विराटनगर ३१ जेठ । कोशी अञ्चल अस्पतालमा भर्खरै जन्मिएको नवजात शिशुको मृत्युको बिषयमा आफन्त आन्दोलित भएका छन् । डाक्टरको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै पीडीतहरुले अस्पतालको डाक्टरलाई कारवाही गर्नुपर्ने र क्षतिपुर्तिको माग गर्दै नाराबाजी गरेका हुन् । विराटनगर ८ मधुमारा बस्ने १९ बर्षिया र�. . .
विराटनगर ३१ जेठ । विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन यो दिवस हरेक वर्ष जुन १४ अर्थात् आजकै दिन विश्वभर मनाउने गरिन्छ । यसै अवसरमा विराटनगरमा पनि विभिन्न स्थानमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । विहिबार बिहान विराटनग�. . .
धनगढी, ३१ जेठ । पेट्रोलियम पद्धार्थमा भएको मृल्यबृद्धीको विरोध गर्दै नेपाल विद्यार्थी संघले केहीबेर अघि कैलालीको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । तत्काल मूल्य बुद्धि फिर्ता लिनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका बिद्यार्थीहरुले नाराबाजी गर्दै प्रधानमन्त्री ओलीको पुत्. . .
विराटनगर ३१ जेठ । उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताएका छन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा सरकार सञ्चालनमा दूरर्भाग्य सिलसिला व्यहोेरेकोले अवको सरकारले सरकार रहेको अनुभुुती हुने गरि काम गर्ने बताए । उाले स�. . .
काठमाडौँ, ३० जेठ । सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो । विद्युत् चोरी नियन्त्रण�. . .
विराटनगर, ३१ जेठ । एक नम्बर प्रदेश सभाबाट आगामी आर्थिक बर्ष २०७५-०७६को निती तथा कार्यक्रम पारित भएको छ । प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रममा केही संशोधन परेको भएपनि मुख्यमन्त्री शेरधनराईले जवाफ दिए लगत्तै पारित भएको हो । नीति तथा कार्यक्रममा विपक्षी दल नेपाली कांग्रेसले गरेको संशोधन प्रस्त�. . .
विराटनगर ३० जेठ । विश्वकपमा नेपालले कहिले सहभागी जनाउने हो, त्यो अत्तोपत्तो छैन । तर पनि नेपालले सहभागीता जनाए झै विश्वकपको रौनक नेपाली बजारमा उसैगरी देखिएको छ । यसपटक २१ औं संस्करण विश्वकप रुसमा हुँदैछ । रुसमा हुने विश्वकप फुटवलको महाकुम्भ मेला भोलीदेखि हुने तयारीमा छ । ३२ राष्ट्रले भाग लिने उक्त प्�. . .
प्रेम देवान विराटनगर ३० जेठ । विराटनगर ५ बरगाछीका सामाजिक अभियान्ता पारुल क्षेत्रीको घरमा लेण्डलाईन टेलिफोन नचलेको ५ दिन बित्यो । एडीएसएल ईन्टरनेट त झनै ३ महिना देखि चलेकै छैन । यस बारेमा नेपाल टेलिकम कार्यालयमा बारम्बार मोवाईलबाट फोन गरेर गुनासो राखेको भएपनि त्यो कहिल्यै सुनुवाई भएन । टेलिकमले कुन. . .
विराटनगर, ३० जेठ । मोरङ केराबारी गाउँपालिका स्थित खदम खोलामा नदी दोहन गर्ने क्रम अझै रोकिएको छैन । केराबारी गाउँ पालिकाका विभिन्न सडक निर्माणका लागि भन्दै नदीबाट ढुङ्गा, गिट्टी, बालुवा मापदण्ड बिपरित निकाल्ने क्रम जारी रहेको हो । वातावरणीय प्रभाव मुल्याङ्कनमा खदम खोलाको सिरान तर्फ ८० सेन्टिमिटर र पु�. . .
विराटनगर, ३० जेठ । विराटनगरमा रहेको श्री कृष्ण गंगा लागु पदार्थ दुरुपयोग निवारण केन्द्रका संचालक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्टले दुई जना विधार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएका छन् । एक कार्यक्रमका बिच आदर्श माध्यमिक विद्यालयका प्राचार्य तुलसीप्रसाद दुलाल र डा. विष्ट बिच सम�. . .
काठमाडौं, ३० जेठ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको छ । यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनका लागि महिनौं कुर्नुपर्ने बाध्यता हट्ने भएको छ । विभागसँग ५ वटा मात्र छपाई मेसिन हुँदा मागबमोजिम छपाई हुन सकेको थिएन । आ. . .
काठमाडौं ३० जेठ । स्विमिङ पुलमा महिलाहरुले ‘टपलेस’ (कम्मरभन्दा माथि नांगै) भएर नुहाउन पाउने कि नपाउने भन्ने विवाद यति धेरै बढेको छ कि त्यसको निर्णय मतदानमार्फत् गर्नुपरेको छ । र, यो विवादमा टपलेस भएर नुहाउन पाउने पक्षको जित भएको छ । यो प्रसंग हो क्याटलोनियास्थित बार्सिलोनाको एक गाउँको । लामेतिया डिल �. . .