Bivek_OB

राम्रा होटलमा बासीभात र गन्हाउने तरकारी, अघिल्लो दिनको बेचेर उपभोक्ता ठग्छन्

विराटनगर, २९ जेठ । विराटनगरका पत्रकारहरुको एक टोली सोमबार बिहानै मोरङको उत्तरी क्षेत्रको वनको अबस्थाको बारेमा अनुगमन गर्न निस्किएको थियो । जिल्ला वन कार्यालयले मोरङमा शुरु गरेको बैज्ञानिक वन ब्यवस्थापन भन्दै लगिएका पत्रकारहरुलाई बिहानको खाजा सुन्दर हरैँचाको बिराटचोकमा खुवाउने कार्यक्रम तय भएको. . .


खुम्बूको यात्रा- ‘अन्नदाता भनेका तिनै सेर्पिनीहरू आलु र पिँडालु उसिनेर दिन्थे’

कृष्ण अधिकारी ।  ३१ सालकै कुरा हो, सोलुको सल्लेरीबाट खुम्बू क्षेत्रको भ्रमणमा जानुपर्ने भयो । सोलु भनेको सदरमुकाम सल्लेरीभन्दा तलको भाग र खुम्बू भनेको त्यहाँभन्दा माथिको क्षेत्र ।  जेठ असारको महिना निरन्तर पानी बर्षिइरहने । रुखका पातबाट खरिजूका टाउकामा फ्यात्त फ्यात्त खस्ने । जमिनमा त्यति नै, जुत्. . .


दुई किलो गाँजासहित दुई पक्राउ, दुई हजार बोट फडानी

धनकुटा, २८ जेठ । धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ बाट प्रहरीले दुई किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी सिधुवाबाट खटिएको टोलीले जथर जोरपाटी–४ बस्ने ईन्द्र बहादुर अधिकारीे र झपट बहादुर नेपालीको घरबाट एक–एक किलो गाँजा बरामद गरेको हो। उनीहरुको घरको माथिल्लो तलामा प्लाष्टिकले पोका बन�. . .


अमेरिका र उत्तर कोरीयाको शिखर वार्ता शुरु, वार्ता सफल बनाउने ट्रम्प र किमको प्रतिबद्धता

सिंगापुर । विश्वले चासोका साथ हेरिरहेको अमेरिका र उत्तर कोरीयाको शिखर वार्ता शुरु भएको छ । सिंगापुरको सेण्टोसा टापूमा रहेको क्यापेल्ला होटलमा वार्ता शुरु हुनु पहिले अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरीयाली नेता किमले एक्लाएक्लै अर्थात ‘वान अन वान’ वार्तामा बस्नुअघि हात मिलाएर संक्षिप्त प्रतिक्. . .


सस्तोमा जग्गा नबेचेको भन्दै अर्धनग्न बनाएर कुटपिट (भिडियो सहित )

दाङ, २९ जेठ । सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिला निर्घात कुटिएकी छिन् । भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी दिलमाया पुनलाई अन्य दुई महिलाले कुटेका हुन् । लाखौँ पर्ने घडेरी ५० हजारमा बेच्न दिएको दबाब दिलमायाले अस्वि�. . .


नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध

चितवन, २९ जेठ । सोमबार साँझ परेको पानीले नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । राति ११ः२० बजेदेखि अवरुद्ध सडक मंगलबार बिहान ३ः२० बजे एकतर्फी �. . .


विराटनगर आसपासका सिमावर्ती क्षेत्रमा ईन्धनको चोरी निकासी रोकिएन

विराटनगर, २९ जेठ । डिजेल र पट्रोलको चोरी निकासी अझै नियन्त्रण हुन सकेको छैन। नेपाल आयल निगमले गरेको पछिल्लो मुल्यबृद्धी पछि पनि नेपालमा भन्दा भारतमा डिजेल प्रतिलिटर २२ रुपैयाँ र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ प्रति लिटर महँगो भएका कारण चोरी निकासीले निरन्तरता पाएको हो । पुर्वी मोरङको सिक्टी र चोप्राह�. . .


गर्मीले अस्तब्यस्त पुर्ब, सडक मजदुरलाई समस्या–विहानको बर्षाले राहत

विराटनगर, २९ जेठ । ईटहरी उपमहानगरपालिका १७का बद्री चौधरी सिटी सफारी चालक हुन् । उनले ४ दिन यता पुर्वमा बढेको गर्मीले गर्दा सहज रुपमा काम गर्न पाएका छैनन् । गर्मीका कारण आज त कमाई पनि नाम मात्रको भएकोछ, ईटहरी ६ को पचरुखीमा यात्रुको पर्खाईमा बसेका चौधरीमा भने । गर्मीले गर्दा मान्छे हिँडडुल गर्नेको संख्या. . .


पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउने नेपाल आयल निगमका डीपो प्रमुख पक्राउ

धनुषा, २८ जेठ  ।  पेट्रोलियम पदार्थको बिलिङ नगरी बजारमा पेट्रोल र डिजेलको कृत्रिम अभाव गराएको अभियोगमा नेपाल आयल निगमका डीपो प्रमुखलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले धनुषाको महेन्द्रनगरमा रहेको आयल निगमको डीपो प्रमुख मोहन कुमार साहसहित पेट्रोलियम डिलर्स एशोसिएसन धनुषाका अध्यक्ष बिष्णु. . .


एक नम्बर प्रदेश संसद चलिरहँदा भद्र सांसदको अमर्यादित ब्यवहार (भिडियो )

विराटनगर, २८ जेठ । एक महिना अघि मात्र सुन तस्करी तथा सनम शाक्य हत्याका आरोपी सई बालकृष्ण सञ्जेलको पक्षमा बहस गरेर विवादमा आएका एक नम्बर प्रदेश सांसद लिलाबल्लभ अधिकारीले आज फेरी संसदको मर्यादा उल्लंघन गर्दै संसद भवन भित्रै संसद चलेको बेला कपाल कोरेको तस्बिर सार्बजनिक भएको छ। संसद बैठक चलि रहेको बेलामा. . .


घर भत्काउन आएका वडा अध्यक्ष सहित प्रहरीलाई नगरवासीद्धारा ईट्टा प्रहार(भिडियोे सहित)

विराटनगर २८ जेठ । विगत केही दिन देदि रंगेली नगरपालिकाको काममा विवाद आउँदै जान थालेको छ । स्थानीय सरकार रंगेली नगरपालिकाले नगरवासीको गुनासोमा ध्यानै नदिई विकासको काम गर्दा अहिले थप समस्याहरु देखिँदै जान थालेको छ । रंगेली नगरपालिकाले सडकको लम्बाई बढाउने बिषयमा पटक–पटक सुचना टाँस गर्दै आएको भएपनि स्थ. . .


रंगेली नगरपालिका–५ वडाध्यक्षको दादागिरी : चुनावमा भोट नहाल्नेको घरमा डोजर

विराटनगर, २८ जेठ । रंगेली नगरपालिका–५ का वडा अध्यक्ष महानन्द मण्डलको दैनिकी अरुको भन्दा अलि फरक छ । उनको दैनिकी हरेक दिन आउने समस्या समाधान गर्नैमा बित्छ । तर समस्या समाधान हुन भन्दा पनि उनकै कारणले बढ्दै गएको पाइन्छ ।  गाउँका अधिकांश सर्वसाधारणको घर भत्काएपछि अहिले उनलाई समस्या समाधान गर्न सकस परेक�. . .