सुमन सुस्केरा, विराटनगर १४ चैत । जनक शिक्षा सामाग्री केन्द्रले १ नम्बर प्रदेशका पहाडी जिल्लामा ९५ प्रतिशत पुस्तक पु¥याई सकेको दाबी गरेको छ । केन्द्रका प्रमुख ज्ञाननाथ चिमरियाले यो बर्ष १ नम्बर प्रदेशमा पाठ्यपुस्तक अभाव नहुने जानकारी दिनुभयो । उहाँले यो बर्ष पाठ्य पुस्तक अभाव हुन नदिनको लागि जनक शिक्. . .
विराटनगर, १४ चैत । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले युरोपियन युनियनको प्रतिवेदनले सार्वभौम राष्ट्रमाथिको हस्तक्षेप भएको टिप्पणी गर्नुभएको छ । नेपाली जनताले वनाएको सार्वभौम संविधानबारे टिका टिप्पणी गर्ने अधिकार कुनै विदेशी राष्ट्रलाई नभएको उहाँले बताउनु भयो । विराटनगर विमानस्थलमा सञ्. . .
काठमाडौं, १४ चैत । जबरजस्ती यौन कार्यमा लगाउने काठमाडौंको गोंगबुका पाल्पाली रानीमहल होटलका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुले महिलालाई सरसफाइको काम दिन्छु भनेर होटलमा बोलाइ जबरजस्ती यौन धन्दा लगाउने र त्यसो गर्न नमानेमा कुटपिट गर्ने, खान नदिने र बाहिर निस्कन नदिने �. . .
विराटनगर, १४ चैत । उदयपुरमा भएको ट्याङ्कर दुर्घटनामा दुईजनाको ज्यान गएको छ । घुर्मी–कटारी सडक खण्डको कटारी नगरपालिका–११ गहुबारीमा ट्याङ्कर दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो भने तीनजनाको अबस्था गम्भीर छ । आज विहान ३ वजेतिर कटारीबाट घुर्मी तर्फ जादै गरेको ना ६ ख ३२३१ नम्बरको ट्याङकर अनियन्त्रित भई �. . .
चैत १४ – विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा ब्राजिलले सन् २०१४ विश्वकप विजेता जर्मनीलाई १–० ले पराजित गरेको छ । विश्वकपमा ७–१ को भारी अन्तरले पराजित भएपछि पहिलो पटक आमने–सामने हुँदा ब्राजिलले जर्मनीलाई उसकै मैदानमा स्तब्ध बनायो ।रोमाञ्चक बनेको खेलमा ब्राजिलको जितमा गाब्रियल जिससको एकमात्र गोल निर�. . .
विराटनगर १४ चैत । आफ्नै कोखबाट जन्माएको शिशु हुर्काएर ठुलो हुँदैछ । नाबालक छोरालाई हरेक दिन ति आमाले बिभिन्न बहानामा यातना दिएकी हुन्छिन् । आफ्नै नाबालक छोरालाइ पटक पटक मरडासन्न हुने गरि कुटपिट तथा तातो आइरनले पोल्ने यस्तो ब्यवहार सँधै नै चलिरह्यो । यो क्रम एकदिन दुई दिन हैन सँधै नै समस्याको रुपमा आउ�. . .
विराटनगर, १४ चैत । विराटनगरका उद्योगी राजेन्द्र राउत र अभिनाथ बोहरा सार्क चेम्वर अफ कमर्शको सदस्यमा चयन हुनु भएका छन । श्रीलंकामा भएको सार्क चेम्बर अफ कमर्शको अधिवेशनबाट बिराटनगरका उद्योगी बोहरा र राउत चयन भएको नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश सचिवालयका कार्यकारी निर्देशक श्याम भण्डारी. . .
काठमाडौै १४ चैत । एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । कतारको दोहा स्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भयो । जितसँगै यमनले अर्को बर्ष युएईमा हुने एएफसी एसियन कपमा स्थान सुरक्षित गरेको छ । समूह एफबाट फिलिपिन्स समुहको विजेता र यमन �. . .
विराटनगर, १३ चैत । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार लगायतको विभिन्न माग राख्दै विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) मोरङले मंगलबार जिल्ला शिक्षा कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएको हो । सामुदायिक विद्यालयमा शैक्ष�. . .
विराटनगर, १३ चैत । विराटनगर महानगरपालिकामा जन प्रतिनिधि आउन भन्दा पहिलासम्म अधिकांश बिजुलीका पोलहर रित्तै थिए । भएका बिजुलीका चिमहरु पनि बल्ने अबस्थाका थिएनन् । कतिपय फुटेका अनी धेरै त जलेको अबस्थामा थियो । त्यसैले पनि निर्वाचित भएर आएका जन प्रतिनिधिको पहिलो काम बन्यो, बिराटनगर महानगरपालिकाका सबै �. . .
विराटनगर, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजकमा चेतन अधिकारी नियुक्त भएका छन् । चार वर्षदेखि ओलीको सञ्चार संयोजन गर्दै आएका अधिकारीलाई प्रेस संयोजक नियुक्त गरिएको हो । उनी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि प्रेस संयोजक थिए । एमाले अध्यक्षसमेत रहेका ओलीको सञ्चार संयोजनको काम �. . .
विराटनगर, १३ चैत । पत्रकारको समस्याको बिषयमा अहिले पनि राज्य गम्भीर नभएको पत्रकारले गुनासो गरेका छ । विराटनगरमा आज नेपाल पत्रकार महासंघ मोरङको संयोजनमा न्युनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवि पत्रकार सम्बन्धि ऐन कार्यान्वयनको अबस्थाको सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा समितिले पत्र�. . .