Bivek_OB

विराटनगरका भण्डारी नेपाल उघोग वाणिज्य महासंघको कार्यकारी निर्देशकमा नियुक्त

विराटनगर, २९ फागुन । विराटनगरका श्याम भण्डारी(राधारमण) नेपाल उद्योग वाणिज्य महासंघले प्रदेश १ को सचिवालय हेर्ने गरि कार्यकारी निर्देशकमा नियुक्त हुनु भएको छ। प्रदेश १ को विराटगनर स्थित कार्यलयको सचिवालय हेर्ने गरि अध्यक्ष भवानी राणाले भण्डारीलाई नियुक्त गर्नु भएको हो । मुलुक संघिय संरचनामा गएपछि �. . .


आईसाको हत्या भएको भन्दै परिवारद्धारा ३ जनालाई किटानी जाहेरी

विराटनगर, २९ फागुन  ।  आर्थिक अबस्था कमजोर रहेकी गुल्जारी चौधरीले आफ्नो छोरी आईसाको हत्या भएको किटानी जाहेरी पठाउनु भएको छ । मोरङ प्रहरी मार्फत महानगरिय प्रहरी परिसर ललितपुरको नाममा जिल्ला प्रहरी कार्यालय मोरङ जाहेरी बुझेर पठाएको हो । मोरङ प्रहरीले अधिकारकर्मीहरुरको दवाव पछि ललितपुरमा संकास्पद मृ. . .


छोरी भेट्न गएकी गुल्जारी शव लिएर फर्किईन्, हत्याको आशंकामा अधिकारवादीहरुको दवाव

विराटनगर, २९ फागुन । आर्थिक अबस्था कमजोर हुनु भनेको कसैले हेपेर हत्या गर्नु या मार्नु हैन । तर बिराटनगरको एउटा घटनाले त्यस्तै देखाएको छ। पढाई दिन्छु भनेर घरेलु कामदारका रुपमा काठमाडौं लगिएकी मोरङ कटहरी गाउँपालिका–१ जम्टोकीकी एक बालिकालाई लाश परिवारलाई जिम्मा लगाईएको छ । १६ वर्षीया बालिका आइसा चौधर�. . .


विराटनगरमा बर्षाले राहत, धनकुटामा १६ करोडको क्षती

विराटनगर, २९ फागुन । गएराती भएको बर्षाको कारण विराटनगरवासीलाई राहत मिलेको छ । हावाहुरीसँगै केही छिटफुट बर्षा भएको कारण सडकको धुलो मरेको छ । यसले गर्दा सर्बसाधारणलाई अवतजावतमा केही राहत मसहुस हुने छ । यसैबिच, असिनाका कारण धनकुटामा १६ करोड बराबरको तरकारी बालिमा क्षति भएको छ । छथरजोरपाटी गाउँपालिकामा . . .


गुरुकुलमा नाटक एन्टीगोनी आजदेखि मञ्चन हुने 

विराटनगर, २९ फागुन । आरोहण गुरुकुल विराटनगरमा आजदेखि नाटक एन्टीगोनी मञ्चन हुने भएको छ । ग्रीसेली नाटककार सोफोक्लिजद्वारा लिखित तथा राजन खतिवडाद्धारा निर्देशित नाटक एन्टिगोनी मण्डला थिएटरले आरोहण गुरुकुल र हामी युवाको संयुक्त आयोजनामा हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गर्न लागेको हो । ए�. . .


विराटनगर भन्सार राजश्व अपचलन: भन्सार एजेन्ट अझै फरार, लाईसेन्स रद्द

विराटनगर, २९ फागुन । विराटनगर भन्सार कार्यालयमा राजश्व अपचलन गर्ने दुई एजेण्टको लाईसेन्स रद्द गरिने भएको छ । सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिस बिराटनगरका प्रोप्राईटर सुरेश बोहोरा र उनका प्रतिनिधि भन्सार एजेन्ट ललित बोहराको लाईसेन्स रद्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्सार कार्यालयले ज�. . .


झापामा भएको आगलागीबाट ५ लाख बराबरको क्षति

झापा, २८ फागुन । झापाको गौरादह नगरपालिका-५ स्वामी चोक बस्ने टंक श्रेष्ठको घरमा आज आगलागी भएको छ। दिउँसो २ बजेतिर खोले पकाउने क्रममा चुलोबाट अचानक लागेको आगोले श्रेष्ठको घर, गोठ, नगद ६ हजार तथा घर भित्र भएको सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको छ। आगला�. . .


प्लेन दुर्घटनामा भाग्यले यसरी बाँचे विराटनगरका बसन्त बोहरा

विराटनगर, २८, फागुन । हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो । हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं । जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अन. . .


विमान दुर्घटनाः मृतक ४८ पुगे, ८ को अस्पतालमा निधन, २ घर फर्के

काठमाडौं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । दुर्घटनास्थलमा ४० जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । उद्धार गरिएका २५ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा ज्यान गएको छ । घाइ�. . .


BREAKING: दुर्घटनाग्रस्त विमानबाट २३ जनाको शव निकालियो, प्रधानमन्त्री ओली आफैं पुगे विमान दुर्घटनास्थल

काठमाडौं, २८ फागुन– वंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बंङ्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । विमान अवतरणका क्रममा रनवेबाट उछिट्एिपछि आगलागी भएको थियो । दुर्घटनाग्रस्त विमानबाट २३ जनाको शव निकालिएको विमानस्थल पुगेका डिआईजी वम बहादुर भण्डारीले ज. . .


BREAKING NEWS : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु लिएर ढाकाबाट उडेको थियो

काठमाडौं, फागुन २८  । फुटबल मैदानमा चिप्लिएर अवतरणका क्रममा दुर्घटनामा परेको यूएस बंगलाको विमानमा ६७ यात्रु भएको बीबीसी बंगलाले जनाएको छ ।  तस्बिर- विष्णु सापकाेटा स्थानीय समय अनुसार सवा १२ बजे बंगलादेशको हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलबाट उडेको एसटु-एजीयू कल साइन रहेकाे त्याे विमान त्रिभु�. . .


सात महिनामै दुई लाखभन्दा बढी सवारीसाधन दर्ता

काठमाडौं, २८ फागुन । चालु आर्थिक वर्ष २०७४/०७५ को सात महिनामै दुई लाखभन्दा बढी सवारीसाधन दर्ता भएका छन्। तर, चालु आवको सात महिनामा दर्ता भएका सवारीको संख्या गत आवको ६ महिनाको संख्या बराबर छ। सात महिनामा कार/जिप दर्ताको संख्यामा भने गिरावट आएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टर�. . .