धनकुटा, १२ भदौ । तेह्रथुम र धनकुटाको सिमानामा रहेको पटके डाडाँमा पहिलोपटक पटकेडाँडा धार्मिक तथा पर्यटकीय महोत्सव सुरु भएको छ । पटकेडाँडा जाऔं धार्मिक पर्यटन प्रबद्र्धनमा सहभागी होऔ भन्ने नाराका साथ सुरु भएको पटकेडाँडा धार्मिक तथा पर्यटकिय महोत्सबमा दैनिक हजारौं संख्यामा आन्तरिक तथा बाह्य पर्यटकह. . .
विराटनगर, १२ भदौ । विराटनगरमा‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शनी गरिएको छ । बिमान अपहरणका मुख्य योजनाकार गिरिजाप्रसाद कोइराला, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल र दुर्गा सुवेदीले कसरी बिमान अपहरण गरे भन्ने विषय वृतचित्रमा देखाइएको छ । ३० लाख भारतीय रुपैयाँसहित विमानलाई विहारको फारव�. . .
ताप्लेजुङ । मुसलधारे पानी परिरहेको थियो । बाँसका खाँबा तथा बाँसकै भाटाहरुले बनाएको प्याराफिटमा सयौँ दर्शकहरु छाता ओडेर फुटबल हेरिहेका थिए । खेलाडीहरु पानीको आहाल जस्तै बनेको खेल मैदानमा चुबुल्की मार्दै खेललाई चिसो पानीमा तताइरहेका थिए । व्यवस्थित खेल मैदान नहुँदा ताप्लेजुङका नागरिक खेल विधामा प�. . .
प्रेम देवान /अाेबी विराटनगर,११ भदौ । श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा यसपटक प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । ऐतिहासिक एव धार्मिक महत्वको राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको छ । समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेल. . .
विराटनगर, ११ भदौ । भदौ १ गतेदेखि लागु गरिएको मुलुकी फौजदारी संहिता र देवानी संहिता स्वतन्त्र पत्रकारीता माथिको हस्तक्षप भएको मोरङका पत्रकारले निश्कर्ष निकाल्दै मान्य नहुने बताएका छन् । नेपाल पत्रकार महासघ मोरंङ शाखाले सोमबार आयोजना गरेकोे प्रेस तथा अभिव्यक्ति प्रतिकुल कानुनी व्यावस्था विषयक छलफल �. . .
विराटनगर, ११ भदाै । ईलाका प्रहरी कार्यालय रानीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१५ बाट १ लाख ११ हजार ८ सय २५ रुपैया बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ । सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय रानी र अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोल. . .
सुनसरी, ११ भदाै । सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका-७ स्थित भित्री सडक खण्डमा सोमबार दिउँसाे सिटी सफारीको ठक्करबाट १ बालक घाइते भएका छन् । घाइते हुनेमा जिल्ला सुनसरी भोक्राहा गाउँपालिका-७ बस्ने विजय मण्डलको छोरा वर्ष १० को कुन्दन मण्डल रहेका छन् । कुन्दनलाई बाटोमा खेल्दै गर्दा अनटेष्ट लेखिएको सिट�. . .
विराटनगर, ११ भदौ । प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने माग राख्दै विराटनगरमा प्रदर्शन भएको छ । एक नम्बर प्रदेशको नाम अन्तिम टुङ्गो लगाउनको लागि बिभिन्न समयमा प्रदेश सरकारका मन्त्रीहरुबाट आएको अभिब्यक्तिसँगै पहिचानका नारा लिएर अघि बढ्दै पार्टी तथा संघ संस्थाहरु बिभिन्न नाम लिएर बाहिर देखिन थालेका छ. . .
प्रेम देवान विराटनगर ११ भदौ । आज गाईजात्रा पर्व । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत चलन रही आएको छ । नेवारी समुदायको सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मुलुकभरका मनाएका छन् । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सजारएर श्रद्�. . .
विराटनगर, ११ भदाै । विराटनगर ४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ। हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका-२ धरानरोडस्थित बिक�. . .
विराटनगर, ११ भदौ । शनिवार राती एक युवक आफ्नी आमासँग नोबेल अस्पतालको आईसीयु अगाडी कुरुवाको रुपमा सुतिरहेका थिए । अनी त्यही नजिकै अर्की महिला पनि थिईन । सुतेको ब्यक्ति दिवेश पुरी चन्द्रगढी झापाका हुन । उनी सुतेको ठाउँमा आएर शुरुमा एक अपरिचित ब्यक्तिले पैसा आबस्यक परे भन्नुहोला भन्यो । अनी त्यही नजि�. . .
विराटनगर, १० भदौ । विराटनगरमा बेग्लाबेग्लै स्थानमा आईतबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । बिराटनगर महानगरपालिका–१ बुद्ध चौक स्थित भित्री सडक खण्डमा बिहान को ३४ प ३२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा साइकल चालक सोही स्थान बस्ने वर्ष ७८ को योगनाथ पौडेल घाइते भएका छन् । घाइते पौडेलको नोबेल अ�. . .