Bivek_OB

काभ्रेमा बलात्कारपछि बालिकाको हत्या, रोकिएनन् बलात्कारका घटना

काभ्रे,१४साउन । कञ्चनपुरको भीदत्तनगरपालिकाकी १३ वर्षीया बालिकाको घटनाले चौतर्फि तरंग फैलाइ रहेका बेला काभ्रेमा पनि एक दुखत घटना बाहिर आएको छ । सभामुख कृष्णबहादुर महराले भीमदत्तनगरपालिकाकी बालिका निर्मला पन्तमाथि बलात्कार पछि हत्या भएको घटनाको वास्तविक जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेकै दिन �. . .


बिहानै ‘मापसे पाइलट’ले विमान उडाउन खोज्दा’

काठमाडौं,१४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अनौठो दृश्य देखियो । फ्लाई दुबईका विमानचालक एम हुसेन अत्यधिक मादकपदार्थ सेवन गरी उडान भर्न विमानको ककपिटमा पुगेका थिए । पूर्वनिर्धारित तथा नियमित उडान तालिकाअनुसार आइतबार बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट दुबई जाने तयारीमा रह. . .


देशभरका एनालग केबलको नवीकरण बन्द

काठमाडौं, १४ साउन । केबल टेलिभिजनलाई डिजिटलाइज्ड गर्ने अभियान अन्तर्गत सरकारले सबै एनालग टेलिभिजनको नवीकरण बन्द गर्ने निर्णय गरेको छ  । सरकारले दुई वर्षदेखि एनालग केबललाई बन्द गर्ने अभियान सुरु गरेको थियो । एनालग प्रविधिमा सञ्चालिन केबलहरुले नवीकरणका लागि डिजिटल सिग्नल वितरकहरुसँग सम्झौता गरी स�. . .


पाँचथरमा प्याराग्लाइडिङको परिक्षण उडान सफल, प्रशासनको अपती

पाँचथर, १४ साउन । पाँचथर सदरमुकाम फिदिम क्षेत्रमा प्याराग्लाइडिङको परिक्षण उडान सफल भएको छ । सिक्किमको ओएड्भान्चर कम्पनीमा कार्यरत पाइलट केशव अधिकारीले पहिलो पटक फिदिम ३ र ५ को सिमानामा पर्ने लव्रेकुटीदेखि लालीखर्क सिरानको टारीचौर र दोस्रो पटक फिदिम ३ को रमितेडाँडादेखि फिदिमबजारसम्म उडान गरेका हु. . .


विराटनगरमा शनिवार लाग्ने सस्तो बजार बन्द गरिएकोमा खुद्रा ब्यापारीको आक्रोश

विराटनगर, १४ साउन । विराटनगरस्थित गुद्रीको बी प्लटमा शनिबार खुद्रा पसल सञ्चालन गर्दै आएका व्यापारीले निरन्तर पसल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । बजार अव्यवस्थित भएको र सो ठाउँ पार्किङका लागि छुट्टयाइएको भन्दै महानगरपालिकाले साउन ५ गतेयता पसल राख्न रोक लगाएको छ । पसल सञ्चालनमा रोक लगाइएपछि �. . .


 नेपाल इग्ल्याण्डको एमसीसी सँग ९ विकेटले विजयी

लन्डन– नेपाल इग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको मैत्रीपूर्ण अभ्यास खेलमा ९ विकेटले विजयी भएको छ । लन्डनस्थित लड्र्स मैदानमा भएको खेलमा नेपालले एमसीसीलाई ९ विकेटले हराएको हो ।  पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित १६ ओभरमा ४ विकेट गुमाएर ४० रनको स्कोर बनाएको थियो । एमसीसीले दिएको. . .


प्रहरी जवानले १० हजार लिएपछि

काठमाडौं, १३ साउन । अस्थायी प्रहरी पोष्ट नेपालगन्ज बसपार्क, बाँकेमा कार्यरत प्रहरी जवान गोविन्द नेपालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । सर्वसाधारणले खरिद गरेका सामान ल्याउन सहजता गराइदिने प्रयोजनको लागि १०  हजार घुस माग गरेको भन्ने उजुरीको आधारमा आयोगको कार्यालय कोहलपुरबाट �. . .


प्रदेश बिधेयक पहिलो पटक सरोकारवालासम्म, शिक्षा बिधेयकमाथि विराटनगरमा सुझाव स‌कलन

विराटनगर, १३ साउन । एक नम्बर प्रदेश सभामा पेश हुने बिधेयकमा पहिलो पटक छलफल शुरु भएको छ । आम नागरिकको स्तरमा पुगेर छलफलमा ल्याईएकोे शिक्षा विधेयकको मस्यौदा उपर सरोकारवालाहरुसँगको परामर्श तथा सुझाव संकलन गरिएको हो । एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षा सबैको पहुँचमा पुग्नु पर्. . .


पटक–पटक स्थगित एक नम्बर प्रदेश सभा वैठकले प्रदेश वित्त व्यवस्थापन विधेयक पायो

विराटनगर, १३ असार । एक नम्बर प्रदेशको पटक पटक स्थगित भएको प्रदेश सभा बैठक आज देखि शुचारु भएको छ । विना कारण सुचना टाँस गरी स्थगित भएको प्रदेश सभाबैठकले आज देखि नियमित कार्यतालिका अनुसार काम शुरु भएको हो । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश वित्त व्यवस्थापन विधेयक माथि दफावार छलफल शुरु भएको छ । आर्थिक माम�. . .


बहुविवाह र सम्बन्धविच्छेद बढ्यो, यस्तो छ कारण

वीरगञ्ज, १३ साउन । जनचेतनाको अभाव ,वैदेशिक रोजगार र श्रीमान्श्रीमतीबीच अविश्वास जस्ता कारणले गर्दा प्रदेश नं २ मा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ ।  वैदेशिक रोजगारमा पुरुषहरू खाडी मुलुक गएपछि महिलाहरू स्वतन्त्र हुन खोज्नु, गरिबी तथा अशिक्षाको कारण सानैमा छोरीको विवाह गरिनु, पतिपत्न�. . .


विराटनगरको गोल्डेन अस्पतालले विरामीलाई बन्धक बनाएको आरोप, अस्पताल प्रशासन भन्छ ‘गलत प्रचार भयो’

विराटनगर, १३ साउन । विराटनगरमा रहेको गोल्डेन अस्पालले भारतको कटिहारका एक व्यक्तिका पति, पत्नी र छोरीलाई चार महिनासम्म बन्धक बनाएको खबर बाहिर आएको छ । चार लाख रुपैयाँको लागि अस्पताल प्रशासनले उनीहरुलाई बन्धक बनाएर राखेको हो । कटिहारको फलका प्रखंड भन्ने स्थानका सन्तोष यादवले उपचारको लाग लागेको खर्च ब�. . .


अझै बाढीपहिरो जोखिम , सतर्कता अपनाउन चेतावनी

काठमाडौं, १३ साउन। अाइतबारदेखि तीन दिनसम्म देशका अधिकांश स्थानमा निरन्तर हुने वर्षाबाट बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन चेतावनी दिएको छ । महाशाखाले शनिबार तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्था�. . .