Bivek_OB

विराटनगरमाा आईसीपी निर्माणको काम पुस महिनासम्म पुरा हुने

विराटनगर, २ असार । विराटनगरको बुधनगरमा निर्माण भईरहेकाो एकिकृत भन्सार जाँच चौकी (ईन्टीग्रेटेड कष्टम चोकपोष्ट आईसीपी) आगामी पुस महिना भित्रमा सम्पन्न गरिने भएको छ। निर्माण कार्यक्रमा भईरहेको प्रगतिको जानकारी लिन शुक्रवार आईसीपी निर्माण स्थलमा पुगेका नेपाल ईन्टर मोडल यातायाता विकास समितिका कार्यक�. . .


विराटनगरमा फार्मेसीको नाममा ठगी गर्नेलाई सार्बजनिक अपराध मुद्दा

विराटनगर, २ असार । ६४ हजार रुपैयाँको औषधिलाई एक लाख २९ हजारको बिल बनाएर ठगी गर्न खोज्ने फार्मेसी संचालकलाई प्रहरीले सार्बजनिक अपराध मुद्दा दर्ता गरेको छ । बिहिवार बिराटनगर अस्पताल परिसरबाट पक्राउ परेका महाकाल मेडिकल हलका संचालकलाई शुक्रवार प्रहरीले सार्बजनिक अपराध मुद्दामा ६ दिन म्याद थप गरेको हो ।. . .


विराटनगरमा महिलालाई राजनीतिमा अबसरको खोजी

विराटनगर १ असार । समाजमा पुरुष प्रधान हुनु र महिलाले घरेलु कामको जिम्मेवारी बहन गर्नु पर्ने भएका कारण महिलाको राजनीतिमा सहभागीता कमी देखिएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जागरण नेपालले विराटनगरमा शुक्रबार आयोजना गरेको ‘महिला अधिकार निर्णायक तह र राजनीतिमा सहभागीता सन्दर्भमा आयोजित जिल्. . .


सगुन राईको स्मृति कोषबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रावृती प्रदान

विराटनगर १ असार । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा अध्ययनरत स्व. छात्रा सगुन राईको स्मृति कोषबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रावृती प्रदान गरिएको छ । स्वर्गिय सगनु राईका परिवारले कलजेमा शुक्रबार एक कार्यक्रमको आयोजना सगुन स्मृति छात्रावृती पुरस्कारबाट विज्ञान रसायन शा�. . .


मेयरले डोजर चलाउँदा पत्रकार सहित पाँच जना खोलामा खसे

कास्की । पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाइते भएका छन् । कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी रञ्जन अधिकारी क्षेत्री र सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेल घाइते भ�. . .


विराटनगरमा ‘तिमी हुन्छौ जहाँ ’ फिल्म बारे यस्तो धारणा

प्रेम देवान आवर विराटनगर डट नेट । आगामी असार ८ गतेबाट देशभर एकै साथ प्रर्दशन हुन लागेको चलचित्र तिमी हुन्छौ जहाँ–जहाँ टिम यतीबेला देश दौडाहमा निस्किएको छ । चलचित्रका नायक नायिका सहित चलचित्रको प्रोमोसनको लागि निस्कीएको टोली शुत्रबार विराटनगर आईपुगेको छ । विराटनगर आईपुगेर पत्रकारहरुसँग चलचित्रको �. . .


‘नेपालको संगीत रोयल्टी अवधारणा एशियाकै नमूना’

काठमाडौं, १ असार । नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेल कस्तो होला? नेपाली प्रतिलिपि अभियन्ताहरुलाई त आफूले बनाएको अवधारणा उचित लाग्छ नै। तर, विश्वका दिग्गज प्रतिलिपि अधिकार अभियन्ताहरुले पनि नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेलको सराहना गरेका छन् । प्रतिलिपि अधिकारसम्बन्धी एशियास्तरीय प्रश. . .


एक नम्बर प्रदेश सरकारको बजेट सार्बजनिक, ३५ अर्बको ९३ करोड बजेट सार्बजनिक (यस्तो पुर्ण पाठ)

सुमन सुस्केरा विराटनगर, १ असार । एक नम्बर पूदेश सरकारले आर्थिक बर्ष २०७५-७६ को लागि ३५ अर्ब ९३ करोड ६० लाखको बजेट सार्बजनिक भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले आगामी आर्थिक बर्ष २०७५÷०७६को बजेट प्रस्तुत गर्दै भौतिक पुर्बाधारमा ९अर्ब ५० करोडको बजेट बिनियोजन गरेका छन�. . .


एक नम्बर प्रदेश सरकारको बजेट आज आउँदै, सिलिङ ३५ अर्ब तयारी

विराटनगर, १ असार । प्रदेश सरकारले असार १ (आज) आउँदै छ । आगामी आर्थिक वर्ष २०७५-७६ का लागि झण्डै ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश ३ ले ४० अर्बको बजेटको तयारी गरिरहेको बेला झण्डै बराबरी स्रोत भएको प्रदेश १ ले भने बजेटको आकार ३५ अर्ब भन्दा नबढ्ने गरी बजेट ल्याउन लागिएको हो । झण्डै ३१ अर्बको स्रोत न. . .


मन्त्रीहरूको अनुगमनको तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं, १ असार ।  प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको कार्यसम्पादन थप प्रभावकारी रूपमा अनुगमन गर्ने भएका छन् । आजकोनयाँ पत्रिकाले विस्तृत खबर छापेको छ । मन्त्रालयहरूको कार्यसम्पादनको अनुगमन, अन्तरमन्त्रालय र विभागहरूबीच सहजीकरण तथा समन्वय नयाँ ढ�. . .


हाँडी खोलाले बगाएर एकजनाको मृत्यु

विराटनगर, १ असार । संखुवासभाको चिचिला गाउँपालिकामा रहेको हाँडी खोलाले बगाएर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा सिलिचोङ गाउँपालिका ४ का मनकुमार राई रहेका छन। राईलाई खाँदबारी बजारबाट घरतर्फ फर्कनेक्रममा खोलाले बगाउँदा उनको ज्इान गएको प्रहरीले जनाएको छ । बिहिबार बिहान घरबाट हिडेका उनी साँझसम्म नफर्�. . .


टंकीमा रहेको आरती स्ट्रिप्समा करेन्ट लागेर एक कामदारको मृत्यु

विराटनगर, १ असार । मोरङको बुढीगंगा गाउँपालिका १ स्थित आरती स्ट्रिप्स प्रा.लि.मा करेन्ट लागेर एक जना कामदारको ज्यान गएको छ। भारत सितामाढी गंगबाराबुजुर ५ घर भएका २३ वर्षीय रन्जन कुमारको गएराती करेन्ट लागेर ज्यान गएको हो । गएराती डिउटीमा रहेका बेला करेन्ट लागेको उनको उपचारका क्रममा मृत्यु भएको हो । राती. . .