विराटनगर, २३ फागुन । गोमादेबी दाहाल बिगत १७ बर्ष देखि मौरी पालन गर्दै आउनु भएको छ । उहाँले मोरङको राजघाटमा मौरी पालन उद्योग नै संचालन गर्दै आउनु भएको हो । १७ बर्ष देखि मौरी मालन गर्दै आउनु भएका दाहालले अहिले एकसय घार मौरी पालन गर्नु भएको छ। सानै उमेर देखि मौरी पालन गर्न थाल्नु भएकी दाहालले बर्षमा ६ देखि ७. . .
सुमन सुस्केरा विराटनगर, २३ फागुन । कोशी अञ्चल अस्पतालका डाक्टरहरुले कार्यालय समय भित्रै सेवाग्राहीलाई सेवा नदिएको ब्यापक गुनासो आएको सन्दर्भमा अब कडाई गरिने भएको छ । नेपाल सरकारको मापदण्ड बाहिर गई कार्यालय समयमा पनि बाहिरको काम गरेको पाईएपछि कडाई गर्न लागिएको हो । सामाजिक विकास मन्त्रालयले कोशी अ�. . .
विराटनगर, २३ फागुन । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटल विराटनगरले ३ जना नर्सिङ स्टाफलाई ५ दिने सिङ्गापुर तालिममा पठाएको छ । आफनो मानव संसाधनलाई व्यवस्थित गर्दै चुस्त र दुरुस्त बनाउने अभियान अन्तरगत नर्सिङ्गं स्टाफहरुलाई क्षमताको आधारमा मूल्याङ्कन गर्दै आन्तिरिक छनौटमा परेका ३ जनाल�. . .
रुपन्देही, २३ फागुन । बालिकाको बलात्कार गरी हत्या गरेको आरोपमा रुपन्देही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कोटहिमाई गाउँपालिका वडा नम्बर–३, कि १२ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा स्थानीय २१ वर्षीय संजिवकुमार धोवीलाई पक्राउ गरेको हो । गए�. . .
फागुन २३ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक मामिलाका प्रमुख सल्लाहाकारले राजीनामा दिएका छन् । ह्याइट हाउसका आर्थिक मामिलाका प्रमुख सल्लाहाकार रहेका ग्यारी कोहनले राजीनामा दिएको बीबीसीले जनाएको छ । ग्यारी खुल्ला व्यापारको समर्थक भएको र ट्रम्पको पछिल्लो आर्थिक नीतिमा असन्तुष्टि जनाउ�. . .
काठमाडौं, २३ फागुन । नेकपा एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातमा सम्पन्न स्थायी कमिटी बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । एमालेमा राष्ट्रपतिमा भण्डारीसहित नेता झल�. . .
विराटनगर, २२ फागुन । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थाको संयुक्त आयोजनामा मंगलबारदेखि विराटनगरमा राष्ट्रिय महिला नाट्य महोत्सव सुरु भएको छ ।आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाट्य महोत्सव सुरु भएको हो । महोत्सवको १ नम्बर प्रदेशका आन्तरिक तथा कानुनमन्त्री हिक्मतक. . .
काठमाडौं, २२ फागुन । उत्तर कोरियाले आफ्नो सुरक्षाको प्रत्याभूति गरिएमा आणविक परीक्षण रोक्ने सहमति जनाएको दक्षिण कोरियाका सुरक्षा सल्लाहकारले बताएका छन् । उत्तरको भ्रमणबाट फर्केर पत्रकार सम्मेलन गरेका चुङ युइ–योङले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन र उनका दक्षिण कोरियाली समकक्षी मून जे–इन�. . .
काठमाडौं, २२ फागुन । सामाजिक सञ्जालकै कारण आपराधिक घटनाहरु बढ्दै गएका छन् । अश्लील सामग्री पोस्ट गर्नेदेखि कसैको प्रतिष्ठामा आँच पुर्याउने प्रकारका क्रियाकलाप त हुँदै आएका थिए । तर पछिल्लो पटक फेसबुकमा ब्लक गरेकै निहुँमा एक जनाको हत्या गरिएको छ । नुवाकोटको सूर्यगढीका कुमार सूचीकारको हत्या फेसबुक�. . .
काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभएको छ । नेता नेपालको ६५ औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा फूलको बुके प्रदान गरेर उहाँलाई दीघार्यूको कामना गर्नुभएक. . .
विराटनगर, २२ फागुन । प्रदेश सरकारले आज सय दिने कार्यक्रम सार्बजनिक गरेको छ । एक नम्बर प्रदेशलाई अरु प्रदेश भन्दा नमुना र १ नम्बर बनाउने बाचा गर्दै आएको प्रदेश सरकारले सय दिने कार्यक्रम साजनिक गरि रहँदा संघिय सरकारले जारी गर्ने पञ्चबर्षिय कार्यक्रम जस्तो देखिएको छ । सरकारले एक सय दिनमा के गर्ला भनेर प्. . .
विराटनगर, २२ फागुन । प्रहरीले भारतीय गाडीमा रहेको ४५ लाख रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ । आज विहान भारतको जोगबनीबाट बिराटनगर तर्फ आउदै गरेको भारत अररीया फारबिसगञ्जका नारायण शाहलाई बिराटनगर ५ बाट पक्राउ गरेको हो । भारतिय बिआर ११ एए६२६५ नम्बरको कारलाई चेक जाँच गर्ने क्रममा प्रहरीले गाडीबाट ४५ ल�. . .