विराटनगर . . .
प्रेम देवान विराटनगर १६ भदौ । नेपाली पात्रो अनुसार यसपटको तिज भदौ २७ गते हो तर विराटनगरमा भने तिज एक महिना अगाडीदेखि नै मनाउन होडबाजी नै चलेको छ । विराटनगर महानगरपालीकाकी उप–मेयर ईन्दिरा कार्कीलाई अहिले तीजको प्रमुख अतिथी बनेर जान भ्याई नभ्याई छ । महिलाहरुको विशेष पर्व भएका कारण पनि महिलालाई नै विश�. . .
विराटनगर , १४ भदाै । अाज विहानै देखि विराटनगरमा पानी परीरहेकाे छ । बर्षाका कारण अधिकाश क्षेत्र जलमग्न भएका छ । देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार अाज सामान्यतया हिजो अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ । मनसुन. . .
काठमाडौं, १४ भदाै। बिमस्टेक सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाका कारण आज झण्डै तीनघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध हुने भएको छ । सम्मेलनमा भाग लिन आज भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख काठमाडौं आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलाद. . .
विराटनगर, १४ भदौ । विराटनगरमा रहेको जिल्ला कारागार मोरङमा चौकदारको निर्देशनमा कैदीलाई यातना दिने गरेको पाईएका छ । चौकीदार राजु श्रेष्ठको निर्देशनमा विराटनगर १३ का निवेश भुजेललाई यातना दिएको पाईएको हो । श्रेष्ठले भने अनुसारको रकम बुझाउन नसक्दा र उनलाई खुसी नपार्दा कैदीलाई यातना दिने गरेको भुजेलको आ�. . .
काठमाडौं, १४ भदाै । साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका चेतन भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा गरिएकाे सिलबन्दी हटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गठित सरकारी टोलीले बाजेका सेकुव. . .
काठमाडौँ, १४ भदौ । नेपाल राष्ट्र बैंकले एक वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विगत दुई वर्षयता बढ्दै आएको मुलुकको आर्थिक वृद्धिदर आगामी वर्ष ८ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेका हुन । काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ . . .
विराटनगर, १३ भदाै । नेपाल नगरपालिका संघमा नेपाली कांग्रेसले पठाउने व्यक्तिको टुङ्गो लगाउन नसक्दा महासचिव र अन्य पदमा को पठाउने अन्यौल कायम छ । नगरपालिका संघको नयाँ नेतृत्वका लागि काठमाडौंमा देशभरका नगरपालिकाका प्रमुख उपप्रमुख जम्मा भएका छन् । नगरपालिकामा बढी सिट जित्नेले अध्यक्ष दोस्रोले महासचि�. . .
विराटनगर, १३ भदौ । एक नम्बर प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभामा पेस गरेको प्रदेश कर तथा गैर कर राजस्व उठाउने र लगाउने विधेयक माथिको सैद्धान्तिक छलफल आज सकिएको छ । विधेयक माथि दुइदिन सम्म भएको छलफलमा भाग लिने सांसदहरुले प्रदेश र स्थानिय तहको कर नितीमा एकरुपता हुनुपर्ने माग गरेका छन�. . .
प्रेम देवान/ओबी विराटनगर, १३ भदौ । मोरङ टाडी २ मिक्लाजुङ गाँउपालिकाकी ५० बर्षिया विमला राई उर्लाबारीबाट विराटनगर आउउँदै थिईन् । बुधबार विहान ८ बजे उर्लाबारीबाट मे १ ख २५५४ नम्बरको नागरिक यातायातको रातो गाडीमा चढिन् । उनी चढेको ५ मिनेट नपुग्दै किसान चोकमा नआईपुग्दै उनलाई वान्ता हुनथाल्यो । उनले हत न प�. . .
विराटनगर, १३ भदौ । पछिल्लो समय महिलाहरु अत्याधिक हिंसामा परेको समाचारहरु बाहिर आएपछि एक नम्बर प्रदेशमा महिला मानव अधिकार रक्षकहरुको संचालले महिलाका मुख्य सवाल र प्रमुख सुझावहरु तयार पारेको छ । सञ्जालले समुदायस्तरदेखि महिलाका सवालमा काम गरिरहेका महिला÷मानव अधिकार रक्षकहरु, अधिकारकर्मीहरु, नागरिक �. . .