रत्ननगर, १६ साउन । चितवनको रत्ननगरस्थित सौराहामा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय शुरु गरेका ३५ किसानले ६० प्रतिशत ब्याज फिर्ता पाएका छन् । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट पैसा ल्याएर उक्त सहकारीमार्फत ऋण लिएका ३५ असल ऋणीलाई आज रु तीन लाख ५० ह. . .
काठमाडौं,१६ साउन । गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर बेपात्ता पारिएको तस्करीको साढे ३३ किलो सुन र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गठित गृह मन्त्रालयको छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले बुधवार साँझ प्रधान. . .
सुमन/प्रेम विराटनगर १६ साउन । नेपाल कै एतिहासिक जेठो र पुरानो विराटनगर जुटमिलको विषय सँधै नै विवादको घेरा बन्दीमा परेको छ । जुटमिल संञ्चालन गर्ने भनेर धेरै नै संञ्चालक पेरिएका छन् । तर जुटमिल संचालन गर्छु भनेर आएका संचालकहरु आफै नै विवादको गोल चक्करमा फँसेर फर्किने गरेका छन् ।त्यही गोलचक्करमा पछिल्�. . .
विराटनगर, १६ साउन । प्रवासी नेपाली साहित्यकार लीलाबहादुर क्षेत्रीको बसाइँ उपन्यासलाई नाटकमा रुपान्तरण गरेर मोरङको झोराहाट नाट्य समूहले बुधबारदेखि मञ्चन सुरु गरेको छ । झोराहाट नाट्य समूहको नाटक हलमा सुरु भएको नाटक साउन २० गतेसम्म जारी रहनेछ । युवा कलाकारसमेत रहेका सुदीप कार्कीले निर्देशन गरेको ना�. . .
विराटनगर, १६ साउन । मंगलवार बिहानै देखि विराटनगरको आकाशमा हेलिकोप्टर घुमि रहँदा नेपाली कांग्रेसको कार्यक्रमलाई लक्षित गरी नेपाल सरकारले सुरक्षा ब्यवस्था कडा बनायो भन्नेहरु पनि भेटिए । कतिपयले प्रकोपको विश्लेषण गरेको पनि हुनसक्ने आशंका गरे । मंगलवार नेपाली कांग्रेसले विराटनगरमा कार्यक्रम गरेको क. . .
काठमाडौं, १६ साउन । प्रतिनिधिसभा बैठकले पूर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण कुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । जोशी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट बैतडी जिल्. . .
काठमाडौं,१६ साउन । संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ । समिति स्रोतले दिएको गोप्य डकुमेन्टअनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका छन् ।नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले �. . .
झापा, १६ साउन । झापाको मेचीनगर नगरपालिका ११ मेचे टोलमा बन्चरो प्रहारबाट एक महिलाको हत्या भएको छ। मेचीनगर नगरपालिका ११ बस्ने २८ वर्षीय राजिव मेचेले आफ्नै पत्नी २० बर्षिय निषा मेचेलाई टाउकोमा बन्चरोले हिर्काई हत्या गरेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ। हत्या पश्चात राजिव मेचे फरार भएका. . .
काठमाडौँ,१६ साउन । नेपालले बुधबार इतिहासमै पहिलाे पटक एक दिवसीय खेल खेल्दैछ । नेपाली समयानुसार बुधबार दिउँसो २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभ�. . .
प्रेम देवान/ओवि विराटनगर, १६ साउन । कल्पना भुजेल गत शनिबार विराटनगर १० मा रहेको मास्के किराना पसलमा घरायसी समान किन्न पुगिन् । सामान किनेर फर्कदैँ गर्दा उनी एउटा लावासिर अबस्थाको कालोतारमा अल्झेर लड्न पुगिन् । उनी हत्त न पत्तदअरुले देख्लान् की भन्ने लागेर के ..के भन्दै गाली गर्दै अघि बढिन् । ६५ बर्षिया . . .
ईटहरी, १६ साउन । सुनसरीको इटहरी रंगशाला परिसरमा निर्माण भएकोे कराते ट्रेनिङ्ग हलको शुभारम्भ गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट र इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले संयुक्त रुपमा हलको उद्घाटन गरेका हुन । इटहरीलाई प्रदेश एककै खेलकुद शहरका रुपमा विकास गर्ने उद. . .
काठमाडौं, १६ साउन । अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर बुधबार (आज) देखि संकलन सुरु हुँदैछ । पटक पटकको अवरोध र लामो समयदेखिको प्रतीक्षापछि स्थानीयका लागि सेयर संकलन सुरु हुन लागेको हो । दोस्रो चरणमा आयोजना प्रभावित (�. . .