सिलिगुडी–३ जुलाईमा भारतको उत्तरपूर्वी राज्य मणिपुर सरकारले एउटा विधेयक पारित गर्यो । ‘मणिपुर पिपुल बिल’ विधानसभाबाट पारित भएसँगै मणिपुरमा नेपालीभाषीसहितका अल्पसंख्यक त्रस्त छन् । ३० जुलाईका दिन उत्तरपूर्वी भारतकै अर्को राज्य असम सरकारले घोषणा गरेको नेसनल रजिस्टर अफ सिटिजन (एनआरसी) मा ४० लाखभन्�. . .
दैलेख, २० साउन । जिल्लाको नारायण नगरपालिका–४ सोतकी २३ वर्षकी चन्द्रा सुनारको विवाह भएको ६ वर्ष पुग्यो । उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो वर्ष पहिलो छोरा, तेश्रो वर्षमा अर्को एक छोरा अनि पाँचौं वर्षमा चाहिँ जुम्ल्याहा २ छोरी भए । जुम्ल्याहा छोरीहरू गत चैतमा वर्ष दिनका भएका थिए, एक वर्षमै गत व�. . .
इटहरी, २० साउन । सार्वजनिक निकाय तथा यस अन्तर्गतका विभिन्न कार्यालयका लेखा प्रणाली चुस्त नहुँदा बेरुजु फर्छ्याैट चुनौती बन्दै गएको छ । सरकारी नीति एवम् कार्यशैलीका कारण बेरुजु फर्छ्याैट बोझिलो बन्दै गएको हो । सरकारी कार्यालयले रीत नपुर्याइ खर्च गरेर फर्छ्याैट नगर्दा बर्सेनी बेरुजु बढ्ने क्रम इटह�. . .
विराटनगर, १९ साउन । लायन्स क्लब अफ मिल्स एरियाले विराटनगर स्थित विराट राजाको दरवार परिसर भेडियारीमा बृक्षारोपण गरेको छ । शनिवार भएको कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले बृक्षरोपण गरेर कार्यक्रमको उद्घाटन गरे । भेडियारी क्षेत्रमा रहेको विराट राजाको भग्नाबशेष रहेको स्थानमा मन्दिर र बस�. . .
‘ब्यूटी विथ ब्रेन’को उपमा बलिउड अभिनेत्री ऐश्वर्या रायलाई जति कसलाई सुहाउला ? १९९४ की विश्व सुन्दरी अहिले ४४ को उमेरमा हिँडिरहँदा पनि उत्तिकै राम्री लाग्छिन् । कमैलाई थाहा हुन सक्छ बलिउड अभिनेत्री ऐश्वर्या रायले आफ्नो करिअरको सुरुवात तामिल फिल्मबाट गरेकी थिइन् । १९९७ मा मणिरत्नम निर्देशित फिल्म ‘इ�. . .
विराटनगर, १९ साउन । मोरङ जिल्लाको विभिन्न स्थानबाट शनिबार लागूऔषध सहित २ जना पक्राउ परेका छन । विराटनगर महानगरपालिका-१५ स्थित विराटनगर भन्सार कार्यालयको ढाट नजिकैबाट प्रहरीले लागूऔषध टिडिजेसिक सहित सुनसरी वराह नगरपालिका-१ बस्ने वर्ष १७ को प्रविण विश्वकर्मालाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा व�. . .
सोलुखुम्बु, १९ साउन । सोलुखुम्बु जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका-४ स्थित गोकियो तालमा पौडी खेल्ने क्रममा तीन जना विद्यार्थी डुबेर बेपत्ता भएका छन् । स्थानीय खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएका खुम्जुङ गाउँपालिका-५ बस्ने वर्ष १७ को पेम्बा दोर्जे शेर्पा, वर्ष १६ को पेम्बा नुरु शे�. . .
विराटनगर, १९ साउन । श्रीकृष्ण प्रणमी युवा परिषद् नेपालले कोशी अञ्चल अस्पतालमा उपचार गराउँदै गरेका विरामीहरुलाई निःशुल्क भोजन गराएको छ । साउन महिनाको हरेक शनिबार परिषद्ले विरामी र विरामीका आफन्तलाई निःशुल्क शाकाहारी भोजन गराएको परिषद्का अध्यक्ष गोकुल कोईरालाले जानकारी दिए । शनिबार पनि आर्थिक अबस्�. . .
विराटनगर, १९ साउन । लामो समयदेखि उपचार विहीन भई बसेका वृद्धा आश्रमका वृद्ध वृद्धालाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रमका वृद्धवृद्धालाई शनिबार एक कार्यक्रम विच निःशुल्क स्वास्थ्य जाँच गराईएको हो । युवासंघ नेपाल र वाई सिएल वडा नम्बर ८ मिलेर आश्रममा रहेका �. . .
विराटनगर, १९ साउन । विराटनगरको मुख्य सडक ट्राफिक चौकमा दुई युवती रगतले लत्पतिएको अनुहार लिएर हिँडेका । अनी अनुहारमा उस्तै निराशाका काला धब्बाहरु देखिन्थे । उनीहरुको साथमा पछि–पछि २ जनालाई हत्कडी लगाएर केही ब्यक्तिहरुले समाएर लिएर हिँड्दै थिए । यो बिराटनगर महानगरपालिकाको ट्राफिक चोकमा देखिएको दृश्�. . .
विराटनगर,१९ साउन । मोरङमा उद्योगबाट प्रशोधन गरेर उत्पादन गर्दै बजारमा बिक्रीका लागि लग्ने गरिएको पानीमा दिसामा पाइने ‘कोलीफर्म’ नामक जीवाणु भेटिएको छ । शुद्ध पिउने पानी भनेर उद्योगबाट उत्पादन गरिएको प्रोशोधित पानीमै ‘कोलीफर्म’ भेटिएपछि मानव स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको पुष्टि भएको हो । उ�. . .
तेह्रथुम, १९ साउन । तेह्रथुमको इलाका मालपोत कार्यालय आठराईका निमित्त प्रमुख नायब सुब्बा शंकरप्रसाद दाहाललाई घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ । सेवाग्राँहीसँग २५ हजार घुस लिदै गरेका कार्यालय प्रमुख दाहाललाई अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टेलीले प्रकाउ गरेको हो । अख्तियार इ�. . .