विराटनगर २६ चैत ।विराट गोल्डकपको फाईनल खेलमा थ्री स्टारको अग्रता कायमै, त्रिभुवन आर्मी शुन्य र थ्री स्टार तीन गोल गरेको छ । फ्लडलाइटमा भइरहेको डे–नाइट प्रतियोगिताको पाँचौ संस्करणको उपाधि रक्षाका लागि विराटनगरको सहिद रंगशालामा सोमबार दुबै टिम आम्नेसाम्ने हुन लागेका हुन् । आर्मी सिजनमा आठौं उपाधि �. . .
विराटनगर २५ चैत । प्रतिक्षित विराट गोल्डकप दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगितामा दर्शकको उपस्थिती र आकर्षण बढेको छ । विगतमा जस्तो दर्शकको खडेरी यस पटक गोल्डकप आयोजकले भोग्न परेन । गोल्डकप आयोजना गरिए पनि दर्शक उपस्थिती न्यून रहने विगत थियो । यस पटक फ्लडलाइट जडान गर्दै रात्रिकालीन समयमा प्रतियो. . .
काठमाडौं, २५ चैत । भारतको ३ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ । स्वदेश फर्के लगत्तै विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रेलमार्ग, जलमार्ग, जलविद्युत, कृषिलगायतका विषयमा नेपालको पक्षमा सहमति भएको जानकारी दिनुभयो । प्रधानमन्त्�. . .
विराटनगर २५ चैत । निजी विद्यालयहरुले मनोमानी ढङ्गबाट लिदै आएको स्कुल फिसको चर्को मुल्यवृद्धीको अखिल क्रान्तिकारी विद्यार्थीहरुले विरोधको माग गरेका छन् । अखिल क्रान्तिकारी रमाइलो बहुमुखी क्याम्पसको पाँचौ ईकाई भेलामा आयोजित कार्यक्रममा आखिल क्रान्तिकारीका विद्यार्थीहरुले चर्को मुल्यको विरोध ज�. . .
विराटनगर २५ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीलाई एक नम्बर प्रदेशका उद्योगी व्यपारीहरुले मिरगन्जको पुल पूर्ण अबस्थामा संचालन गराउन पहल गरिदिन आग्रह गरेका छन् । भ्रमण टोलीमा रहेका उद्योग बाणिज्य महासंघ एक नम्बर प्रदेशको वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले समस्यामाथी विशेष छलफल हुने बता. . .
विराटनगर, २५ चैत । विराटनगरमा दुईसम्म भएको लागेको ‘मेघा शैक्षिक मेला २०७४’ मा एक हजार बढी विद्यार्थीहले शैक्षिक परामर्स लिएका छन् । मुलुकको विभिन्न देशहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुकालागी विराटनगरमा दुईसम्म ‘मेघा शैक्षिक मेला’ जारी थियो । शनिबारबाट विराटनगरको होटल नमस्कारमा जारी मे�. . .
विराटनगर २५ चैत । विराटनगर १४ स्थित जतुवामा एक हप्ताकोलागी श्रीमद्भागवत महापुराणमा आएका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको आशंक दुईजनालाई मोरङले प्रहरी प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीका अनुसार घटना स्थलबाट दुई जनालाई शंका लागी पक्राउ. . .
विराटनगर २५ चैत । मोरङको विभिन्न स्थानमा शनिबार साँझ भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । पथरी(शनिश्चरे नगरपालिका ९ महेन्द्र चोकमा शनिबार साँझ ५ बजे को १४ प २२५३ नम्बरको मोटरसाइकलले साइकललाई जोगाउने क्रममा दुर्घटना हुँदा तीन जना घाइते भएका छन। घाइते हुनेमा मोटरसाइकलका चालक �. . .
विराटनगर २५चैत्र । घर पोत्न प्रयोग गरिने रातोमाटो खन्न पुगेकी एक महिलाको माटोले पुरिएर अकाल मै मुत्यू भएको छ । मोरङको लेटाङ नगनगरपालिका ९ जाँते स्थित बाह्रगोठेमा माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर विनोद दुलालकी श्रीमती २५ बर्षीय भगिमाया मगर (दुलाल) को ईलाका प्रहरी कार्यलय लेटाङल�. . .
प्रेम देवान विराटनगर २५ चैत । चतराका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको विरोधमा हिन्दू संघसंस्थाद्धारा ले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । विराटनगरको समस्त ओमकार परिवारले आईतबार बिहान १० बजे पत्रकार सम्मेलन गरी आचार्यमाथिको आक्रमण समस्त हिन्दूहरुमाथि भएको भन्दै विरोध गरेका हु�. . .
विराटनगर २५ चैत । संकटा क्लब विरुद्ध सानदार जित निकाल्दै थ्रीस्टार क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा संकटालाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो । थ्रीस्टारले उपाधि . . .
प्रेम देवान विराटनगर २५ चैत । विराटनगर १४ स्थित जतुवामा आइतबारदेखि एक साताका लागी श्रीमदभागवत महापुराण सप्ताहको भव्य तयारी थियो । स्थानियबासी अघिल्लो दिनदेखि नै सबै तयारीमा जुटिरहेका थिए । आईतबार विहान ६ बजे कलस यात्रा गर्ने तयारीमा थिए । तर भोलीपल्ट बिहान पनि हुन नपाउदै आईतबार बिहान १ः४५ बजे ठूलो. . .