विश्वकप फुटवलमा अर्जेण्टिनासँग खेलिरहेको आइसल्याण्डले बराबरी गोल फर्काएको छ । १९ औ मिनेटमा गोल खाँदै पछि परेको आइसल्याण्डले त्यसको ४ मिनेटपछि गोल फर्काएको हो । आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएका हुन् । अर्जेण्टिनाका लागि सर्जियो अगुइरोले गोल गरेका थिए ।. . .
विराटनगर २ असार । सैमसोनाईट , अमेरिकन टुरिस्टर र कामिलियंटले उत्पादन गरेका आफ्ना सामान विराटनगरमा पनि ल्याएको छ । सैमसोनाईट नेपालले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी ग्राहकलाई सस्तो मुल्यमा गुणस्तरिय सामान प्रदान गर्ने उद्देश्य साथ कम्पनीद्धारा उत्पादित सामान बजारमा ल्याएको हो । नेपालमा सन् २�. . .
प्रेम देवान विराटनगर २ असार । विश्व प्रबिधिलाई पछ्याउँदै निक्कै अघि बढेको छ । त्यसैलाई पछ्याउने दाउमा छ, बिराटनगर महानगरपालिका पनि । कारण विराटनगरलाई पनि अब डिजिटल विज्ञापन बनाउने तयारीमा रहेको मेयर भीम पराजुलीले बताएका छन् । विराटनगरको महेन्द्र चोकमा रहेको डिजिटल बिज्ञापन एजेन्सीले नयाँ प्रबिधी�. . .
विराटनगर २ असार । मोरङको जहदामा घरमा रहेको खाना पकाउने ग्यासको सिलीन्डर लिक भई आगलागी भएको छ । जहादा गाँउपालिका २ मा बस्ने राजकुमार राजवशीको घरमा आज दिउसो आगलागी हँुदा घरका सबै सामान जलेर नष्ट भएको हो । आगलागीबाट घरमा रहेको लत्ताकपडा, खाद्यन्न सामाग्री सहित १९ लाख बराबरको क्षतिभएको छ । स्थानीय विनोद श�. . .
काठमाडौं, २ असार। विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह ‘सी’ र ‘डी’का पहिलो चरणका खेलहरू हुन लागेका हुन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्नेछन् भने साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । दुई पटकको विश्वकप विजेता अर्. . .
विराटनगर, २ असार । देशका विभिन्न भागमा केहि दिनयता बर्षा भई नै रहेको छ । यो बर्ष चाँडै मनसुन शुरु भएको हो । मनसुन शुरु भएसँगै किसानहरुलाई चाँडै रोपाई गर्न सहज हुने छ । तर केही दिनदेखि आकाशबाट खसेको पानी धमिलो भएको हल्ला आईरहेको बेलामा बिराटनगरमा गएरातीको बर्षामा धमिलो पानी बर्षिएको छ । क्षेत्रीय कृषि नि. . .
संखुवासभा, २ असार । अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा ढिस्कोले पुरिएर चारजना वेपत्ता भएका छन् । संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङ खन्ने क्रममा शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन । ढिस्कोमा पु�. . .
धनुुुुषा, २ असार । धनुषाको मिथिला नगरपालिकाको ढल्केवरभन्दा ५०० मिटर पूर्वस्थित बसही पुलमा पूर्वदेखि पश्चिम गइरहेको ज१च १२०५ को दनुवार जागरण सेवा समितिको एम्बुलेन्स बिहान ४ः३० बजे दुर्घटना हुँदा चालकको दुर्घटनास्थलमै मृत्यु भएको छ । बिरामी पुर्याएर जनकपुर फर्किने क्रममा गाडीको सन्तुलन बिग्रेर प�. . .
काठमाडौं, २ असार । चर्चित फुटबलर क्रिष्टयानो रोनाल्डोमाथि कर छलीको अभियोगमा २ वर्ष जेल सजाय हुने भएको छ । रोनाल्डोमाथि दुई वर्ष जेल सजाय र १८ दशमलव ८ मिलियन युरो तिराइने भएको खुलासा स्पेनिस पत्रिका इल मुन्डोले शुक्रबार गरेको छ । रोनाल्डो पोर्चुगाली राष्ट्रिय टोलीका कप्तान हुन् भने रियल म्याड्रिड�. . .
काठमाडौं, २ असार । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा रोकिन बाध्य भएकाे छ ।पोर्चुगलको कप्तान समेत रहेका क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे । ह्याट्रिक . . .
विराटनगर, २ असार । विराटनगरको बुधनगरमा निर्माण भईरहेकाो एकिकृत भन्सार जाँच चौकी (ईन्टीग्रेटेड कष्टम चोकपोष्ट आईसीपी) आगामी पुस महिना भित्रमा सम्पन्न गरिने भएको छ। निर्माण कार्यक्रमा भईरहेको प्रगतिको जानकारी लिन शुक्रवार आईसीपी निर्माण स्थलमा पुगेका नेपाल ईन्टर मोडल यातायाता विकास समितिका कार्यक�. . .
विराटनगर, २ असार । ६४ हजार रुपैयाँको औषधिलाई एक लाख २९ हजारको बिल बनाएर ठगी गर्न खोज्ने फार्मेसी संचालकलाई प्रहरीले सार्बजनिक अपराध मुद्दा दर्ता गरेको छ । बिहिवार बिराटनगर अस्पताल परिसरबाट पक्राउ परेका महाकाल मेडिकल हलका संचालकलाई शुक्रवार प्रहरीले सार्बजनिक अपराध मुद्दामा ६ दिन म्याद थप गरेको हो ।. . .