Bivek_OB

नेपाली कांग्रेसकाे विराटनगरमा बृहद बिरोध सभा , महङ्गी र कर वृद्धि मुख्य मृद्दा

विराटनगर, १५ साउन । नेपाली कांग्रेसले विराटनगरमा बृहद बिरोध सभा गरेको छ । बिराटनगरको बिरेन्द्र सभागृहबाट निकालेको र्याली बिराटनगरको महेन्द चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । लामो समयसम्म नेपाली जनताले दुःख पाएको छ तर लोकतन्त्र पछि देश संघीयतामा जाँदा पनि जनताले सास्ती बाहेक केही पाउन नसकेको. . .


कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने

काठमाडाै, १५ साउन ।  मुख्य विपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ । सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अधिनायकबादी बाटोमा अघि बढेकाले खबरदारी गर्न ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। संसदमा सभामुख र उ�. . .


स्काई क्लवको आयोजनामा रक्तदान, १८ पिन्ट रगत संकलन

विराटनगर, १५ साउन । ग्रामथान गाउँपालिका १, लखन्तरी विर्तामा स्थापना गरिएको रोयल स्काई क्लवले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ग्रामथान गाउँपालिकाको लखन्तरीमा गठित समितिले रक्तदानको आयोजना गरेको हो । स्काई क्लवमा आबद्ध क्लवका लिडर, सदस्यहरु तथा समुदायका अन्य युवाहरु गरी १८ जनाले रक्तदान गरेका थि�. . .


कर्मचारी समायोजनमा स्थानीय तहलाई पहिलो प्राथमिकता

काठमाडौं, १५ साउन । सरकारले स्थानीय तहमा कर्मचारीको पदपूर्ति गर्ने हिसाबले समायोजनको प्रकृया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमध्ये स्थानीय तहलाई प्राथमिकतामा राखेर समायोजन प्रक्रिया अघि बढाएको प्रवक्ता सुरेश अधिकारीले बताए । मन्त्रालयले आइतबार �. . .


जोशी नभए को हुन्छन् नयाँ प्रधानन्यायाधीश ?

काठमाडौं, १५ साउन । संसदीय सुनुवाइ समितिमा भएको विवादमा नाटकीय परिवर्तन आए दीपकराज जोशी प्रधानन्यायाधीश हुने सम्भावना अझै पनि छ । तर, समितिले उनलाई अस्वीकृत गरेमा वा त्योभन्दा अघि राजीनामा दिएमा नयाँ प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्नेछ । आजको नयाँ पत्रिका लेख्छ–यसका ला�. . .


महेन्द्ररत्न बहुमुखी क्याम्पस ईलाममा तोडफोड

ईलाम, १५ साउन । नेपाल विद्यार्थी संघ इलामले महेन्द्ररत्न बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तोड्फोड र आगजनी गरेका छन । आफ्ना कार्यकर्तामाथि क्याम्पस हाता भित्रै कुटपिट हुँदा पनि प्रशासनले वास्ता नगरेको भन्दै नेविसंघले क्याम्पस प्रमुखको कुर्सी र टेवल जलाएको हो । छात्रावासमा सुतिरहेको अवस्थामा . . .


कर तथा राजस्व सम्बन्धी विधेयक प्रदेशसभामा पेश ।

विराटनगर, १५ साउन । एक नम्बर प्रदेशको कर तथा राजस्व सम्बन्धी विधेयक प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वोले प्रदेशसभा बैठकमा प्रदेशको कर तथा गैरकर राजस्व लगाउने÷उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सदनमा पेस गरेका हुन् । विधेयक पेस गर्द�. . .


विराटनगरको राठी ज्वेलर्स काण्ड : निलेको सुन ३ दिन पछि दिसाबाट निस्कियो

प्रेम देवान, विराटनगर १४ साउन । कसैले सुनको सिक्री निलेर आफ्नै ज्यानलाई जोखिममा पार्ला भन्ने कल्पना पनी गर्न सकिन्न । तर विराटगरमा गत शुक्रबार भएको एउटा घटनाले सुन किन्ने बहानामा एक युवकले सुनको सिक्री नै निलेका छन् । सुन किन्ने बाहानामा एक तोलाको सिक्री निलेका इटहरी २ का सुरजकुमार नेपालले ३ दिनपछि आ�. . .


विराटनगरका रविन भुजेलको नृत्यले रानी यसरी तातियो (फोटो फिचर)

प्रेम देवान । विराटनगर, १४ साउन । “बुगी वुगी” रियालीटी शोका उत्कृष्ट चारका रविन भुजेलले आफ्नो जन्म स्थान विराटनगरमा आएर प्रस्तुति दिएका छन् । रानी मिल्स युवा समुहले आयोजना गरेको कार्यक्रममा रविन भुजेलको भब्य स्वागत तथा सम्मान तथा सांगितीक कार्यक्रमको आयोजना गरिएको हो । गत शनिबार आफ्नो गृह विराटनगर �. . .


विराटनगरका अस्पतालमा प्रयाेग हुने अाैषधि हानिकारक, नक्कली औषधि सहित तिनजना पक्राउ

विराटनगर, १४ साउन । विराटनगर महानगरपालिका भित्र भारतबाट बिभिन्न ब्राण्डका नक्कली औषधी ल्याई बिक्रि बितरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर १० स्थित न्यूरो अस्पताल अगाडीबाट सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. ४ का ३२ बर्षि�. . .


विराटनगरमा सरकार विरुद्ध कांग्रेस भातृसंगठनको विरोध प्रदर्शन

विराटनगर, १४ साउन । केपी शर्मा ओली नेतृत्वको सरकार अभिनायकवाद तर्फ उन्मुख भएको भन्दै नेपाली कांग्रेस मोरङका भातृसंगठनले विराटनगरमा विरोध र्याली निकालेका छन् । सरकार गठन भएको ५ महिना बितिसक्दा पनि जनजीविकाका मुद्दातर्फ सरकार केन्द्रीत नभएको भन्दै उनीहरूले सोमबार विराटनगरमा विरोध ¥याली निकाले हुन् . . .


यसरी पाए पाँचथरमा २७ वटा गाईले सुत्केरी भत्ता

पाँचथर, १४ साउन । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पशु बीमा गरिएका २७ वटा सुत्केरी गाईलाई सुत्केरी भत्ता दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा २७ वटा गाईपालक किसानलाई गाई ब्याएपछि सुत्केरी भत्ताबापत दुई हजार दुई सय रुपैयाँको दरले भक्ता दिइएको हो । अहिले २ नम्बर वडामा पशु बीमा गरिएका गाईलाई भत्ता द�. . .