Bivek_OB

विराटनगरका मेयर भिम पराजुली नगरपालिका संघकाे महासचिवमा जान आकांक्षी

विराटनगर, १३ भदाै । नेपाल नगरपालिका संघमा नेपाली कांग्रेसले पठाउने व्यक्तिको टुङ्गो लगाउन नसक्दा महासचिव र अन्य पदमा को पठाउने अन्यौल कायम छ । नगरपालिका संघको नयाँ नेतृत्वका लागि काठमाडौंमा देशभरका नगरपालिकाका प्रमुख उपप्रमुख जम्मा भएका छन् । नगरपालिकामा बढी सिट जित्नेले अध्यक्ष दोस्रोले महासचि�. . .


प्रदेश करमा सैद्धान्तिक छलफल सकियो, विषयगत समितिमा पठाउन सांसदको सुझाव

विराटनगर, १३ भदौ । एक नम्बर प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभामा पेस गरेको प्रदेश कर तथा गैर कर राजस्व उठाउने र लगाउने विधेयक माथिको सैद्धान्तिक छलफल आज सकिएको छ । विधेयक माथि दुइदिन सम्म भएको छलफलमा भाग लिने सांसदहरुले प्रदेश र स्थानिय तहको कर नितीमा एकरुपता हुनुपर्ने माग गरेका छन�. . .


विराटनगरका रातागाडी रहस्य, नागरिक कम्पनीको रातो गाडीपछि सबै कम्पनीका गाडी रातैराता

प्रेम देवान/ओबी विराटनगर, १३ भदौ । मोरङ टाडी २ मिक्लाजुङ गाँउपालिकाकी ५० बर्षिया विमला राई उर्लाबारीबाट विराटनगर आउउँदै थिईन् । बुधबार विहान ८ बजे उर्लाबारीबाट मे १ ख २५५४ नम्बरको नागरिक यातायातको रातो गाडीमा चढिन् । उनी चढेको ५ मिनेट नपुग्दै किसान चोकमा नआईपुग्दै उनलाई वान्ता हुनथाल्यो । उनले हत न प�. . .


विराटनगर सम्मेलनः एक नम्बर प्रदेशका महिलाहरुले दिए महिला सुरक्षा सम्बन्धि यस्तो सुझाव

विराटनगर, १३ भदौ । पछिल्लो समय महिलाहरु अत्याधिक हिंसामा परेको समाचारहरु बाहिर आएपछि एक नम्बर प्रदेशमा महिला मानव अधिकार रक्षकहरुको संचालले महिलाका मुख्य सवाल र प्रमुख सुझावहरु तयार पारेको छ । सञ्जालले समुदायस्तरदेखि महिलाका सवालमा काम गरिरहेका महिला÷मानव अधिकार रक्षकहरु, अधिकारकर्मीहरु, नागरिक �. . .


प्रधानमन्त्रीलाई समेत थाहा छैन मन्त्रालयको संख्या

काठमाडौं, १३ भदाै ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार संसदलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको विषयमा संसदलाई जानकारी गराएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओली�. . .


विराटनगरमा हत्या भएका टंकको परिवारलाई मेयरको सहयोग

विराटनगर,१३ भदौ । हत्या गरी मारिएका टंक भट्टराईको परिवारलाई विराटनगर महानगरका प्रमुख भीम पराजुलीको परिवारले ५० हजार रुपैया सहयोग प्रदान गरेको छ । प्रमुख पराजुलीकी आमा तुलसीमाया र श्रीमती रन्जिता पराजुलीले परिवारलाई भेटी उक्त रकम प्रदान गरे । सो रकम प्रमुख पराजुलीले केही दिन अगाडी मृतकका परिवारलाई . . .


पर्यटकीय क्षेत्र बसन्तपुर यस्ताे बन्दैछ

तेह्रथुम, १३ भदौ । पर्यटकीय क्षेत्र तथा नयाँ शहरको रुपमा बिस्तार हुदै गएको तेह्रथुमको वसन्तपुर बजारमा आउने पर्यटकलाई लक्षित गरि सौर्य बत्ती जडान गरिएको छ । नेपाल सरकारले नमुना सहरको रुपमा घोषणा गरेको तेह्रथुमको वसन्तपुर बजारमा पर्यटकलाई लक्षित गरि २० लाख बढीको लगानीमा सौर्य बत्ती जडान गरिएको हो । स�. . .


नेपाल इँटा उद्योग महासंघको चौथो महाधिवेशन विराटनगरमा हुने

विराटनगर, १३ भदौ । नेपाल इँटा उद्योग महासंघको चौथो महाधिवेशन विराटनगरमा हुने भएको छ । राजधानी बाहिर पहिलोपटक विराटनगरमा राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने विराटनगरमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । भदौ १४ गतेदेखि सुरु हुन लागेको महाधिवेशनमा ३६ जिल्लाका ३ सय प्रतिनिधिको सहभा. . .


सरकारले उपभोक्ता अदालत गठन गर्ने

काठमाडौँ, १३ भदौ । सरकारले उपभोक्ता अदालत गठन गर्ने भएको छ । ‘उपभोक्ता संरक्षणसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा उपभोक्ता अदालत गठन गर्ने प्रावधान राखिएको हो । आम उपभोक्तालाई क्षतिपूर्तिसहितको व्यवस्था हुनेगरी जिल्ला न्यायाधिशको अध्यक्षतामा उपभोक्ता अदालत गठन गर्ने प्र�. . .


प्रदेश सरकारले कानुन बनाउँदा मानव अधिकारमैत्री हुनुपर्नेमा जोड

विराटनगर, १३ भदौ । प्रदेश सरकारले कानुन निर्माण गर्दा मानवअधिकारमैत्री बनाउनु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छन । विराटनगरमा राष्ट्रिय मानवअधिकार आयोग र इन्सेकले संयुक्त रुपमा आयोजना गरेको मानव अधिकारमैत्री कानुन निर्माणमा प्रदेश सरकारको भुमिका विषयमा गोष्ठीमा बक्ताहरुले कानुन निर्माण गर्द. . .


उर्लावारीमा बालिकालाई अपहरण गरेर लैजाँदा लैजादै एक जना पक्राउ

गाेविन्द पाेखरेल । १२ उर्लावारी । मोरङको उर्लाबारीमा बालिकालाई अपहरण गरेर लैजादै गर्दा एक जनालाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका छन् । सोमबार साँझ उर्लाबारी–६ जनपथ चोकमा साथीहरुसँग खोलिरहेकी ४ वर्षीया कृतिका घिमिरेलाई अपहरण गर्न खोज्ने दमक–८ घर बताउने गोपाल कार्कीलाई स्थानीयले नि. . .


विराटनगरमा बाल मनोविज्ञान सम्बन्धि कार्यशाला

विराटनगर, १२ भदौ । विराटनगरमा एक दिने बाल मनोबिज्ञान सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । हिसान मोरङको आयोजनामा बालबालिकालाई सिकार्य उपलब्धी कसरी हाँसिल गर्ने र बालमनोबिज्ञान कसरी बुझ्न सकिन्छ भन्ने बारेमा कार्यशालामा छलफल भएको हो । भारतको ओ.पि.जिन्दल विश्वविद्यालयका उपाध्यक्ष प्रा.डा.सन्जिब पि सा�. . .