१३ चैत । चाइना कपको उपाधि उरुग्वेले जितेको छ । वेल्सलाई १–० ले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो । उरुग्वेका लागि १०० औं खेल खेलिरहेका कभानीको गोल निर्णायक बनेको थियो । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिए पनि वेल्सले गोल भने गर्न सकेन । पहिलो हाफमा स्वारेजको प्रहार पोस्टमा लागेपछि उरुग्वे. . .
विराटनगर, १२ चैत । एक नम्बर प्रदेश सरकारको प्रमुख न्यायधिवक्ता नियुक्त हुनुभएका विराटनगरका वरिष्ठ अधिवक्ता चूडामणि आचार्यले सोमबार पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । एक नम्बर प्रदेश प्रमुखको कार्यालयले आज आयोजना गरेको एक समारोहमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश कुलरत्न भुर्तेलले न्य�. . .
काठमाडौ, १२ चैत । राष्ट्रपति विद्या भण्डारीले यही चैत १५ गते संघीय संसदलाई सम्बोधन गर्नुहुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यही १५ गते संघीय संसदको पहिलो अधिवेशन बोलाउने निर्णय गरेको हो । दुवै सदनको संयुक्त बैठकलाई आगामी विहिबार अपरान्ह ४ गते राष्ट्रपतिले सम्बोधन गर्ने मिति तय गरिएको संचार तथ�. . .
विराटनगर १२ चैत । वुढीगंगा गाँउपालिका,टंकीसिनुवारी स्थित जेभियर्स इङ्गलीस स्कुलले अभिभावक शिक्षा संचालन गरेको छ। स्कुलमा अध्ययनरत विद्यार्थीहरुका ४ सय भन्दा वढी अभिभावकहरुलाई सहभागी गराएर अभिभावक शिक्षा दिएको हो । करियर ट्रेनिङ फाउन्डेशन(सी.टी.एफ.) नेपालका निर्देशक राजन दाहाल र प्रशिक्षक लक्ष्मी . . .
विराटनगर १२ चैत । स्थानीय महिला नेतृत्वकर्ताहरुलाई स्थानीय सुशासन, स्रोत परिचालन तथा स्थानीय विकासमा महिला सहभागिता बृद्धीको लागि बिभिन्न स्थानीय तहमा तालिम सम्पन्न भएको छ । जागरण नेपालको आयोजना तथा गर्भनेन्स फेसिलिटीको सहयोगमा सञ्चालित सिमान्तकृत समूदायको स्थानीय सुशासन , निर्वाचन, निर्णायक तह . . .
प्रेम देवान विराटनगर १२ चैत । नेपाल भारत सिमा क्षेत्र जोगवनीमा एक नेपालीको छुरा प्रहारबाट हत्या भएको छ । ईटहरी १० शिवनारायण टोलमा बस्दै आएका ४५ बर्षिया कृष्णबहादुर सुनवारको छुरा प्रहार गरी हत्या भएको हो । नेपाल–भारत सिमा क्षेत्र जोगवनी–रानी बोर्डर नजिकै रहेको दशगजा क्षेत्र भित्र प्रवेश गरी भारतीय �. . .
काठमाडौं,१२ चैत । अनलाइन व्यापारको नाममा लाखौं रुपैयाँ ठग्ने एक बंगलादेशी र भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुले बंगलादेश, अमेरिका, क्यानडालगायतका देशमा रहेको फोरेक्स इन्टरनेश्नल अनलाइन मनी मार्केटमा लगानी गरेमा २० देखि ६० प्रतिशत फाइदा हुने भन्दै नेपालीलाई ठगेको प्रहरीले जनाएको छ । उनीहरु�. . .
धनुषा, चैत १२ – एसईईको परीक्षाको तेश्रो दिन धनुषामा गणित विषयको परीक्षा सुरु हुनासाथ प्रश्नपत्र आउट भएको छ । सबैला नगरपालिकाको फकिरचन्द्र गामी उच्च माबि परीक्षा केन्द्रबाट परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका हुन् ।विद्यार्थीहरुले चिट चोर्न भाइवरको मेसेन्जर र इमोको प्रयोग गर�. . .
चैत १२ – रुसको व्यापारिक केन्द्रमा आगो लाग्दा ३७ जनाको ज्यान गएको पुष्टि भएको छ । ४१ बालबालिकासहित ६४ जना हराइरहेका छन् । व्यापारिक केन्द्र रहेको भवनको एक भाग नै भत्किएको छ । रुसी सञ्चार माध्यमका अनुसार भवनको माथिल्लो तलामा आगो लागेको होे । पीडितको उद्दारका लागि ६ सय ६० भन्दा बढी उद्दारकर्मी परिचालन �. . .
विराटनगर, १२ चैत । सप्तकोशी नदीमा करिव तीन करोड लागतमा मिनी पानी जहाज (जेट बोट) ल्याएको छ । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि.ले सुनसरीको बराह नगरपालिका – १ चतराको सप्तकोशी नदीमा सञ्चालन गर्न मिनी पानी जहाज ल्याएका हुन् । यूवा पर्यटन व्यवसायीहरु आवद्ध रहेका प्रालिले मिनी पानी जहाज ट सप्त�. . .
विराटनगर- १२ चैत । मोरङको विराटनगर-३ स्थित कोशी राजमार्गमा आइतबार को १ ज २३३२ नम्बरको मारुती भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बेलुका ८ बजेतिर सडको डिभाइडरमा उक्त भ्यान ठोक्कि दुर्घटना हुदा भ्यानका चालक झापा माहारानी झोडा-६ बस्ने ६६ बर्षिय अमरेन्द्र कुमार राई, भ्यानाम सवार विराटनगर-१० बस�. . .
सुनसरी,१२ चैत सुनसरीमा भएको आगलागीमा परी एकजनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । कोसी गाउँपालिका १ स्थित लौकही पट्रोल पम्प नजिकै बस्ने विन्देश्वर मलिकको घरमा आगलागी भएको हो । आगोमा परी विन्देश्वरका १२ बर्षिय छोरा सुरज मालिकको मृत्यु भएको छ । त्यस्तै ४० बर्षिय विन्देश्वर र उहाँकी श्रीमती ३५ बर्षि. . .