Bivek_OB

लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वानको छैठौँ वार्षिक सम्मेलन विराटगरमा

विराटनगर, १० चैत । लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वानको छैठौँ वार्षिक सम्मेलन विराटगरमा सुरु भएको छ । लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वानको छैठौँ वार्षिक अधिबेशनको उद्घाटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रलाई सबल, समृद्ध र सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले म. . .


स्थानीय तहको काम : जाजरकोटमा फेसवुक चलाउन प्रतिबन्ध

जाजरकोट, चैत १० – जाजरकोटको भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमुख भावना भण्डारीले जानकारी दिनुभयो । अब बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइ�. . .


विराट गोल्डकप : बंगलादेशी खेलाडी नआउने भएप्छि सात टिम मात्र खेल्दै, बंगलादेशी जहाज दुर्घटना कारण

प्रेम देवान विराटनगर १० चैत । पूर्वघोषित तालिका अनुसार बंगलादेशी टिम यसपटक विराटनगरमा हुन लागेको रात्रिकालीन विराट गोल्डकपमा सहभागी नहुने भएको छ । गत फागुन २८ गते काठमाडौँमा बंगलादेशी जहाज दुर्घटना भएपछि बंगलादेशको खेलाडी त्रसित भएका कारण नआउने भएको हो । आयोजक समितिका अध्यक्ष नविन रिजालका अनुसार, . . .


अनुगमन नै नगरी योजना स्वीकृत गराउन वडा सदस्यको यस्तो हर्कत, दुहवीका उपमेयर र वडा सदस्य बिच कुटाकुट

विराटनगर, १० चैत । सुनसरीको दुहवी नगरपालिकाका उपमेर र वडा सदस्य बिच कुटाकुट भएको छ । नगरपालिकाकी उप मेयर सुनिता दहाल र वडा सदस्य कृष्ण योञ्जन बिच कुटाकुट भएको हो । दुहवी ५ को सरस्वती माध्यामिक बिद्यालयको मैदानमा उपभोक्ता समिति मार्फत भरौट भरिएको र त्यसको भुक्तानी लिनका लागि वडा अध्यक्ष रमेश रौनियार न�. . .


विराटनगरमा रात्रिकालीन हुने अन्तराष्ट्रिय विराट गोल्ड कपको काम तिव्र बनाईदै..

प्रेम देवान विराटनगर ९ चैत । अबको एक सातापछि एक नम्बर प्रदेशको राजधानी विराटनगरमा हुन लागेको रात्रिकालीन अन्तराष्ट्रिय विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्नका लागि व्यवस्थापनका ८० प्रतिशत काम सम्पन्न भईसकेको आयोजकले जनाएको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालका अनुसार प्रतियोगिता�. . .


चैत १० गते देखि विराटनगरको आरोहण गुरुकुलमा ‘मसान’ खेलाईने  (फोटो फिचर सहित)

विराटनगर, ९ चैत । आरोहण गुरुकुल विराटनगरमा साहित्यकार गोपालप्रसाद रिमालको कृतिमा आधारित नाटक ‘मसान’ मञ्चन गरिने भएको छ । चैत १० गते शनिवारदेखि एकसातासम्म मसान मञ्चन गरिने भएको हो । सहित्यकार स्व.गोपालप्रसाद रिमालद्धारा लिखित ‘मसान’ नाटकको मुकेश कर्णले निर्देशन गर्नु भएको छ। महिलालाई हेपिएको बिषय�. . .


प्रबिधि मैत्री कर तिर्ने अभियान, १ नम्बर प्रदेशमा उद्योग वाणिज्य महासंघले थाल्यो प्रबिधि सिकाउन

विराटनगर, ९ चैत । नेपाल उद्योग बाणिज्यमहासंघ प्रदेश १ ले कर सम्बन्धी तालिम सुरू गरेको छ । कर तथा लेखा सम्बन्धि त्रुटी हटाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिमको उद्घटन समारोहमा नेपाल उद्योग बाणिज्य महासंघका कर समिति सदस्य अविनाश बोहोराले विश्वका अधिकांश देशमा सबै काम सफ्टवयरबाटै हुने गरेको �. . .


गभर्नरकै संरक्षणमा राष्ट्र बैंकमा लुकाइएको थियो फाइल, अख्तियारको दबाबपछि मात्र प्रहरीमा 

काठमाडौँ, ९ चैत -अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ । १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो । तीनवटा वित्तीय संस्था मिलेर असार ०७० मा एपेक्स डेभलपमेन्ट ब�. . .


नेपाली खेलाडी जगजीत अष्ट्रेलियन फुटवल क्लबमा

विराटनगर, ९ चैत । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् । यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग आगामी १ वर्षका लागि सम्झौता गरेका छन् । उन�. . .


विराटनगरमा वाढी पिडीत राहतमा गडबड, १६ नम्बर वडा कार्यालयमा तालाबन्दी (भिडियो सहित)

प्रेम देवान/आवर विराटनगर डट नेट विराटनगर ९ चैत ।  तराइमा गत साउन अन्तिममा आएको बाढीले तराईका अधिकास जिल्लाहरु डुबानमा परे । तराईमा बाढीले तहसनसह बनायो भने उता पहाडी भेगमा पहिरोले । बाढी आएको आज ८ महिना वितिसकेको छ । तर बाढी प्रभाबितले राहत पाउन सकेका छैनन । गत साउनमा आएको बाढीबाट बिराटनगरपनि अछुत रहन स�. . .


हावाहुरीसँगै आगलागीको क्रम बढ्दो, आगलागी हुन नदिन के गर्ने ?

सुनसरीको बाराहक्षेत्र नगरपालिका ११ को मधुबनको सरदार बस्तीमा अघिल्लो हप्ता भएको आगलागीमा ४७ परिवारका ७० छाप्रा र टहरा जले  ।  एक करोड ३७ लाख रुपैयाँभन्दा बढीको क्षती भयो । पीडितको अझै बिचल्ली छ । गएको फागुन  ५ गते काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा आगलागी हुँदा काभ्रेका ६५ वर्षीय जीवनकुमार श्रे. . .


७५ रुपौयाँ पर्ने स्लाईनलाई ४ सय लिने कर्मचारीलाई कार्वाही गर्न मन्त्री घिमिरेको निर्देशन

सुमन सुस्केरा विराटनगर, ८ चैत । भोजपुरको राम प्रसाद राई गाउँपालिका ७ मा रहेको स्वास्थ्य चौकीमा कर्मचारीले निःशुल्क बितरण गर्नु पर्ने औषधि बेचिएको सामाचार आएपछि त्यस बारेमा प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले चासो दिएको छ । बिभिन्न संचार माध्याममा समाचार आएसँगै सामाजिक विकास मन्त्री जीवन घ�. . .