विराटनगर, १८ साउन । विराटनगरमा रहेको मेडिप्लस फार्मेसीलाई औषधी व्यवस्था विभागवाट क्लिन चिट पाएको छ । नक्कली औषधी बेचबिखन गरेको आरोपमा विवादमा तानिएको औषधी फार्मेसीले विभागबाट कसरी पायो क्लिन चिट ? यो बिषयसर्वस्त्र चासोको विषय बन्न पुगेको छ । प्रहरीलाई परेको उजुरको आधारमा गत साउन १३ गते जिल्ला प्रहर�. . .
विराटनगर, १८ साउन । विराटनगर महानगरपालिका वडा नम्बर १४ जतुवामा एक युवतीको शंकास्पद शव फेला परेको छ । हत्या गरी फालिएको अबस्थामा शव फेला शव कसरी त्यहाँ आईपुग्यो प्रहरी नै अन्यौलमा देखिएको छ । केहीवेर अघि फेला परेको शव नग्न अबस्थामा भेटिएको पाईएको स्थानीयले बताएका छन् । जतुवा स्थित बन्दै गरेकोे रेल्वे �. . .
काठमाडाैँ, १८ साउन । त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा परेपछि उडान र अवतरण बन्द भएको छ । अहिले मर्मतको टोलीले काम सुरु गरेको छ । एक घन्टापछि धावनमार्ग सञ्चालनमा आउने विमानस्थल कार्यालका प्रवक्ता प्रमनाथ ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो । अहिले बिदेशबाट आएका जहाज आकाशमै होल्ड छन् । आन्तरिक के. . .
झापा, १८ साउन । झापाको लखनपुरमा निर्माणाधिन १ नम्वर प्रदेशकै महत्वपूर्ण रङ्गशाला विवादमा परेको छ । सरकारले ३ वर्ष अघिको बजेट भाषणमार्फत कमल गाउँपालिका ५ लखनपुरमा निर्माणाधिन ‘आदिवासी रङ्गशाला तथा स्मृति पार्क’को नाम फेरेर ‘मदन भण्डारी रंगशाला’का रुपमा अगाडि बढाउने घोषणा गरेपछि विवाद बढेको हो । सं�. . .
विराटनगर, १८ साउन । मोरङको पथरीशनिश्चरे नगरपालिकाको पहलमा शनिश्चरे चोकमा स्थापित सप्तकोशी डेभलपमेन्ंट बंैकको शाखा कार्यालयको उद्घाटन गरिएको छ । नगर प्रमुख दिलिपकुमार राईले १४ औं शाखाका रुपमा उद्घाटन् गरे । उनले ग्रामिण क्षेत्रका नगरका वस्तीमा बैंकले सर्वसुलभ कर्जाका साथै ज्येष्ठ, असक्तहरुको साम�. . .
बाँके,१८ साउन । बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पु¥याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट आठ ल. . .
विराटनगर, १७ साउन । सबै क्षेत्रको समेट्ने गरी एक नम्बर प्रदेशको राजधानी बिराटनगरमा संवाद समुह मोरङ गठन भएको छ । संघियता कार्यान्वयन, स्थानीय तह, प्रदेश र संघ विच श्रोत साधन परिचालन जस्ता बिषयमा विवाद उत्पन्न हुने र यस्ता विवादले द्धन्दको रुप धारण गर्न सक्ने भन्दै विवाद समाधानको साझा थलो संवाद सुमहलाई . . .
प्रेम देवान विराटनगर १७ साउन । हामी सबैलाई थाहा छ यति बेला बर्खे मौसम सुरु भईसकेको छ । बर्खामासमा झरी पर्छ त्यो पनि हामी सबैलाई छ । तर पनि यो बर्खे मौसममा नगर भित्र बाटो अनि नाला बनाउने कार्य पनि धमाधम नै भईरहेको छ । माैसम अनुकुल हुँदा बेवास्ता गरेर बर्खा मौसम अनि मान्छे डुम्ने सरी जलमग्न भएको खाल्डोमा ब�. . .
विराटनगर १७ साउन । बौद्धिक अपाङगता भएका विराटनगरका ९ बर्षीय वालक विगत सात बर्षदेखि डोरीले बाधिएर चिसाे भुँइमा बस्न बाध्य भएका छन । विराटनगर ५ का अर्जुन कालाखेतीलाई अभिभावकले विगत सात बर्षदेखि डोरीले बाधेर राख्ने गरेका हुन । अरुको घरमा गएर काम गरेर जिविका चलाउनुपर्ने बाध्यतामा रहेको र अाँफु बाहिर ब�. . .
विराटनगर १७ साउन । भारतको आगरामा हुन लागेको एसियन स्कुल अफ च्याम्पियनसिपमा सहभागी खेलाडीको एक महिने बन्द प्रशिक्षण विराटनगमा हुने भएको छ ।आगामी असोज ४ गतेदेखि १४ गते सम्म हुन लागेको एसियन स्कुल अण्डर १८ फुटबल च्याम्पियनसिपको लागी खेलाडी छनौटको लागी विराटनगरको सहिद रङगशालामा बन्द प्रशिक्षण गराईने भ. . .
विराटनगर १७ साउन । श्रीमती कुटपिट गर्ने ५५ वर्षका खगेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका ५ जनता बस्तीमा आज विहान घरायसी विवाद हुँदा ५३ वर्षीया श्रीमती खड्ग कुमारी श्रेष्ठलाई बाँसको भाटाले कुटेको आरोपमा श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गर. . .
Stammering is the problem to speak with sudden involuntary pauses and a tendency to repeat the initial letters of words. It generally occurs to an age of 3 to 4 years of baby and after 4 children faces a low risk of stammering. At the very young age, we speak very involuntarily with a child. We mispronounce the words with them like Mera becomes Mela, Khayega becomes and Many more. These words stucks in the subconscious mind of the baby and S/he speaks the when grows older. Stammering is also caused due to bad environmental. Family Environment plays a very crucial role in the development of the baby. So, if any relatives or relatives, or friends stammers, baby learn the same and implement in his/her speech. At an early age take it as a normal and afterward when the child grows ups be. . .